• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • श्रम बैदेशिक रोजगार
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, माघ ०३, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • श्रम बैदेशिक रोजगार
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशको संसदीय दलको नेतामा मंगल बहादुर शाही

आठबिसकोट नगर सभाको १९ औँ अधिवेशन सम्पन्न, ३ वटा कार्यविधि अनुमोदन

रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन

के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

कर्णाली र सुदूरपश्चिममा हल्का वर्षा र हिमपात हुने

अन्तत दलविहीन बने देउवा

गगन थापा नेतृत्वको काँग्रेसलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय

प्रलोपाले गर्यो चौरजहारीमा कमिटी गठन अध्यक्षमा सुदास स्वर्णकार चयन

लोकप्रिय समाचार

  • १. कठोर उपमेयर धन कुमारी शाही

  • २. विदेश पठाईदिन्छु भन्दै लाखौँ रुपैया ठगी गर्ने रुकुम पश्चिमका १ जना सहित ५ जना पक्राउ

  • ३. रुकुममा चुनावी सहकार्यका लागि जनार्दन शर्माले भेटे एमाले अध्यक्ष ओली लाई

  • ४. रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

  • ५. के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

  • ६. आठबिसकोटमा पहिलोपटक पालिकास्तरिय खानेपानी गुणस्तर परिक्षण शिविर सुरु

  • ७. आठबिसकोटको जनविकास माविको नाम दुरुपयोग गर्दै भ्रामक भिडियो सार्वजनिक, विद्यालयको आपत्ति

  • ८. नेपाली काँग्रेसको सभापतिमा गगन थापा निर्विरोध

  • ९. रुकुम पश्चिमको बाँफिकोटमा जेसिबी दुर्घटना : सह-चालकको मृत्यु चालक सम्पर्क विहिन

  • १०. म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन

जेन्जी आन्दोलनपछि चर्चामा डा.सुनिल शर्मा


  •   बुधबार, पुष ०२, २०८२ मा प्रकाशित
  • काठमाण्डौं। राजनीतिमा प्रवेश गर्नुअघि नै चिकित्सा क्षेत्रमार्फत जनताको दुःख–सुखमा सहभागी बनेका शर्माले मोरङ सहित पूर्वी नेपालमा स्वास्थ्य पहुँच विस्तारमा उल्लेखनीय भूमिका खेलेका छन् । सेवाभाव र जनसम्पर्कले उनलाई राजनीतिमा स्थापित हुन सहयोग पु¥याएको छ । नेपाली कांग्रेसको संगठन सुदृढीकरणमा सक्रिय रहँदै आएका शर्माले पार्टीभित्र युवा, व्यवसायी र पेशागत वर्गसँग बलियो सम्बन्ध निर्माण गरेका छन् ।

    Advertisement

    मोरङको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका सांसद सुनिल शर्मा जेन्जी आन्दोलन पछी अझ सामाजिक क्षेत्रमा सक्रियम रुपमा लागी परेका छन ।

    शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासलाई प्रमुख एजेन्डाका रूपमा अघि सारेर नेपाली जनतालाई सक्षम बनाउन सक्ने गरी सरकारी पक्षले आफनो योजनालाई अगाडि बढाउनु पर्ने उनले बताए । विशेषगरी ग्रामीण भेगमा स्वास्थ्य सेवा सुधार, युवालाई स्वदेशमै रोजगारी र कृषिमा आधुनिकीकरण उनका प्राथमिकतामा रहेका छन्। स्थानीय तहदेखि केन्द्रसम्म समन्वय गरेर विकासका काम अघि बढाउने प्रतिबद्धता उनले पटक–पटक संसदमा दोहो¥याउँदै आएका छन्।

    जनतामाझ सरल, पहुँचयोग्य र काम गर्ने नेताको छवि बनाएका शर्माको राजनीतिक यात्रा सेवाबाट नेतृत्वतर्फ उन्मुख भएको थियो । जनताको दुःख–सुखमा सधैं साथ दिँदै आएका डा. सुनिल शर्मा पछिल्लो समय जनतामाझ झन् लोकप्रिय बन्दै गएका छन् । स्वास्थ्य सेवा, सामाजिक सहयोग र मानवीय संवेदनालाई प्राथमिकतामा राख्दै अगाडि बढेका डा शर्मा बिरामीको सेवामा निरन्तर सक्रियता देखाइरहेका छन् ।

