• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, असार ३०, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सेकेन्डमा काम’ भन्ने सरकारलाई सांसद गोपाल शर्माको प्रश्न: जनताको काम गर्ने सेकेन्ड कहिले आउँछ?

पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

आज पनि घट्यो सुनको मुल्य

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारका क्रममा निधन

बढ्यो बाढी र पहिरोको जोखिमः काठमाडौँबाट बाहिरिने सबै नाका बन्द

आज घट्यो सुनको मूल्य

खोलामा आएको बाढीले ट्रक बगायो, चालक पौडिएर निस्किए

ल्हेन्दे खोलामा रसुवागढी जलविद्युत्को विद्युत् उत्पादन बन्द

लोकप्रिय समाचार

  • १. विपद् व्यवस्थापनका लागि एनएमबी बैंक आठबिसकोट द्वारा नेपाल प्रहरी र नगर प्रहरीलाई उद्धार सामग्री हस्तान्तरण

  • २. वन अधिकृत घुससहित पक्राउ

  • ३. जबरजस्ती करणी उद्योगका फरार प्रतिवादी पक्राउ

  • ४. गृहमन्त्री गुरुङको अभिव्यक्तिप्रति सांसद शर्माको आपत्ति

  • ५. भेरी करिडोर: पुल र सडक कहिले होलान् पूरा ?

  • ६. शिक्षा अधिकृतमाथि जनप्रतिनिधिले कालो मोबिल खनाएर दुर्व्यवहार गरे

  • ७. राहदानी विभाग अगाडि एक व्यक्तिले गरे आत्मदाह प्रयास

  • ८. नक्कली प्रहरी बनेर सर्वसाधारणलाई धम्की दिने एक जना पक्राउ

  • ९. अस्थायी टहरामा पहिरो पस्दा एक जनाको मृत्यु, दुई घाइते

  • १०. राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गर्ने व्यक्ति मुगुका भएको खुल्यो

आठबिसकोट शिक्षक बाट ४० हजार घुस लिएको काण्ड : शिक्षा अधिकृतले भने म माथि झुटो आरोप लगाइयो

"उपप्रमुख शाही भन्छिन, ४० हजार पैसा शिक्षा अधिकृत लाई बुझाएको हो  "

  •   मङ्गलबार, मङि्सर १६, २०८२ मा प्रकाशित
  • सुजन विश्वकर्मा
    पोखरा ।
    रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-४ मा रहेको ज्ञानोदय मावि चौतारामा शिक्षक नियुक्ति विवाद फेरी चुलिएको छ । गत वर्ष उक्त बिधालयको निमावि तहको लागी अग्रेजी विषयमा शिक्षक आवश्यकता सम्बन्धि दरखास्त आह्वान गरिएको थियो ।

    Advertisement

    नगरपालिकाका शिक्षा अधिकृत इन्द्र बहादुर बिष्टले परिक्षार्थी मार्फत ४० हजार रुपैयाँ नास्ता खर्च वापत लिएको भन्दै उपप्रमुख धन कुमारी शाहीले गत वर्ष नै तत्कालीन माओवादीका आठबिसकोट पार्टी अध्यक्ष समक्ष स्पष्टीकरण दिएकी थिइन्।सोही वडाका कविराम विकले शिक्षक बन्नलाई ४० हजार रुपैयाँ परिक्षा समितिलाई नास्ता खर्च स्वरुप दिएको भनेर विवाद उत्पन्न भएको थियो । विवाद बढेपछी २०८१ साल भदौ महिनामा शिक्षा अधिकृत इन्द्र बहादुर बिष्टलाई नगर प्रमुख रवि केसीले स्पष्टीकरण सोधेका थिए ।

    विकले शिक्षक बन्न आफुले पैसा दिएको दाबी गरेका छन्। भने शिक्षा अधिकृतले लेनदेन नभएको र शिक्षा नियमावली अनुसार नै परिक्षा सञ्चालन भएको विज्ञप्ति मार्फत जानकारी गराएका छन्। उज्यालोपाटी सँग बिष्टले भने, मैले १ रुपैयाँ पनि लिएको छैन्। म माथि लगाईएको आरोप झुटो हो । परिक्षा निष्पक्ष रुपमा भएको थियो । यो पैसाको विषयमा मलाई थाहा छैन्। उज्यालोपाटी सँगको संवाद पछी उनले एक विज्ञप्ति जारी गरेका छन्।

    उपप्रमुख धन कुमारी शाहीले भने उक्त रकम शिक्षा अधिकृत इन्द्र बहादुर बिष्ट लाई नै बुझाएको पत्रमा उल्लेख गरेकी छन्। शाही द्वारा हस्ताक्षरित पत्रमा भनिएको छ।, कविराम विक बाट ४० हजार रुपैयाँ परिक्षा समितिलाई नास्ता खर्च भनि लिएको र उक्त पैसा शिक्षा अधिकृत बिष्ट लाई बुझाएको मा यो प्रक्रियामा नियतबस नभएका कारण आगामी दिनमा यस्तो गल्ति हुने छैन्। भनेर उल्लेख गरिएको छ । अहिले सामाजिक सञ्जालमा फेरी उक्त घटना चर्चाको बिषय बनेको छ ।

    मङ्गलबार, मङि्सर १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज
    सेकेन्डमा काम’ भन्ने सरकारलाई सांसद गोपाल शर्माको प्रश्न: जनताको काम गर्ने सेकेन्ड कहिले आउँछ?
    पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
    आज पनि घट्यो सुनको मुल्य
    आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारका क्रममा निधन
    बढ्यो बाढी र पहिरोको जोखिमः काठमाडौँबाट बाहिरिने सबै नाका बन्द

    लोकप्रिय

    • १.
      विपद् व्यवस्थापनका लागि एनएमबी बैंक आठबिसकोट द्वारा नेपाल प्रहरी र नगर प्रहरीलाई उद्धार सामग्री हस्तान्तरण

    • २.
      वन अधिकृत घुससहित पक्राउ

    • ३.
      जबरजस्ती करणी उद्योगका फरार प्रतिवादी पक्राउ

    • ४.
      गृहमन्त्री गुरुङको अभिव्यक्तिप्रति सांसद शर्माको आपत्ति

    • ५.
      भेरी करिडोर: पुल र सडक कहिले होलान् पूरा ?

    • ६.
      शिक्षा अधिकृतमाथि जनप्रतिनिधिले कालो मोबिल खनाएर दुर्व्यवहार गरे

    भर्खरै

    • १.
      निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

    • २.
      सेकेन्डमा काम’ भन्ने सरकारलाई सांसद गोपाल शर्माको प्रश्न: जनताको काम गर्ने सेकेन्ड कहिले आउँछ?

    • ३.
      पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

    • ४.
      आज पनि घट्यो सुनको मुल्य

    • ५.
      आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारका क्रममा निधन

    • ६.
      बढ्यो बाढी र पहिरोको जोखिमः काठमाडौँबाट बाहिरिने सबै नाका बन्द

    • ७.
      आज घट्यो सुनको मूल्य

    • ८.
      खोलामा आएको बाढीले ट्रक बगायो, चालक पौडिएर निस्किए

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.