• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
सोमबार, साउन २५, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आज घट्यो सुनको मूल्य

प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची

सुर्खेतमा ग्यास अभाव हटाउन सर्वदलीय बैठक

ग्यास लुकाउने किराना पसललाई ५० हजार जरिवाना

भारी वर्षा : देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

आठबीसकोटमा राष्ट्रिय युवा संघ नेपालको नगर कमिटी गठन हुँदै

फेरी बढ्यो सुनको मूल्य , तोलाको ३ लाख नाघ्यो

आज कुन-कुन राजमार्ग ठप्प?

पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’, २० जनालाई कारबाही

लोकप्रिय समाचार

  • १. आठबीसकोटमा राष्ट्रिय युवा संघ नेपालको नगर कमिटी गठन हुँदै

  • २. आज यी ठाउँमा भारी वर्षाको सम्भावना

  • ३. फेरी बढ्यो सुनको मूल्य , तोलाको ३ लाख नाघ्यो

  • ४. पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’, २० जनालाई कारबाही

  • ५. आज कुन-कुन राजमार्ग ठप्प?

  • ६. सुर्खेतमा ग्यास अभाव हटाउन सर्वदलीय बैठक

  • ७. ग्यास लुकाउने किराना पसललाई ५० हजार जरिवाना

  • ८. प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची

  • ९. रोल्पामा खोलाले बगाउँदा एक वृद्धको मृत्यु

  • १०. भारी वर्षा : देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

प्रदेश स्तरीय विद्यार्थी चेस फेस्ट पोखरा १७ ले जित्यो सबै उपाधी ।


  •   बुधबार, फागुन १३, २०८२ मा प्रकाशित
  • पोखरा । मदरल्याण्ड चेस क्लबको आयोजनामा सम्पन्न गण्डकी प्रदेश स्तरीय विद्यार्थी चेस फेस्ट सम्पन्न भएको छ । एक कार्यक्रमका बीच पुरस्कार वितरण समारोहसहित सफलतापूर्वक सम्पन्न गरिएको हो ।

    Advertisement

    “1st Province Level Team Chess Championship – २०८२” मा कप्तान परिवेश थापाको नेतृत्व रहेको पोखरा वडा नं. १७ ले सबै खेलमा च्याम्पियन उपाधि हासिल गरेको छ। उत्कृष्ट समन्वय, रणनीति र स्थिर प्रदर्शनका कारण उक्त टिम कुनै पनि खेलमा अपराजित रहँदै शीर्ष स्थानमा पुग्न सफल भएको थियो ।

    मदरल्याण्ड चेस क्लब (कप्तान – श्री प्रबेग अधिकारी) उपविजेता बनेको छ भने ग्लोबल चेस क्लब (कप्तान – आयुष भण्डारी) द्वितीय उपविजेतामा सीमित भएको छ। छोरेपाटन मा.वि. (कप्तान – सुश्री दीपिका लमिछाने) तृतीय उपविजेता तथा मदरल्याण्ड सेकेन्डरी स्कूल (कप्तान – नियन पौडेल) चौथो उपविजेता बनेका छन्।

    व्यक्तिगत प्रदर्शनतर्फ बोर्ड नं. १ मा सुजन रानाभाट, बोर्ड नं. २ मा संकल्प पौडेल, बोर्ड नं. ३ मा आलिश्मा पनेरु र बोर्ड नं. ४ मा देव अग्रहरी उत्कृष्ट घोषित भएका छन्।

    चेस क्विज प्रतियोगितामा हिमालयन बोर्डिङ स्कूल प्रथम, अमरसिंह सेकेन्डरी स्कूल द्वितीय, ग्लोबल चेस क्लब तृतीय र मदरल्याण्ड चेस क्लब चौथो स्थानमा रहेको छ। साथै, चेस अक्सन प्रतियोगितामा पर्डी मा.वि. विजेता बनेको छ।

    प्रतियोगिताभर उच्चस्तरीय प्रतिस्पर्धा, अनुशासन र खेल भावना देखिएको आयोजकले जनाएको छ। कार्यक्रमले गण्डकी प्रदेशमा विद्यार्थीस्तरमा चेस खेलको विकास र नयाँ प्रतिभाको पहिचानमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

    बुधबार, फागुन १३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज घट्यो सुनको मूल्य
    प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
    सुर्खेतमा ग्यास अभाव हटाउन सर्वदलीय बैठक
    ग्यास लुकाउने किराना पसललाई ५० हजार जरिवाना
    भारी वर्षा : देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित
    आठबीसकोटमा राष्ट्रिय युवा संघ नेपालको नगर कमिटी गठन हुँदै

    लोकप्रिय

    • १.
      आठबीसकोटमा राष्ट्रिय युवा संघ नेपालको नगर कमिटी गठन हुँदै

    • २.
      आज यी ठाउँमा भारी वर्षाको सम्भावना

    • ३.
      फेरी बढ्यो सुनको मूल्य , तोलाको ३ लाख नाघ्यो

    • ४.
      पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’, २० जनालाई कारबाही

    • ५.
      आज कुन-कुन राजमार्ग ठप्प?

    • ६.
      सुर्खेतमा ग्यास अभाव हटाउन सर्वदलीय बैठक

    भर्खरै

    • १.
      आज घट्यो सुनको मूल्य

    • २.
      प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची

    • ३.
      सुर्खेतमा ग्यास अभाव हटाउन सर्वदलीय बैठक

    • ४.
      ग्यास लुकाउने किराना पसललाई ५० हजार जरिवाना

    • ५.
      भारी वर्षा : देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

    • ६.
      आठबीसकोटमा राष्ट्रिय युवा संघ नेपालको नगर कमिटी गठन हुँदै

    • ७.
      फेरी बढ्यो सुनको मूल्य , तोलाको ३ लाख नाघ्यो

    • ८.
      आज कुन-कुन राजमार्ग ठप्प?

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.