नेपाली कम्युनिस्ट पार्टीले जेन जेडसँग नेकपा कार्यक्रम गरेको छ।
शनिबार नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीले जेन जेडसँग नेकपा कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेताहरू नारायणकाजी श्रेष्ठ, शक्ति बस्नेत, जगन्नाथ खतिवडालगायत नेताहरू सहभागी छन्।