• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
सोमबार, कार्तिक ३०, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आज हात्तै घट्यो सुनको मूल्य

कर्णाली प्रदेशमा १५१ जना सरकारी कर्मचारी माग

आज यी ठाउँमा हुनेछ वर्षा

एनपीएलमा आज दुई खेल: विराटनगर–पोखरा र कर्णाली–लुम्बिनी भिड्दै

९३ वर्षीया दिदीले लगाइन् ८८ वर्षीय भाइलाई सप्तरङ्गी टीका ।

आज भाइटीका : उत्तम साइत बिहान ११:०७ बजे, दिनभरि टीका लगाउन सकिने

सुदूरपश्चिमको शानदार जित, जनकपुर २७ रनले पराजित

एनपीएलमा आज सुदूरपश्चिम र जनकपुर भिड्दै

दशौँ राष्ट्रिय खेलकुद : २३ खेल सुर्खेतमा खेलाउने तय हुँदा अन्य कहाँ के हुँदैछ ?

लोकप्रिय समाचार

  • १. आज हात्तै घट्यो सुनको मूल्य

  • २. एनपीएलमा आज सुदूरपश्चिम र जनकपुर भिड्दै

  • ३. आज यी ठाउँमा हुनेछ वर्षा

  • ४. ९३ वर्षीया दिदीले लगाइन् ८८ वर्षीय भाइलाई सप्तरङ्गी टीका ।

  • ५. एनपीएलमा आज दुई खेल: विराटनगर–पोखरा र कर्णाली–लुम्बिनी भिड्दै

  • ६. कर्णाली प्रदेशमा १५१ जना सरकारी कर्मचारी माग

  • ७. आज भाइटीका : उत्तम साइत बिहान ११:०७ बजे, दिनभरि टीका लगाउन सकिने

  • ८. दशौँ राष्ट्रिय खेलकुद : २३ खेल सुर्खेतमा खेलाउने तय हुँदा अन्य कहाँ के हुँदैछ ?

  • ९. सुदूरपश्चिमको शानदार जित, जनकपुर २७ रनले पराजित

मधेसमा हावाहुरीको बितण्डा : पर्खाल भत्किँदा महिलाको मृत्यु


  •   आइतबार, बैशाख ०६, २०८३ मा प्रकाशित
  • सिरहा । शनिबार साँझ आएको हावाहुरीका कारण सिरहामा घरको पर्खाल भत्किँदा एक महिलाको मृत्यु भएको छ ।

    Advertisement

    मृत्यु हुनेमा सखुवानन्कारकट्टी गाउँपालिका–२, मकरामपुरका ६० वर्षीया किसुनवती यादव रहेकी छन् । शनिबार साँझ आएको तीव्र गतिको हावाहुरीले घरको जस्तापाता उडाएको थियो । जस्तापाता उडेसँगै घरको पर्खाल भत्किँदा इँटाले टाउकोमा लागेर उनी गम्भीर घाइते भएकी थिइन् । चोटका कारण उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार, घटनालगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो । उनका अनुसार, प्रहरीले घटनाको मुचुल्का उठाएर शव परीक्षणका लागि पठएको छ ।

    गएराति मधेस प्रदेशका विभिन्न जिल्लामा आएको हावाहुरीले जनजीवन प्रभावित बनाएको छ भने अन्य क्षेत्रमा भएको क्षतिको विवरण पनि संकलन भइरहेको प्रहरीले जनाएको छ । रासस

    आइतबार, बैशाख ०६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज हात्तै घट्यो सुनको मूल्य
    कर्णाली प्रदेशमा १५१ जना सरकारी कर्मचारी माग
    आज यी ठाउँमा हुनेछ वर्षा
    एनपीएलमा आज दुई खेल: विराटनगर–पोखरा र कर्णाली–लुम्बिनी भिड्दै
    ९३ वर्षीया दिदीले लगाइन् ८८ वर्षीय भाइलाई सप्तरङ्गी टीका ।
    आज भाइटीका : उत्तम साइत बिहान ११:०७ बजे, दिनभरि टीका लगाउन सकिने

    लोकप्रिय

    • १.
      आज हात्तै घट्यो सुनको मूल्य

    • २.
      एनपीएलमा आज सुदूरपश्चिम र जनकपुर भिड्दै

    • ३.
      आज यी ठाउँमा हुनेछ वर्षा

    • ४.
      ९३ वर्षीया दिदीले लगाइन् ८८ वर्षीय भाइलाई सप्तरङ्गी टीका ।

    • ५.
      एनपीएलमा आज दुई खेल: विराटनगर–पोखरा र कर्णाली–लुम्बिनी भिड्दै

    • ६.
      कर्णाली प्रदेशमा १५१ जना सरकारी कर्मचारी माग

    भर्खरै

    • १.
      आज हात्तै घट्यो सुनको मूल्य

    • २.
      कर्णाली प्रदेशमा १५१ जना सरकारी कर्मचारी माग

    • ३.
      आज यी ठाउँमा हुनेछ वर्षा

    • ४.
      एनपीएलमा आज दुई खेल: विराटनगर–पोखरा र कर्णाली–लुम्बिनी भिड्दै

    • ५.
      ९३ वर्षीया दिदीले लगाइन् ८८ वर्षीय भाइलाई सप्तरङ्गी टीका ।

    • ६.
      आज भाइटीका : उत्तम साइत बिहान ११:०७ बजे, दिनभरि टीका लगाउन सकिने

    • ७.
      सुदूरपश्चिमको शानदार जित, जनकपुर २७ रनले पराजित

    • ८.
      एनपीएलमा आज सुदूरपश्चिम र जनकपुर भिड्दै

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.