• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शुक्रबार, बैशाख २५, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

लगातार बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

नेपाल रेडक्रस सोसाइटी आठबिसकोट शाखाको प्रथम अधिवेशन वैशाख २६ गते

प्रलोपा छोडेका सुदन किराती आजदेखि श्रम संस्कृति पार्टीका वरिष्ठ नेता

आठबिसकोटमा तेस्रो पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव लाग्ने

देशभर बदली : चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना

बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन

८ वर्ष देखि बन्द रहेको रुकुमको चौरजहारी बिमानस्थलमा विमान सेवा पुनः सञ्चालन

आज यी ठाउँमा चट्याङ्ग सहित ठुलो वर्षा हुने

सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त,कोको परे ?

लोकप्रिय समाचार

  • १. रुकुमका निमित्त प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • २. आठबिसकोटमा तेस्रो पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव लाग्ने

  • ३. सुकुम्वासी बस्तीमा सरकाले संविधान विपरित काम गरेर आत्महत्या गर्न बाध्य बनायो – सांसद शर्मा

  • ४. सुकुम्बासी प्रकरण : आत्महत्या दुरुत्साहनको आरोपमा प्रधानमन्त्रीलाई कारबाही गर्न माग

  • ५. डोल्पाका यार्सापाटनहरु १० जेठदेखि खुला, एक महिनासम्म संकलन अनुमति

  • ६. सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त,कोको परे ?

  • ७. ८ वर्ष देखि बन्द रहेको रुकुमको चौरजहारी बिमानस्थलमा विमान सेवा पुनः सञ्चालन

  • ८. नक्सापासबिनै रास्वपा सांसद केपी खनालको तीनतले घर, जग्गाको पनि छैन पूर्जा

  • ९. अब कर्मचारीले राजनीतिक गतिविधि गर्न नपाउने

  • १०. रोल्पा जीप दुर्घटना :एकै परिवार ९ जनाको एउटै चिहान

आठबिसकोट पिसजोन द्वारा शिक्षकका लागि पेशागत विकास तथा अभिवृद्धि तालिम सम्पन्न


  •   बुधबार, बैशाख १६, २०८३ मा प्रकाशित
  • रुकुम पश्चिम । आठबिसकोट नगरपालिका स्थित पिस जोन बोर्डिङ स्कूलले शिक्षकहरूको पेशागत विकास तथा क्षमता अभिवृद्धीका लागि सुरु गरेको ६ दिने विशेष तालिम सम्पन्न भएको छ । विद्यालय परिसरमा आयोजित उक्त तालिममा विभिन्न विषयका शिक्षकहरूको सक्रिय सहभागिता रहेको थियो। भने बिषयगत प्रशिक्षकहरुले प्रशिक्षण दिएका हुन् ।

    Advertisement

    उक्त तालिमको उद्देश्य शिक्षण सिकाइ प्रक्रियालाई अझ प्रभावकारी, व्यवहारिक र विद्यार्थीमैत्री बनाउनु रहेको विद्यालय प्रशासनले जनाएको छ। कार्यक्रममा आधुनिक शिक्षण विधि, कक्षाकोठा व्यवस्थापन, विद्यार्थी मूल्याङ्कन प्रणाली, तथा सूचना प्रविधिको प्रयोग जस्ता विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।

    तालिममा प्रशिक्षकहरु थलबिर ओली,तेज बहादुर सिङ,मान बहादुर चन्द,राम बहादुर ओली,इन्द्र बहादुर बिष्ट,नरेन्द्र कार्की,नयना चन्द,विवेक कुमार शाह,नवीन कुमार शाही र जंग बहादुर पुनले प्रशिक्षण दिएका थिए ।

    कार्यक्रमका प्रमुख प्रशिक्षकले शिक्षकहरूलाई समयानुकूल शिक्षण शैली अपनाउन र विद्यार्थीको व्यक्तिगत क्षमता पहिचान गरी शिक्षण गर्न सुझाव दिएका थिए। सहभागी शिक्षकहरूले तालिम अत्यन्त उपयोगी र प्रेरणादायी भएको प्रतिक्रिया दिएका छन्।

    विद्यालयका प्रधानाध्यापकले यस्ता तालिमले शिक्षकहरूको दक्षता अभिवृद्धि गर्नुका साथै समग्र शिक्षाको गुणस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइने जानकारी दिए।

    स्थानीय अभिभावक तथा सरोकारवालाहरूले पनि विद्यालयको यस पहललाई सकारात्मक रूपमा लिँदै शिक्षामा सुधार ल्याउन यस्ता कार्यक्रम आवश्यक रहेको बताएका छन्।

    बुधबार, बैशाख १६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लगातार बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
    नेपाल रेडक्रस सोसाइटी आठबिसकोट शाखाको प्रथम अधिवेशन वैशाख २६ गते
    प्रलोपा छोडेका सुदन किराती आजदेखि श्रम संस्कृति पार्टीका वरिष्ठ नेता
    आठबिसकोटमा तेस्रो पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव लाग्ने
    देशभर बदली : चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना
    बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन

    लोकप्रिय

    • १.
      रुकुमका निमित्त प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर

    • २.
      आठबिसकोटमा तेस्रो पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव लाग्ने

    • ३.
      सुकुम्वासी बस्तीमा सरकाले संविधान विपरित काम गरेर आत्महत्या गर्न बाध्य बनायो – सांसद शर्मा

    • ४.
      सुकुम्बासी प्रकरण : आत्महत्या दुरुत्साहनको आरोपमा प्रधानमन्त्रीलाई कारबाही गर्न माग

    • ५.
      डोल्पाका यार्सापाटनहरु १० जेठदेखि खुला, एक महिनासम्म संकलन अनुमति

    • ६.
      सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त,कोको परे ?

    भर्खरै

    • १.
      लगातार बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

    • २.
      नेपाल रेडक्रस सोसाइटी आठबिसकोट शाखाको प्रथम अधिवेशन वैशाख २६ गते

    • ३.
      प्रलोपा छोडेका सुदन किराती आजदेखि श्रम संस्कृति पार्टीका वरिष्ठ नेता

    • ४.
      आठबिसकोटमा तेस्रो पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव लाग्ने

    • ५.
      देशभर बदली : चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना

    • ६.
      बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन

    • ७.
      ८ वर्ष देखि बन्द रहेको रुकुमको चौरजहारी बिमानस्थलमा विमान सेवा पुनः सञ्चालन

    • ८.
      आज यी ठाउँमा चट्याङ्ग सहित ठुलो वर्षा हुने

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.