आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-८ स्थित हिमालय मा वि दाजेको विधालय व्यवस्थापन समितिको अध्यक्षमा चन्द्र बहादुर नेपाली चयन भएका छन । आज विधालयमा भएको भेलाबाट नेपाली सर्वसम्मत रुपमा चयन भएका हुन।
Advertisement
शिक्षक अभिभावक को सहमती अनुसार उनलाई अध्यक्षमा चयन गरिएको हो ।
त्यस्तै आजको भेलाबाट शिक्षक अभिभावक संघको अध्यक्ष मा भिम बहादुर आरसी चयन भएका छन। उनीहरू सहित सबै पदाधिकारी सर्वसम्मत रुपमा चयन भएको बताईएको छ ।