• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, बैशाख ०१, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

धनी प्रधानमन्त्रीका करोडपति मन्त्री : कुन मन्त्रीको कति सम्पति ? पुरा विवरण

प्रधानमन्त्री शाहको सम्पति : बैंकमा १ करोड ४६ लाख, १९० तोला सुन

सामुदायिक विद्यालय तर्फ ९४ प्रतिशत उत्कृष्ट नतिजा सहित सरस्वती मावी मिग्री आठबिसकोटमा पहिलो

जाजरकोटको नलगाडमा खाना पकाउने ग्यास लिक भएर आगलागी , ३ जना घाइते

वार्ता विफल, युद्धविराम कायम राख्न अपिल

आठबिसकोटमा कक्षा ८ को नतिजा सार्वजनिक उतिर्ण दर न्युन

इस्लामावाद वार्ता निष्कर्षविहीन : अमेरिकाले राख्यो ‘अन्तिम प्रस्ताव’

उप्रेती समाज सेवाको वार्षिक साधारण सभा सम्पन्न, भवन निर्माण कार्य चाँडै सुरु गरिने

शैक्षिकसत्र अगावै आइपुग्यो पाठ्यपुस्तक

लोकप्रिय समाचार

  • १. मोटरसाइकल ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु

  • २. कर्मचारी लाई कडाइ : उपहार नलिन र भेटघाट नगर्न निर्देशन,अफिसमा फेसबुक चलाउन रोक

  • ३. कर्णाली सरकारद्वारा छ दिन थप सार्वजनिक बिदा दिने निर्णय

  • ४. अमेरिकाबाट थप ३५ जना नेपाली डिपोट

  • ५. काठमाडौंमा चल्यो गोली, दुई जना पक्राउ

  • ६. सरकारले फिर्ता बोलायो ६ देशका राजदूत

  • ७. नेपाल टेलिकमको सेवामा सुधार: डाटा सकिँदा स्वतः पैसा नकाटिने

  • ८. आठबिसकोटमा कक्षा ८ को नतिजा सार्वजनिक उतिर्ण दर न्युन

  • ९. उपसभामुखमा रास्वपाले धोका दिएपछि ज्ञानेन्द्रले भने,प्रेममा जस्तै राजनीतिमा पनि आश्वासन र धोका जायज हुने रहेछ

  • १०. तेलको मूल्यमा सन् २०२२ यताकै ठूलो गिरावट

सामुदायिक विद्यालय तर्फ ९४ प्रतिशत उत्कृष्ट नतिजा सहित सरस्वती मावी मिग्री आठबिसकोटमा पहिलो

"हिमालय मावी दाजे दोस्रो "

  •   आइतबार, चैत २९, २०८२ मा प्रकाशित
  • रुकुम पश्चिम । जिल्लाको आठबिसकोट नगरपालिका भरका सामुदायिक विद्यालयहरू लाई उछिन्दै गोतामकोटको सरस्वती मावी मिग्रीले उत्कृष्ट नतिजा ल्याएको छ ।

    Advertisement

    शैक्षिक क्षेत्रमा उल्लेखनीय सुधार गर्दै संस्थागत (निजी) विद्यालयलाई कडा टक्कर दिएको छ । उक्त विधालयले हालै सार्वजनिक भएको पालिका स्तरीय कक्षा-८ को शैक्षिक नतिजाअनुसार ९४ प्रतिशत अंक ल्याएर उत्कृष्ट उपलब्धि हासिल गरेका हो ।

    सरस्वती मावी मिग्रीबाट ५४ जना बिद्यार्थी आधारभूत तह कक्षा-८ को परिक्षामा सहभागी भएकोमा ५१ जना उतिर्ण भएका छन् । प्रतिशतका आधारमा ९४.४४ रहेको छ । आठबिसकोट नगरपालिकाका १ संस्थागत सहित २३ वटा विधालयबाट ९७२ जनाले आधारभूत तह कक्षा ८ को परीक्षा दिएका थिए। त्यस्तै हिमालय मावी दाजेले ८२ प्रतिशत नतिजा ल्याएर सामुदायिक विधालय तर्फ दोस्रो बनेको छ । अन्य बिद्यालयका तुलनामा यी दुई बिद्यालयले उत्कृष्ट नतिजा ल्याएका हुन् ।

    यसरी, ९४ प्रतिशत उत्कृष्ट नतिजाले सामुदायिक विद्यालयहरू संस्थागत विद्यालयका बलिया प्रतिस्पर्धी बनेको स्पष्ट संकेत गरेको छ।

    आइतबार, चैत २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धनी प्रधानमन्त्रीका करोडपति मन्त्री : कुन मन्त्रीको कति सम्पति ? पुरा विवरण
    प्रधानमन्त्री शाहको सम्पति : बैंकमा १ करोड ४६ लाख, १९० तोला सुन
    जाजरकोटको नलगाडमा खाना पकाउने ग्यास लिक भएर आगलागी , ३ जना घाइते
    वार्ता विफल, युद्धविराम कायम राख्न अपिल
    आठबिसकोटमा कक्षा ८ को नतिजा सार्वजनिक उतिर्ण दर न्युन
    इस्लामावाद वार्ता निष्कर्षविहीन : अमेरिकाले राख्यो ‘अन्तिम प्रस्ताव’

    लोकप्रिय

    • १.
      मोटरसाइकल ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु

    • २.
      कर्मचारी लाई कडाइ : उपहार नलिन र भेटघाट नगर्न निर्देशन,अफिसमा फेसबुक चलाउन रोक

    • ३.
      कर्णाली सरकारद्वारा छ दिन थप सार्वजनिक बिदा दिने निर्णय

    • ४.
      अमेरिकाबाट थप ३५ जना नेपाली डिपोट

    • ५.
      काठमाडौंमा चल्यो गोली, दुई जना पक्राउ

    • ६.
      सरकारले फिर्ता बोलायो ६ देशका राजदूत

    भर्खरै

    • १.
      धनी प्रधानमन्त्रीका करोडपति मन्त्री : कुन मन्त्रीको कति सम्पति ? पुरा विवरण

    • २.
      प्रधानमन्त्री शाहको सम्पति : बैंकमा १ करोड ४६ लाख, १९० तोला सुन

    • ३.
      सामुदायिक विद्यालय तर्फ ९४ प्रतिशत उत्कृष्ट नतिजा सहित सरस्वती मावी मिग्री आठबिसकोटमा पहिलो

    • ४.
      जाजरकोटको नलगाडमा खाना पकाउने ग्यास लिक भएर आगलागी , ३ जना घाइते

    • ५.
      वार्ता विफल, युद्धविराम कायम राख्न अपिल

    • ६.
      आठबिसकोटमा कक्षा ८ को नतिजा सार्वजनिक उतिर्ण दर न्युन

    • ७.
      इस्लामावाद वार्ता निष्कर्षविहीन : अमेरिकाले राख्यो ‘अन्तिम प्रस्ताव’

    • ८.
      उप्रेती समाज सेवाको वार्षिक साधारण सभा सम्पन्न, भवन निर्माण कार्य चाँडै सुरु गरिने

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.