• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शुक्रबार, असोज २३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

कांग्रेस महाधिवेशनस्थलमा सुरक्षा कडाइ, पत्रकारलाई प्रवेशमा रोक

हामी निर्वाचनको आन्तरिक तयारीमै छौँः प्रमुख निर्वाचन आयुक्त कार्की

न्यू सफल ग्लोबल कन्सल्टेन्सीका सञ्चालक पाण्डे पक्राउ

सम्पादकीय : उज्यालोपाटी तेस्रो वर्षमा प्रवेश

कांग्रेस १५औँ महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

एनपिएलको तयारी अन्तिम चरणमा

राष्ट्रसेवकलाई काम गर्न अवरोध गरेको आरोपमा आठबिसकोटका वडाध्यक्ष पक्राउ

प्रहरी हिरासतमै कुटिए वडा अध्यक्ष छानबिन र कारबाहीको माग

दशैंको टीकाको उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा

लोकप्रिय समाचार

  • १. भू–राजनीतिमा नेपालको भूमिका

  • २. प्रहरी हिरासतमै कुटिए वडा अध्यक्ष छानबिन र कारबाहीको माग

  • ३. काँग्रेस केन्द्रिय सदस्यमा इन्जिनियर कंडेलको उम्मेदवारी

  • ४. बुद्धिचालमा नियोन पौडेलको चामत्कारिक छलाङ: १६९२ रेटिङसहित ऐतिहासिक फिडे आइडी कब्जा!

  • ५. बाढीपहिरो प्रभावित २० परिवारलाई विश्वकर्मा समाज नेपालद्वारा राहत वितरण ।

  • ६. काङ्ग्रेस महाधिवेशन :पदाधिकारी संख्या १४ बाट बढाएर २३ पुर्‍याउने निर्णय

  • ७. राष्ट्रसेवकलाई काम गर्न अवरोध गरेको आरोपमा आठबिसकोटका वडाध्यक्ष पक्राउ

  • ८. दशैंको टीकाको उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा

  • ९. आठबिसकोटमा वास सुशासन तथा खानेपानी सुरक्षा योजना सम्बन्धी कार्यशाला सम्पन्न

  • १०. सानीभेरीमा बाढीको बितण्डा : एक घर बगायो, दुई घर ढले, १६ पशुचौपाया मरे

उनेपा रुकुम पश्चिमको प्रतिबद्धता पत्र सार्वजनिक भ्रस्टाचारमा शुन्य सहनशीलता ।


  •   मङ्गलबार, फागुन ०५, २०८२ मा प्रकाशित
  • यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरि उज्यालो नेपाल पार्टी रुकुम पश्चिमले मुसिकोट नगरपालिका १ खलंगामा पत्रकार सम्मेलन गरि प्रत्यक्ष तर्फका उम्मेदवार नरेन्द्र केसीले निर्वाचन प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन ।

    Advertisement

    भ्रष्टाचारमा शुन्य सहनशीलता लागू गरिने साथै हरेक बजेटको पैसा पारदर्शी बनाउन जनताले मोबाइल बाटै योजनाको प्रगति हेर्न सक्ने डिजिटल प्रणालीको विकास गरिने कमिसन तन्त्रको अन्त्य गरिने , पारदर्शी लेखापरीक्षण सञ्चालन गरिने ,योग्यता र क्षमताको आधारमा अवसर दिइने चाकरी सोर्सफोर्सको अन्त्य , अधुरा पुर्वाधार तीव्र गतिमा सम्पन्न गरिने अलपत्र उद्योग पुनरुत्थान गर्ने जस्ता कुराहरुलाई प्रतिबद्धता पत्रमा प्राथमिकता दिइएको छ ।

    त्यस्तै गाउमै बसेर विश्वसँग जोडिने हाइ स्पिड इन्टरनेट , प्रत्येक वडामा विकास बाह्रै महिना धुलो र हिलो मुक्त सुरक्षीत सडक , रुकुमको पानीले रुकुमकै खल्ती भर्ने व्यवस्था मिलाइने , तथा उर्जा र जलस्रोतको क्षेत्रमा रुकुमेली लगानी , रुकुमेली लाभ नारा सहित सानीभेरी र ठुलीभेरीमा चिलिमे मोडल लागू गरि स्थानीयको सेयर सुनिस्चित गरि पहिलो चरणमा विपन्नलाई दोश्रोमा सबैलाई निशुल्क विद्युत उपलब्ध गराउने पत्रमा समावेश छ ।

