• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शुक्रबार, फागुन २२, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

चितवन २ मा एमालेका अस्मिनलाई उछिनेर अघि बढे रवि लामिछाने

१८ वर्ष पछि विप्लवले गरे मतदान l

तनाव पछी दोलखाको मालुमा मतदान स्थगित

सिरहा क्षेत्र नं. ३ : नगद सहित जसपा उम्मेदवार पक्राउ ।

भक्तपुरमा कार दुर्घटना: तीनको मृत्यु दुई घाइते ।

ह्वात्तै बढ्यो सुनको मुल्य

साउदीको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

मुस्ताङमा दुर्घटनामा परी निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु

बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?

लोकप्रिय समाचार

  • १. आठबिसकोटमा एमाले परित्याग गरेर २३ जना नेकपामा प्रवेश

  • २. संसदमा पुगेर जनताका मुद्दा उठाउँछु- उम्मेदवार शर्मा

  • ३. मध्यपूर्वमा तनावः खाली गराइयो विश्वकै अग्लो भवन बुर्ज खलिफा

  • ४. खामेनीको मृत्युपछि इरानले दियो इतिहासकै सबैभन्दा ठूलो आक्रमण गर्ने धम्की

  • ५. मुस्ताङमा दुर्घटनामा परी निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु

  • ६. हवाई आक्रमणमा इरानी सेना प्रमुख र रक्षा मन्त्रीको पनि मृत्यु भएको पुष्टि

  • ७. इजरायलले गर्यो इरान माथी आक्रमण हवाई सेवा ठप्प

  • ८. चुनाव आउँदा पनि रित्तै छ धारापानी, यहाँका जनताले आश्वासन पनि सुन्न पाएनन् ।

  • ९. रुकुम पश्चिममा पाचौँ पटक उम्मेदवार बनेका जनार्दन लाई आफ्नै सहकर्मी देखि नयाँ अनुहारको चुनौती

  • १०. इरानी आक्रमणबाट दुबई विमानस्थलमा ४ जना घाइते

बारबारा फाउण्डेसन भन्ने बित्तिकै संचारमन्त्री खरेल रिसाए प्रधानमन्त्री कार्कीले बारबाराको प्रशंसा गरिन् अनि वार्ता भाडियो -जेनजी घाइतेहरु


  •   बुधबार, कार्तिक ०५, २०८२ मा प्रकाशित
  • जेनजी आन्दोलनका घाइते र सरकार बिचको छलफलमा एनजीओको कुरा आएपछी बालुवाटारमा खैलाबैला भएको छ । अन्तरिम सरकार र जेनजी आन्दोनलका घाइते बीच बालुवाटारमा भएको वार्ता निष्कर्षबिहिन बनेको हो । जेनजी आन्दोलनका घाइतेहरुले सरकार समक्ष राखेका मागहरु सम्बोधन नहुने भएपछी वार्ता भड्किएको छ। संविधान संसोधन सहित चुनाव गर्नुपर्ने र परिवर्तनको लागी केही सुझाव राख्न खोज्दा गृहमन्त्री समेतले आफुहरु नै असुरक्षित भएको भन्दै आनाकानी गरेको जेनजीका घाइतेहरुले बताएका छन्।

    Advertisement

    उनीहरुले संचारकर्मीहरु सँग कुरा गर्दै बारबारा फाउन्डेसनको कुरा उठेपछि संचार मंत्री जगदीश खरेल सहित अन्य मन्त्रीले रिसाउदै उक्त फाउन्डेसनको तारिफ गर्दै आफुहरुलाई हप्काई दप्काई गरेको गुनासो गरे। प्रधानमन्त्री कार्कीले ‘आन्दोलनको मर्मभन्दा बाहिर जाँदैनौं’ भनेर दाबि गरेपनी जेनजीको माग पुरा गर्न तर्फ नलागेको आरोप लगाएका छन्।

    बारबाराको कुरा उठेपछि भाडिएको वार्ताले सार्थकता नपाएको आन्दोनलनका घाइतेहरुले न्युज २४ को सिधाकुरा जनता सँग कार्यक्रममा बताएका छन्। उनीहरुले प्रधानमन्त्री सुशिला कार्की समेतले एनजिओको समर्थन गरेपछी आफुहरु सँगको छलफल निष्कर्सबिहिन बनेको दाबी गरेका छन्। आफ्ना मागहरु पुरा नभए सरकार बिरुद्ध कडा कदम चाल्ने उनीहरुले चेतावनी दिएका छन्।

    • जेनजी
    • प्रधानमन्त्री
    बुधबार, कार्तिक ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवन २ मा एमालेका अस्मिनलाई उछिनेर अघि बढे रवि लामिछाने
    १८ वर्ष पछि विप्लवले गरे मतदान l
    तनाव पछी दोलखाको मालुमा मतदान स्थगित
    सिरहा क्षेत्र नं. ३ : नगद सहित जसपा उम्मेदवार पक्राउ ।
    भक्तपुरमा कार दुर्घटना: तीनको मृत्यु दुई घाइते ।
    ह्वात्तै बढ्यो सुनको मुल्य

    लोकप्रिय

    • १.
      आठबिसकोटमा एमाले परित्याग गरेर २३ जना नेकपामा प्रवेश

    • २.
      संसदमा पुगेर जनताका मुद्दा उठाउँछु- उम्मेदवार शर्मा

    • ३.
      मध्यपूर्वमा तनावः खाली गराइयो विश्वकै अग्लो भवन बुर्ज खलिफा

    • ४.
      खामेनीको मृत्युपछि इरानले दियो इतिहासकै सबैभन्दा ठूलो आक्रमण गर्ने धम्की

    • ५.
      मुस्ताङमा दुर्घटनामा परी निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु

    • ६.
      हवाई आक्रमणमा इरानी सेना प्रमुख र रक्षा मन्त्रीको पनि मृत्यु भएको पुष्टि

    भर्खरै

    • १.
      चितवन २ मा एमालेका अस्मिनलाई उछिनेर अघि बढे रवि लामिछाने

    • २.
      १८ वर्ष पछि विप्लवले गरे मतदान l

    • ३.
      तनाव पछी दोलखाको मालुमा मतदान स्थगित

    • ४.
      सिरहा क्षेत्र नं. ३ : नगद सहित जसपा उम्मेदवार पक्राउ ।

    • ५.
      भक्तपुरमा कार दुर्घटना: तीनको मृत्यु दुई घाइते ।

    • ६.
      ह्वात्तै बढ्यो सुनको मुल्य

    • ७.
      साउदीको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

    • ८.
      मुस्ताङमा दुर्घटनामा परी निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.