• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, भदौ १६, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

निरन्तर घट्यो सुनको मूल्य आज कतिमा हुँदै छ कारोबार ?

नुवाकोटको बेत्रावतीमा बाढीको बितण्डा : : एउटै घरबाट २४ जनाको शव फेला

कृष्णभिरमा सडक अवरुद्ध : राजधानी बाहिरै ग्यास भरिँदै

रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता

सुनको मुल्यमा लगातार गिरावट, आज कतिमा हुँदै छ कारोबार ?

रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

आज यी ठाउँमा हुँदै छ भारी वर्षा

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने

लोकप्रिय समाचार

  • १. चौरजहारीमा १२ भदौ मेलाबाट बचेको रकम बिरामीलाई आर्थिक सहयोग

  • २. रसुवा बाढी प्रभावितको उद्धार तथा राहतका लागि संयुक्त रुकुम यातायातद्वारा ५० हजार सहयोग

  • ३. रसुवामा भिषण बाढी : ड्युटीमा खटिएका इन्स्पेक्टरसहित ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

  • ४. पोखरामा भारी वर्षा , बच्चा सहित एक महिलालाई बगायो ।

  • ५. यो भोटेकोसीको बाढी मात्र होईन : पहिलो विश्वले नेपालमाथि गरेको जलवायु प्रहार हो

  • ६. चितवनबाट शव ल्याउन सक्नु भएको छैन : यो नम्वरमा फोन गर्नुहोस

  • ७. शवको तस्बिर हेरेर पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान

  • ८. रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

  • ९. नेपाललाई चीनको सहायता : राजदूत झाङ माओमिङ आफैले गरे आपतकालीन राहत सामग्री हस्तान्तरण

  • १०. रसुवा बाढी : आठबिसकोट–५ द्वारा ५० हजार रुपैयाँ सहयोग

कालाखोला लघु जलविद्युत : पहुँचका भरमा थमाइएको विकास १५ वर्ष देखि वेवारिसे

"न बल्यो बिजुली, न हट्यो अन्धकार  "

  •   शनिबार, पुष १२, २०८२ मा प्रकाशित
  • रुकुम पश्चिम। यहाँको आठबिसकोट नगरपालिका १२ स्थित कालाखोला लघु जलविद्युत् आयोजना १५ वर्षदेखि अलपत्र छ  । २०६६ सालमा तत्कालिन नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेशसभा सदस्य रातो कामी निर्माण उपभोक्ता समितिका अध्यक्ष भएको यो आयोजना १५ वर्ष देखि अलपत्र छ । बिजुलीको घरमा झाडी उम्रीएको छ। भने बिजुलीका पोल र तार लथालिंग अवस्थामा छन्। ६५ किलोवाट विद्युत् उत्पादन क्षमता रहेको उक्त आयोजनाबाट १ हजार १ सय उपभोक्ता लाभान्वित हुने अपेक्षा छ ।

    Advertisement

    ०६६ सालमा पुर्व संसद कामीको अध्यक्षतामा समिति गठन गरेर कार्यालय समेत स्थापना भएको थियो। २०६७ सालदेखि विद्युत् आयोजना निर्माण थालिएको थियो । आठबीसकोट नगरपालिकाले २७ लाख तथा साविक गाविस र संसद विकास कोषबाट ४८ लाख बजेट उक्त आयोजनामा खर्च भइसकेको छ ।

    योजनाका लागि तत्कालिन गाविसले ३८ लाख र जिल्ला विकास समितिमार्फत संसद् विकास कोषको १० लाख रुपैयाँ खर्च भएको छ भने  । यो आयोजनामा झन्डै १ करोड हाराहारीमा बजेट खर्च भइसकेको छ। तर योजना निर्माण त के यसको कति प्रतिशत काम भयो भन्ने समेत पत्तो छैन ।

    पहुँचका आधारमा दिएको योजना अहिले वेवारिसे अवस्थामा पुगेको छ। आयोजना समितिका अध्यक्ष बनेका कामी संसद हुँदै उर्जा मन्त्री समेत बने तर आफैले नेतृत्त्व गरेको बिजुली बाल्न सकेनन।

    उक्त आयोजनामा आवश्यक पर्ने सामग्री खरिद समेत उधारो रहेको र काम गर्ने कामदारले पनि हाल सम्म ज्याला नपाएको गुनासो गर्दै आएका छन्। घर समेत बनेको यो आयोजना अलपत्र हुँदा अहिले पनि यहाँका स्थानीय अध्यारोमा बस्न बाध्य भएका छन्।

    निर्माण सामग्री खरिद गरिएको मध्ये अधिकांशले समितिले उधारो नतिरेको गुनासो गर्दै आएका छन् । आयोजना निर्माणमा काम गरेका अधिकांश मजदुुरले पारिश्रमिक नपाएको गुनासोसमेत गरेका छन् । वैकल्पिक ऊर्जाको आर्थिक सहयोगमा निर्माण हुने भनिएको उक्त आयोजना एचए हाइड्रो कम्पनीसँग सम्झौता समेत हुन् नसकेको बुझिएको छ।

    • कालाखोला
    • बिधुत
    शनिबार, पुष १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    निरन्तर घट्यो सुनको मूल्य आज कतिमा हुँदै छ कारोबार ?
    नुवाकोटको बेत्रावतीमा बाढीको बितण्डा : : एउटै घरबाट २४ जनाको शव फेला
    कृष्णभिरमा सडक अवरुद्ध : राजधानी बाहिरै ग्यास भरिँदै
    रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता
    सुनको मुल्यमा लगातार गिरावट, आज कतिमा हुँदै छ कारोबार ?
    रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

    लोकप्रिय

    • १.
      चौरजहारीमा १२ भदौ मेलाबाट बचेको रकम बिरामीलाई आर्थिक सहयोग

    • २.
      रसुवा बाढी प्रभावितको उद्धार तथा राहतका लागि संयुक्त रुकुम यातायातद्वारा ५० हजार सहयोग

    • ३.
      रसुवामा भिषण बाढी : ड्युटीमा खटिएका इन्स्पेक्टरसहित ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

    • ४.
      पोखरामा भारी वर्षा , बच्चा सहित एक महिलालाई बगायो ।

    • ५.
      यो भोटेकोसीको बाढी मात्र होईन : पहिलो विश्वले नेपालमाथि गरेको जलवायु प्रहार हो

    • ६.
      चितवनबाट शव ल्याउन सक्नु भएको छैन : यो नम्वरमा फोन गर्नुहोस

    भर्खरै

    • १.
      निरन्तर घट्यो सुनको मूल्य आज कतिमा हुँदै छ कारोबार ?

    • २.
      नुवाकोटको बेत्रावतीमा बाढीको बितण्डा : : एउटै घरबाट २४ जनाको शव फेला

    • ३.
      कृष्णभिरमा सडक अवरुद्ध : राजधानी बाहिरै ग्यास भरिँदै

    • ४.
      रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता

    • ५.
      सुनको मुल्यमा लगातार गिरावट, आज कतिमा हुँदै छ कारोबार ?

    • ६.
      रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

    • ७.
      पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

    • ८.
      आज यी ठाउँमा हुँदै छ भारी वर्षा

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.