    भाग्य मा भन्दा कर्ममा विश्वास गर्ने उनी जेन्जीको आन्दोलन पछी जनतामा आएको निरासालाई जनताले पाएका दुख र पिडामा महलम लगाउन लागी परेका छन । सरल स्वभाव भएका उनी विरामीको उपचारका क्रममा आर्थिक अवस्था कमजोर भएका बिरामीलाई सहजीकरण गर्ने, समयमै परामर्श दिने र आवश्यक सहयोग जुटाइदिने कार्यमा डा. शर्मा अग्रसर देखिन्छन । आफु पनी सामान्य परिवारबाट राजनिती र मेडिकल व्यावसायमा आएको स्मरण गर्दै आफुले गरिवी र पैसाको अभावमा रहेको पिडा बुझेको उनी बताउछन ।

    सामान्यदेखि जटिल स्वास्थ्य समस्यासम्मका बिरामीलाई सहज पहुँचमा उपचार उपलब्ध गराउने उनको प्रयासले धेरैको मन जितेको छ । अस्पतालमै मात्र सीमित नभई समुदायस्तरमा पुगेर स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गर्नु, निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्नु र आपत्कालीन अवस्थामा तत्काल सेवा प्रदान गर्नु उनको कार्यशैलीको विशेषता हो।

    स्थानीय बासिन्दाहरूका अनुसार डा. शर्मा बिरामीलाई केवल रोगीका रूपमा होइन, परिवारका सदस्यझैं माया र सम्मानका साथ व्यवहार गर्छन्। यही मानवीय दृष्टिकोणका कारण उनी जनतामाझ भरोसाको प्रतीक बनेका छन्। समाजप्रति उत्तरदायी भूमिका निर्वाह गर्दै स्वास्थ्य सेवालाई जनमैत्री बनाउने उनको प्रतिबद्धता सराहनीय छ ।

    सेवाभाव, समर्पण र निरन्तरताका साथ अगाडि बढिरहेका डा. सुनिल शर्माको सक्रियताले स्वास्थ्य क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको छ। जनताको भरोसा र समर्थनसहित उनले आगामी दिनमा पनि जनहितका कामलाई अझ विस्तार गर्ने अपेक्षा गरिएको छ ।

    • सुनिल शर्मा
    बुधबार, पुष ०२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशको संसदीय दलको नेतामा मंगल बहादुर शाही
    आठबिसकोट नगर सभाको १९ औँ अधिवेशन सम्पन्न, ३ वटा कार्यविधि अनुमोदन
    रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु
    म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन
    के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?
    कर्णाली र सुदूरपश्चिममा हल्का वर्षा र हिमपात हुने

    लोकप्रिय

    • १.
      कठोर उपमेयर धन कुमारी शाही

    • २.
      विदेश पठाईदिन्छु भन्दै लाखौँ रुपैया ठगी गर्ने रुकुम पश्चिमका १ जना सहित ५ जना पक्राउ

    • ३.
      रुकुममा चुनावी सहकार्यका लागि जनार्दन शर्माले भेटे एमाले अध्यक्ष ओली लाई

    • ४.
      रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

    • ५.
      के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

    • ६.
      आठबिसकोटमा पहिलोपटक पालिकास्तरिय खानेपानी गुणस्तर परिक्षण शिविर सुरु

    भर्खरै

    • १.
      नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशको संसदीय दलको नेतामा मंगल बहादुर शाही

    • २.
      आठबिसकोट नगर सभाको १९ औँ अधिवेशन सम्पन्न, ३ वटा कार्यविधि अनुमोदन

    • ३.
      रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

    • ४.
      म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन

    • ५.
      के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

    • ६.
      कर्णाली र सुदूरपश्चिममा हल्का वर्षा र हिमपात हुने

    • ७.
      अन्तत दलविहीन बने देउवा

    • ८.
      गगन थापा नेतृत्वको काँग्रेसलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.