रुकुम पश्चिम । आठबिसकोट नगरपालिकाको आयोजनामा छैटौँ राष्ट्रपति रनिङ शिल्ड अन्तर माध्यमिक विद्यालय खेलकुद प्रतियोगिता–२०८२ सञ्चालन हुने भएको छ।
नगर कार्यपालिकाको मिति २०८२/०९/०५ गतेको निर्णयअनुसार प्रतियोगिता २०८२ माघ ४ गतेदेखि ८ गतेसम्म आयोजना गरिनेछ।
Advertisement
प्रतियोगिता आठबिसकोट नगरपालिका ८ स्थित हिमालय माध्यमिक विद्यालय, दाँजेमा सञ्चालन हुनेछ। प्रतियोगितामा आठबिसकोट नगरपालिकाभित्रका माध्यमिक तहका विद्यालयहरूको सहभागिता रहनेछ। यस अघि बाँफिकोट गाउँपालिकाले बाहेक जिल्लाका सबै पालिकाले शिल्ड बनाई सकेका छन्।
प्रतियोगितामा निम्न खेल विधा समावेश गरिएको छः
