• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, जेठ १९, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आज पनि बढ्यो सुनको मूल्य , हाल सम्मकै उच्च विन्दुमा पुग्यो

आज पनि प्रतिनिधिसभा बैठक बस्दै संसदमा अर्थमन्त्रीले प्रस्ताव पेश गर्ने

प्रधानमन्त्रीको अभिव्यक्तिपछि नेपाल पस्यो भारतीय एसएसबी,सुस्तामा निर्माणाधीन तटबन्धको काम रोकियो

मेयर हुँदा कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्ने, प्रधानमन्त्री भएपछि नेपालले भारतको जग्गा मिचेको छ भन्ने?’

कस्तो रहला आजको मौसम?

सिमा बारे बालेनको अभिव्यक्ति अराजक,अनैतिक र गैरजिम्मेवार – सांसद शर्मा

भरतपुरमा राष्ट्रिय चिकित्सा सम्मेलन सुरु, स्वास्थ्य क्षेत्र सुधारमा मुख्यमन्त्री बानियाँको जोड

हनी ट्र्याप : थाइल्यान्डबाट पक्राउ परिन् टिकटकर तुलसा

आज प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

लोकप्रिय समाचार

  • १. रास्वपा आठबिसकोट सभापतिमा नवराज मल्लको चर्चा

  • २. साविकाले आयोजना गरेको जिल्ला स्तरीय चित्रकला प्रतियोगितामा आठबिसकोट पिस जोनका बिष्ट दोस्रो

  • ३. सिमा बारे बालेनको अभिव्यक्ति अराजक,अनैतिक र गैरजिम्मेवार – सांसद शर्मा

  • ४. योगी नरहरिनाथ आश्रममा सुविधासम्पन्न धर्मशाला बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता

  • ५. आठबिसकोट महोत्सवमा भोली चर्चित गायिका रचना रिमाल आउँदै

  • ६. वर्षौं देखि सास्ती खेपेको पेदीखोलामा पुल बनेपछि जेष्ठ नागरिकले मेयर लाई भने धन्यवाद बाबु,

  • ७. गणतन्त्र दिवसमा मुख्यमन्त्री बानियाँको शुभकामना : समृद्ध नेपाल निर्माणमा एकजुट हुन आग्रह

  • ८. जीप दुर्घटना हुँदा २ जनाको मृत्युु ३ जना घाइते

  • ९. कविता : एक बिन्ती

  • १०. भरतपुरमा राष्ट्रिय चिकित्सा सम्मेलन सुरु, स्वास्थ्य क्षेत्र सुधारमा मुख्यमन्त्री बानियाँको जोड

पोखरा २१ दोपहरेको ओरालोमा मोटरसाइकल दुर्घटना ।

  •   सोमबार, मङि्सर २२, २०८२ मा प्रकाशित
  • सुजन बिश्वकर्मा

    Advertisement

    पोखरा महानगरपालिका वार्ड नम्बर २१ स्थित दोपहरेको ओरालोमा दिउँसो १ बजे  दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको छ ।

    ग २२ प १४५६ नम्बरको मोटरसाइकल माथी बाट छोरेपाटन तर्फ झर्दै थियो भने ग २ प ३२०३ तल देखि माथी दोपहरे तर्फ आउँदै थियो ।  तल बाट आउदै गरेको मोटरसाइकल एक्कासि गलत साइडमा आउँदा माथी बाट झर्दै गरेको श्रीमान श्रीमती सवार मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो ।

    सरकारी कामको सिलसिलामा वडा कार्यालय गएका दम्पती रामराज पौडेल र सम्झना पौडेल वडा नम्बर २१ कै स्थानीय बासिन्दा रहेका छन भने अर्को मोटरसाइकल चालक सद्दाम हुसेन पनि सोही वडाको दोपहरे स्थित मोटरसाइकल वर्कसपमा काम गर्दै आएका मेकानिक रहेका छन ।

    दुर्घटनामा ग २२ प १४५६ नम्बरको दम्पती सवार मोटरसाइकलमा क्षती पुगेको छ भने दम्पती रामराज र सम्झनालाई चोटपटक लागेको छ । घटना लगत्तै स्थानीय बासिन्दा , प्रत्यक्षदर्शी र वडा अध्यक्ष दिपक सुवेदीको रोहवरमा प्रारम्भिक जाँचबुझ गरि स्थिति नियन्त्रणमा लिएर घाइतेहरुलाई उपचारको लागि पठाइएको छ ।

    सोमबार, मङि्सर २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज पनि प्रतिनिधिसभा बैठक बस्दै संसदमा अर्थमन्त्रीले प्रस्ताव पेश गर्ने
    मेयर हुँदा कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्ने, प्रधानमन्त्री भएपछि नेपालले भारतको जग्गा मिचेको छ भन्ने?’
    हनी ट्र्याप : थाइल्यान्डबाट पक्राउ परिन् टिकटकर तुलसा
    आज प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
    जीप दुर्घटना हुँदा २ जनाको मृत्युु ३ जना घाइते
    गणतन्त्र दिवसमा मुख्यमन्त्री बानियाँको शुभकामना : समृद्ध नेपाल निर्माणमा एकजुट हुन आग्रह

    लोकप्रिय

    • १.
      रास्वपा आठबिसकोट सभापतिमा नवराज मल्लको चर्चा

    • २.
      साविकाले आयोजना गरेको जिल्ला स्तरीय चित्रकला प्रतियोगितामा आठबिसकोट पिस जोनका बिष्ट दोस्रो

    • ३.
      सिमा बारे बालेनको अभिव्यक्ति अराजक,अनैतिक र गैरजिम्मेवार – सांसद शर्मा

    • ४.
      योगी नरहरिनाथ आश्रममा सुविधासम्पन्न धर्मशाला बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता

    • ५.
      आठबिसकोट महोत्सवमा भोली चर्चित गायिका रचना रिमाल आउँदै

    • ६.
      वर्षौं देखि सास्ती खेपेको पेदीखोलामा पुल बनेपछि जेष्ठ नागरिकले मेयर लाई भने धन्यवाद बाबु,

    भर्खरै

    • १.
      आज पनि बढ्यो सुनको मूल्य , हाल सम्मकै उच्च विन्दुमा पुग्यो

    • २.
      आज पनि प्रतिनिधिसभा बैठक बस्दै संसदमा अर्थमन्त्रीले प्रस्ताव पेश गर्ने

    • ३.
      प्रधानमन्त्रीको अभिव्यक्तिपछि नेपाल पस्यो भारतीय एसएसबी,सुस्तामा निर्माणाधीन तटबन्धको काम रोकियो

    • ४.
      मेयर हुँदा कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्ने, प्रधानमन्त्री भएपछि नेपालले भारतको जग्गा मिचेको छ भन्ने?’

    • ५.
      कस्तो रहला आजको मौसम?

    • ६.
      सिमा बारे बालेनको अभिव्यक्ति अराजक,अनैतिक र गैरजिम्मेवार – सांसद शर्मा

    • ७.
      भरतपुरमा राष्ट्रिय चिकित्सा सम्मेलन सुरु, स्वास्थ्य क्षेत्र सुधारमा मुख्यमन्त्री बानियाँको जोड

    • ८.
      हनी ट्र्याप : थाइल्यान्डबाट पक्राउ परिन् टिकटकर तुलसा

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.