• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बिहिबार, बैशाख ०३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

बिमा कार्यक्रम : सुदूरपश्चिममा २६ प्रतिशत नागरिक आबद्ध

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पाकिस्तानमै फेरि चाँडै हुनेछ अमेरिका–इरान वार्ता-ट्रम्प

नयाँ वर्षको कोशेली “राम साईली“

उल्टियो कार्की सरकारको निर्णय :सांसदहरूले स्वकीय सचिव पाउने

मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु

नयाँ वर्षमा सबैको जीवनमा सुख र आरोग्य छाओस् : प्रधानमन्त्री शाह

आज नयाँ वर्ष: हर्षोल्लासका साथ मनाइँदै

धनी प्रधानमन्त्रीका करोडपति मन्त्री : कुन मन्त्रीको कति सम्पति ? पुरा विवरण

लोकप्रिय समाचार

  • १. कर्मचारी लाई कडाइ : उपहार नलिन र भेटघाट नगर्न निर्देशन,अफिसमा फेसबुक चलाउन रोक

  • २. अमेरिकाबाट थप ३५ जना नेपाली डिपोट

  • ३. आठबिसकोटमा कक्षा ८ को नतिजा सार्वजनिक उतिर्ण दर न्युन

  • ४. जाजरकोटको नलगाडमा खाना पकाउने ग्यास लिक भएर आगलागी , ३ जना घाइते

  • ५. उपसभामुखमा रास्वपाले धोका दिएपछि ज्ञानेन्द्रले भने,प्रेममा जस्तै राजनीतिमा पनि आश्वासन र धोका जायज हुने रहेछ

  • ६. तेलको मूल्यमा सन् २०२२ यताकै ठूलो गिरावट

  • ७. वैदेशिक रोजगार विभागका सुब्बा घुस सहित समातिए

  • ८. खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्य ह्वातै बढ्यो

  • ९. त्रिवेणी गाउँपालिकाले बेच्यो साढे पाँच करोडको अदुवा

  • १०. सम्पत्ति शुद्धीकरण गर्न पाइँदैन, नियन्त्रण गर्ने विभाग छ : वर्षमान पुन

सानिभेरीमा एमाले-काँग्रेस त्यागेर ११ जना नेकपामा प्रवेश


  •   शुक्रबार, फागुन १५, २०८२ मा प्रकाशित
  • पछिल्लो समय रुकुम पश्चिममा नेपाली कम्युनिस्ट पार्टी नेकपामा प्रवेश गर्नेहरुको लहर बढ्दै गएको छ । निर्वाचन नजिकिँदै गर्दा विभिन्न पार्टी बाट असन्तुष्ट नेताकार्यकर्ताको रोजाईमा नेकपा पर्दै गएको बताइन्छ ।

    Advertisement

    चुनावी भेटघाट तथा घरदैलो कार्यक्रमका क्रममा नेकपाका उम्मेदवार गोपाल शर्माले विभिन्न पार्टी परित्याग गरि नेकपामा प्रवेश गरेका नवप्रवेशीहरु लाई स्वागत गरेका छन् ।

    आज रुकुम पश्चिमको सानिभेरी गाउँपालिका -४ खालचौर स्थित मिलनचोक टोलका ११ जनाले पार्टी परित्याग गरेर नेकपामा प्रवेश गरेका छन् । नेकपा एमाले परित्याग गरि लाल बहादुर बराल, नेपाली काँग्रेस बाट बास्मती बिक,रेश्मी बिक,गउनी विक,धनविर विक, धन्जय विक,झगबिर बराल ,कल्पना विक,रुपा कुमारी थापा,कृष्विर विक र बिरमी विकले नेकपामा प्रवेश गरेका छन् ।

    नव प्रवेशी लाई नेकपाका उम्मेदवार गोपाल शर्मा , केन्द्रिय सदस्य बिमला केसी ,नर बहादुर पुन,धनविर ओली लगायतका नेताहरुले पार्टीमा स्वागत गरेका थिए । पार्टीमा प्रवेश गरेकाहरु लाई उचित पार्टीको उचित जिम्मेवारी दिईने नेकपाका नेता बिमला केसीले बताईन।

    शुक्रबार, फागुन १५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बिमा कार्यक्रम : सुदूरपश्चिममा २६ प्रतिशत नागरिक आबद्ध
    पेट्रोलियम पदार्थको मूल्य बढ्यो
    पाकिस्तानमै फेरि चाँडै हुनेछ अमेरिका–इरान वार्ता-ट्रम्प
    नयाँ वर्षको कोशेली “राम साईली“
    मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु
    नयाँ वर्षमा सबैको जीवनमा सुख र आरोग्य छाओस् : प्रधानमन्त्री शाह

    लोकप्रिय

    • १.
      कर्मचारी लाई कडाइ : उपहार नलिन र भेटघाट नगर्न निर्देशन,अफिसमा फेसबुक चलाउन रोक

    • २.
      अमेरिकाबाट थप ३५ जना नेपाली डिपोट

    • ३.
      आठबिसकोटमा कक्षा ८ को नतिजा सार्वजनिक उतिर्ण दर न्युन

    • ४.
      जाजरकोटको नलगाडमा खाना पकाउने ग्यास लिक भएर आगलागी , ३ जना घाइते

    • ५.
      उपसभामुखमा रास्वपाले धोका दिएपछि ज्ञानेन्द्रले भने,प्रेममा जस्तै राजनीतिमा पनि आश्वासन र धोका जायज हुने रहेछ

    • ६.
      तेलको मूल्यमा सन् २०२२ यताकै ठूलो गिरावट

    भर्खरै

    • १.
      बिमा कार्यक्रम : सुदूरपश्चिममा २६ प्रतिशत नागरिक आबद्ध

    • २.
      पेट्रोलियम पदार्थको मूल्य बढ्यो

    • ३.
      पाकिस्तानमै फेरि चाँडै हुनेछ अमेरिका–इरान वार्ता-ट्रम्प

    • ४.
      नयाँ वर्षको कोशेली “राम साईली“

    • ५.
      उल्टियो कार्की सरकारको निर्णय :सांसदहरूले स्वकीय सचिव पाउने

    • ६.
      मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु

    • ७.
      नयाँ वर्षमा सबैको जीवनमा सुख र आरोग्य छाओस् : प्रधानमन्त्री शाह

    • ८.
      आज नयाँ वर्ष: हर्षोल्लासका साथ मनाइँदै

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.