• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, असोज ३१, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

गड्डाचौकी नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

लोकप्रिय समाचार

  • १. गाउँ रित्तिनुको पिडा: विकास, अवसर र जवाफदेहिताको प्रश्न?

  • २. नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

  • ३. भारतमा आन्दोलन चर्किए नेपालमा आर्थिक संकटको जोखिम : जेनजी अगुवा हमाल

  • ४. बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

  • ५. भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौँ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

  • ६. देशैभर मौसम परिवर्तन: आज कहाँ-कहाँ हुँदैछ भारी वर्षा?

  • ७. बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

  • ८. दशैको मुखैमा बाढीपहिरोले यी मुख्य सडक अवरुद्ध

  • ९. दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

  • १०. सुर्खेतका तीन स्थानबाट १८ नाल भरुवा बन्दुक बरामद

पर्यटन केन्द्रित योजनाले पोखराको धेरै विकास गर्न सकिन्छ – महेश सुनार ।

  •   शनिबार, माघ २४, २०८२ मा प्रकाशित
  • प्रगतिशील लोकतान्त्रिक पार्टी जिल्ला समिती कास्कीको आयोजनामा पत्रकार सम्मेलन एवं उम्मेदवार परिचय कार्यक्रम शुक्रबार हिमालयन रिडर्स कर्नर पोखरामा सम्पन्न भएको छ ।

    Advertisement

    समानुपातिक बन्द सुची तर्फ प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार महेश सुनार (गोदार ) ले आफ्नो परिचयात्मक मन्तव्यमा देश चुनावमय भैसकेको बताएका छन । कसैले चुनाव हुन्छ भनेर दौडिएको र कोहि के हुन्छ के हुन्छ भनेर मौन बसेको समेत आफुले देखिरहेको व्यक्त गरे ।

    उनले भने हिजोको जस्तो प्रत्यक्ष चुनावी माहोल छैन अहिलेको चुनाव सामाजिक सञ्जाल केन्द्रित जस्तै छ हामी सबैभन्दा कान्छो पार्टी हो कान्छोलाई माया गरिदिनु होला । सामाजिक र सांस्कृतिक रुपान्तरण आफ्नो मुख्य योजना हुनेछ भन्दै समाजका धेरै अङ्ग बिरामी रहेको र उपचार गर्नुपर्ने उनाले बताए ।

    बोल्ने र गर्ने कुरा फरक हो देशमा आजसम्म माटो अनुसारको बाटो बनेन जहाँ बुद्ध बने त्यो माटो अनुसारको विकास गरिएन हामिले सिङ्गापुर र अमेरीका बनाउन खोजियो त्यसैले सहि विकास हुन नसकेको धाराणा व्यक्त गरेका थिए । तालै तालको शहर पोखरा ताल भनेको स्त्रीको आँखा जस्तै रहेको र त्यो आखामा गाजल लगायो भने संसारलाई मोहनी लगाउन सकिने हुँदा पर्यटनको अझ बढी विकास गर्न सकिने बताएका छन ।

    साना साना कुराहरुलाई गम्भीर रूपमा मुल्यांकन गरेर योजना बनाउने हो भने विकासमा ठुला ठुला फड्को मार्न सकिने बताउदै पोखरा एउटा प्रमुख पर्यटकीय शहर भएकोले जतिसक्दो श्रिङ्गार गर्नुपर्ने र देश विदेशका पर्यटकहरुलाई लोभ्याउने गरि तयार गर्नुपर्ने उल्लेख गरेका थिए ।

    आफ्ना योजनाहरु संक्षिप्तमा व्याख्या गर्दै महेशले भने अब रातको समयमा पनि फेवाताल निदाउनु हुँदैन घुम्न हेर्न आउनेहरुको लागि आकर्षक स्वरुपमा फेवाताललाई सजाएर आसपासका डाडाहरु देखि तालमा रङ्गिन प्रकाश पर्नेगरी लाइटहरु जडान गरिनु पर्छ साथै विकासको कुरा गरिरहँदा सामाजिक तथा सांस्कृतिक कुराहरुलाई समेत महत्त्वका साथ संरक्षण र प्रवर्द्धन गर्नुपर्ने बताएका थिए ।

    शनिबार, माघ २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।
    सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।
    विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।
    कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान
    नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?
    बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

    लोकप्रिय

    • १.
      गाउँ रित्तिनुको पिडा: विकास, अवसर र जवाफदेहिताको प्रश्न?

    • २.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    • ३.
      भारतमा आन्दोलन चर्किए नेपालमा आर्थिक संकटको जोखिम : जेनजी अगुवा हमाल

    • ४.
      बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

    • ५.
      भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौँ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

    • ६.
      देशैभर मौसम परिवर्तन: आज कहाँ-कहाँ हुँदैछ भारी वर्षा?

    भर्खरै

    • १.
      रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

    • २.
      सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

    • ३.
      विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

    • ४.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ५.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ६.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    • ७.
      बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

    • ८.
      बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.