    दस हजार युवालाई जिल्लामै स्वरोजगार बनाइने उल्लेख गर्दै एकीकृत कृषि र आत्मनिर्भर तर्फ भुमी बैंक मार्फत बाझो जमिन संकलन गरि युवा तथा सहकारीलाई लिजमा उपलब्ध गराइ सिँचाइ क्रान्ति , प्राङ्गारिक हब , फलफूल जोन स्याउ ,सुन्तला किवी ,उन्नत बिउ औजार अनुदान दिइने व्यवस्था मिलाइने जस्ता प्रतिबद्धता पत्रमा समेटिएको छ ।

    पर्यटन क्षेत्रलाई अझ सशक्त बनाउन सिस्ने हिमाल देखि स्यार्पु तालसम्म पर्यटकीय पदमार्ग र्‍याफ्टिङ , होमस्टे , विश्वस्तरीय गन्तव्य बनाइने साथै शिक्षा र स्वास्थ्यमा आमूल परिवर्तन गर्न शिक्षातर्फ प्राविधिक शिक्षालय , स्मार्ट क्लास , डिजिटल लर्निङ , उज्यालो छात्रवृत्ति कोष स्थापना , स्वास्थ्य तर्फ घरदैलो मोबाइल हेल्थ युनिट , निशुल्क बिमा , टेकिमेडिसिन , प्रसुती सुरक्षा जिल्ला अस्पताललाई रेफर सेन्टर बनाइने लगायत १६ बुँदे निर्वाचन प्रतिबद्धता पत्र उज्यालो नेपाल पार्टी रुकुम पश्चिमका उम्मेदवार केसीले सार्वजनिक गरेका हुन ।

    मङ्गलबार, फागुन ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कांग्रेस महाधिवेशनस्थलमा सुरक्षा कडाइ, पत्रकारलाई प्रवेशमा रोक
    हामी निर्वाचनको आन्तरिक तयारीमै छौँः प्रमुख निर्वाचन आयुक्त कार्की
    न्यू सफल ग्लोबल कन्सल्टेन्सीका सञ्चालक पाण्डे पक्राउ
    सम्पादकीय : उज्यालोपाटी तेस्रो वर्षमा प्रवेश
    कांग्रेस १५औँ महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची
    एनपिएलको तयारी अन्तिम चरणमा

    लोकप्रिय

    • १.
      भू–राजनीतिमा नेपालको भूमिका

    • २.
      प्रहरी हिरासतमै कुटिए वडा अध्यक्ष छानबिन र कारबाहीको माग

    • ३.
      काँग्रेस केन्द्रिय सदस्यमा इन्जिनियर कंडेलको उम्मेदवारी

    • ४.
      बुद्धिचालमा नियोन पौडेलको चामत्कारिक छलाङ: १६९२ रेटिङसहित ऐतिहासिक फिडे आइडी कब्जा!

    • ५.
      बाढीपहिरो प्रभावित २० परिवारलाई विश्वकर्मा समाज नेपालद्वारा राहत वितरण ।

    • ६.
      काङ्ग्रेस महाधिवेशन :पदाधिकारी संख्या १४ बाट बढाएर २३ पुर्‍याउने निर्णय

    भर्खरै

    • १.
      कांग्रेस महाधिवेशनस्थलमा सुरक्षा कडाइ, पत्रकारलाई प्रवेशमा रोक

    • २.
      हामी निर्वाचनको आन्तरिक तयारीमै छौँः प्रमुख निर्वाचन आयुक्त कार्की

    • ३.
      न्यू सफल ग्लोबल कन्सल्टेन्सीका सञ्चालक पाण्डे पक्राउ

    • ४.
      सम्पादकीय : उज्यालोपाटी तेस्रो वर्षमा प्रवेश

    • ५.
      कांग्रेस १५औँ महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

    • ६.
      एनपिएलको तयारी अन्तिम चरणमा

    • ७.
      राष्ट्रसेवकलाई काम गर्न अवरोध गरेको आरोपमा आठबिसकोटका वडाध्यक्ष पक्राउ

    • ८.
      प्रहरी हिरासतमै कुटिए वडा अध्यक्ष छानबिन र कारबाहीको माग

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.