गत शुक्रबार हालसम्मकै उच्च मूल्य प्रतितोला रू दुई लाख ५८ हजारमा कारोबार भएको सुन आज प्रतितोला दुई लाख ५३ हजार २०० मा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज एकैदिन ४ हजार ८ सय रुपैयाँ घट्यो सुनको मूल्य
आज एकैदिन ४ हजार ८ सय रुपैयाँ घट्यो सुनको मूल्य
तपाईको प्रतिक्रिया