• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बुधबार, जेठ १३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

सुधन गुरुङसहित रास्वपाका १५ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस

खेल क्षेत्रको विकास र युवा प्रतिभा प्रोत्साहनमा वागमती सरकार केन्द्रित छ : मुख्यमन्त्री बानियाँ

आज घट्यो सुनको मूल्य

रास्वपा आठबिसकोट सभापतिमा नवराज मल्लको चर्चा

पोखरा बसपार्कको जग्गा छानबिन गर्न पूर्वन्यायाधीश बरालको अध्यक्षतामा समिति गठन

आज कहाँ कहाँ हुँदै छ हावाहुरी सहितको वर्षा ?

वर्षौं देखि सास्ती खेपेको पेदीखोलामा पुल बनेपछि जेष्ठ नागरिकले मेयर लाई भने धन्यवाद बाबु,

वार्ता भैरहेको बेला इरानमाथि अमेरिकाको हवाई आक्रमण

हावाहुरीले घर भत्किदा महिलाको मृत्यु

लोकप्रिय समाचार

  • १. करेन्ट लागेर आठबिसकोटमा एक युवकको मृत्युु

  • २. गाडी चालकको पैसा लुट्ने डरलाग्दो योजना, आफू माथी कुटपिट गर्न लगाएर ११ लाख झ्वाम पार्न खोज्दा

  • ३. नतिजा बिहिन संघर्ष समितिको संघर्ष,आफ्नो ठाउँको विकास खोज्दा गुम्यो सय रोपनी भन्दा बढी जग्गा ।

  • ४. सभामुख लाई नै टेरेनन् बालेनले, बैठक रोकेर बोलाउन गए तर बालेन आएनन्

  • ५. आठबिसकोट महोत्सव सुरु,नगर प्रमुख केसीले गरे उद्घाटन

  • ६. यता प्राधिकरणको खातामा तीन अर्ब छ, उता भूकम्पपीडितले घर बनाउन पैसा पाएका छैनन्: गोपाल शर्मा

  • ७. रास्वपा आठबिसकोट सभापतिमा नवराज मल्लको चर्चा

  • ८. रास्वपा रुकुम पश्चिमले जेठ महिना भित्रै पालिका र जिल्ला अधिवेशन गर्ने

  • ९. हावाहुरीले घर भत्किदा महिलाको मृत्यु

  • १०. मुख्यमन्त्री बानियाँ द्वारा एसईईमा उत्कृष्ट विधार्थी लाई सम्मान

खेल क्षेत्रको विकास र युवा प्रतिभा प्रोत्साहनमा वागमती सरकार केन्द्रित छ : मुख्यमन्त्री बानियाँ

  •   बुधबार, जेठ १३, २०८३ मा प्रकाशित
  • प्रदेश स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगिता आजदेखि सुरु भएको छ। बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशद्वारा आयोजित प्रदेश स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगितामा सहभागी भएका छन्।

    Advertisement

    प्रतियोगिता आज दिउँसो १ बजे दशरथ रंगशाला मा सञ्चालन भएको थियो। कार्यक्रममा मुख्यमन्त्री बानियाँले प्रतियोगिताको उद्घाटन गर्दै खेलकुद क्षेत्रको विकास, युवा प्रतिभाको प्रोत्साहन तथा प्रदेशस्तरीय खेल गतिविधिलाई थप प्रभावकारी बनाउने विषयमा प्रदेश सरकारले जोड दिएको बताए। उनले सात वटै प्रदेश लाई खेल मार्फत जोड्ने गरी प्रदेशले तयारी थालेको समेत जानकारी दिए।

    मुख्यमन्त्री बानियाँले खेलकुदले युवालाई अनुशासित, आत्मविश्वासी र राष्ट्रप्रति जिम्मेवार नागरिक बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउँदै प्रदेश सरकारले खेल पूर्वाधार विकास र खेलाडी प्रोत्साहनलाई प्राथमिकतामा राखेको उल्लेख गरे । उनले भने “राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताले नयाँ प्रतिभा पहिचान गर्न र राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न महत्वपूर्ण योगदान पुर्‍याउनेछ,”

    प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा बागमती प्रदेशका विभिन्न जिल्लाबाट खेलाडीहरूको सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगितामार्फत उत्कृष्ट खेलाडी छनोट गरी आगामी राष्ट्रिय प्रतियोगिताका लागि तयारी गरिने बताइएको छ।

    बुधबार, जेठ १३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुधन गुरुङसहित रास्वपाका १५ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस
    आज घट्यो सुनको मूल्य
    पोखरा बसपार्कको जग्गा छानबिन गर्न पूर्वन्यायाधीश बरालको अध्यक्षतामा समिति गठन
    आज कहाँ कहाँ हुँदै छ हावाहुरी सहितको वर्षा ?
    वर्षौं देखि सास्ती खेपेको पेदीखोलामा पुल बनेपछि जेष्ठ नागरिकले मेयर लाई भने धन्यवाद बाबु,
    वार्ता भैरहेको बेला इरानमाथि अमेरिकाको हवाई आक्रमण

    लोकप्रिय

    • १.
      करेन्ट लागेर आठबिसकोटमा एक युवकको मृत्युु

    • २.
      गाडी चालकको पैसा लुट्ने डरलाग्दो योजना, आफू माथी कुटपिट गर्न लगाएर ११ लाख झ्वाम पार्न खोज्दा

    • ३.
      नतिजा बिहिन संघर्ष समितिको संघर्ष,आफ्नो ठाउँको विकास खोज्दा गुम्यो सय रोपनी भन्दा बढी जग्गा ।

    • ४.
      सभामुख लाई नै टेरेनन् बालेनले, बैठक रोकेर बोलाउन गए तर बालेन आएनन्

    • ५.
      आठबिसकोट महोत्सव सुरु,नगर प्रमुख केसीले गरे उद्घाटन

    • ६.
      यता प्राधिकरणको खातामा तीन अर्ब छ, उता भूकम्पपीडितले घर बनाउन पैसा पाएका छैनन्: गोपाल शर्मा

    भर्खरै

    • १.
      सुधन गुरुङसहित रास्वपाका १५ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस

    • २.
      खेल क्षेत्रको विकास र युवा प्रतिभा प्रोत्साहनमा वागमती सरकार केन्द्रित छ : मुख्यमन्त्री बानियाँ

    • ३.
      आज घट्यो सुनको मूल्य

    • ४.
      रास्वपा आठबिसकोट सभापतिमा नवराज मल्लको चर्चा

    • ५.
      पोखरा बसपार्कको जग्गा छानबिन गर्न पूर्वन्यायाधीश बरालको अध्यक्षतामा समिति गठन

    • ६.
      आज कहाँ कहाँ हुँदै छ हावाहुरी सहितको वर्षा ?

    • ७.
      वर्षौं देखि सास्ती खेपेको पेदीखोलामा पुल बनेपछि जेष्ठ नागरिकले मेयर लाई भने धन्यवाद बाबु,

    • ८.
      वार्ता भैरहेको बेला इरानमाथि अमेरिकाको हवाई आक्रमण

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.