• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, साउन ०२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

श्रीलंकामा ‘हेन्ड्स अफ एसिया’ सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले भने, एसियाली कम्युनिस्ट आन्दोलन आवश्यकता छ

देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

आजदेखि नयाँ आर्थिक वर्ष सुरू, के के मा बढ्यो कर ?

आज बढ्यो सुनको मूल्य

श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु

रसुवागढी नाकाबाट भित्रिए ६ हजार ५ सय बढी ईभि गाडी,१५ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन

भरुवा बन्दुकसहित पोखराबाट ३ जना पक्राउ

गणेश नेपाली प्रकरणमा रवि किरण हमाल: “जनविश्वास गुमाउने सरकारले बहुमत राख्न सक्छ, तर नैतिक वैधता गुमाउँछ”

फेरी अर्का युवाले गरे आत्मदाहको प्रयास ,अवस्था गम्भीर

लोकप्रिय समाचार

  • १. श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु

  • २. शिक्षा अधिकृतमाथि जनप्रतिनिधिले कालो मोबिल खनाएर दुर्व्यवहार गरे

  • ३. अस्थायी टहरामा पहिरो पस्दा एक जनाको मृत्यु, दुई घाइते

  • ४. आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारका क्रममा निधन

  • ५. सेकेन्डमा काम’ भन्ने सरकारलाई सांसद गोपाल शर्माको प्रश्न: जनताको काम गर्ने सेकेन्ड कहिले आउँछ?

  • ६. दुर्गा प्रसाई फेरी पक्राउ

  • ७. ट्राफिक नियम उलंघन गर्ने लाई ५० हजार जरिवाना गर्नु पर्छ भन्ने अभिव्यक्ति विवादमा परेपछि महावीरले मागे माफी, गरे एक वर्ष अन्तरवार्ता नदिने घोषणा

  • ८. फेरी अर्का युवाले गरे आत्मदाहको प्रयास ,अवस्था गम्भीर

  • ९. आज बढ्यो सुनको मूल्य

  • १०. आज यी ठाउँमा भारी वर्षा हुने

इक्यानको अध्यक्षमा भुषालको बलियो दाबी


  •   मङ्गलबार, पुष १५, २०८२ मा प्रकाशित
  • शैक्षिक परामर्शहरुको सबैभन्दा ठूलो छाता संगठन नेपाल शैक्षिक परामर्श संघ इक्यानको आगामी पुष २८ गते हुने निर्वाचनमा अध्यक्षका प्रत्यासीका रुपमा दिपकराज भुषालको चर्चा रहेको छ ।

    Advertisement

    महासचिव समेत रहेका भुषालले इक्यानलाई संगठित बनाउँदै उचित गन्तव्यमा र्निदिष्ट गर्नेका रुपमा काम गरेको अनुभवले समेत अध्यक्षका प्रत्यासीका रुपमा लिइएको हो ।

    भुषालले शैक्षिक परामर्श क्षेत्र विकासका लागि आम्दानीको माध्यम मात्र नभएर सामाजिक उत्तरदायित्वका रुपमा अगाडी बढ्दै यस क्षेत्रको व्यवहारिक पक्ष अँगालदै शैक्षिक सेवाका लागि परादर्शी तवरमा काम गर्ने प्रतिबद्दता समेत उहाँले व्यक्त गर्दै आउनु भएको छ ।

    भुषालले स्वच्छ, स्वतन्त्र रुपमा शैक्षिक क्षेत्र सुधारका लागि दीर्घकालीन रुपमा प्रभावकारी काम गर्न पनि अध्यक्षका लागि आफ्नो उम्मेदवारी हुन सक्ने प्रतिक्रिया दिँदै आउनुभएको छ ।

    विशेष गरि सरोकारवाला निकायसँग समवन्य गर्दै अगाडी बढ्ने आफ्नो योजना रहेको उहाँको भनाइ थियो । उहाँले निश्चित शौिक्षक गन्तव्यको उपयुक्त पहिचान गराउँदै आफुले सिकेका ज्ञान,सिप र कलालाई नेपालमै सिञ्चित गर्नुपर्ने मुख्य ध्येय रहेको बताउनुभयो ।

    विशेषः संगठनलाई बलियो बनाउँदै सहि आवाजलाई सरोकारवाला मन्त्रलायसँग समन्वय गरि शैक्षिक क्रियाकलापलार्इृ अगाडी बढाएका आधार भएकाले दरिलो खम्बाका रुपमा भुषाललाई लिन सक्ने बताइन्छ ।

    उहाँले यस संघलाई सबैको साझा घर बनाउने प्रयास आफ्नो सदा रहने समेत आफ्ना अभिव्यक्तिहरु दिँदै आउनुभएको छ ।

    भुषालले कोराना महामारीका समयमा शैक्षिक परामर्श क्षेत्रमा आर्थिक संकटको अवस्थामा समेत आफ्नो पदीय जिम्मेवारीलाई बोध गर्दै शैक्षिक परामर्श केन्द्रलाई चलायमान हुन भूमिका निर्वाह गरेको बताउनुभयो ।

    त्यसैले पनि एक योग्य र प्रमुख दाबेदारका रुपमा इक्यानलाई उचित गन्तव्यमा पु¥याउन समेत आफु अब्बल रहेको उहाँको दाबी छ ।

    मङ्गलबार, पुष १५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    श्रीलंकामा ‘हेन्ड्स अफ एसिया’ सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले भने, एसियाली कम्युनिस्ट आन्दोलन आवश्यकता छ
    देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी
    आजदेखि नयाँ आर्थिक वर्ष सुरू, के के मा बढ्यो कर ?
    आज बढ्यो सुनको मूल्य
    श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु
    रसुवागढी नाकाबाट भित्रिए ६ हजार ५ सय बढी ईभि गाडी,१५ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन

    लोकप्रिय

    • १.
      श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु

    • २.
      शिक्षा अधिकृतमाथि जनप्रतिनिधिले कालो मोबिल खनाएर दुर्व्यवहार गरे

    • ३.
      अस्थायी टहरामा पहिरो पस्दा एक जनाको मृत्यु, दुई घाइते

    • ४.
      आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारका क्रममा निधन

    • ५.
      सेकेन्डमा काम’ भन्ने सरकारलाई सांसद गोपाल शर्माको प्रश्न: जनताको काम गर्ने सेकेन्ड कहिले आउँछ?

    • ६.
      दुर्गा प्रसाई फेरी पक्राउ

    भर्खरै

    • १.
      श्रीलंकामा ‘हेन्ड्स अफ एसिया’ सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले भने, एसियाली कम्युनिस्ट आन्दोलन आवश्यकता छ

    • २.
      देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

    • ३.
      आजदेखि नयाँ आर्थिक वर्ष सुरू, के के मा बढ्यो कर ?

    • ४.
      आज बढ्यो सुनको मूल्य

    • ५.
      श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु

    • ६.
      रसुवागढी नाकाबाट भित्रिए ६ हजार ५ सय बढी ईभि गाडी,१५ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन

    • ७.
      भरुवा बन्दुकसहित पोखराबाट ३ जना पक्राउ

    • ८.
      गणेश नेपाली प्रकरणमा रवि किरण हमाल: “जनविश्वास गुमाउने सरकारले बहुमत राख्न सक्छ, तर नैतिक वैधता गुमाउँछ”

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.