जेनजी समूहको आन्दोलन र नयाँ राजनीतिक परिस्थितिबारे छलफल गर्न आइवार नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक हुने भएको छ।
Advertisement
पार्टी अध्यक्ष केपी शर्मा ओलीले आइतवार दिउँसो १:०० बजे गुण्डुस्थित आफ्नो निवासमा सचिवालय बैठक बोलाएका एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।