• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बुधबार, साउन २०, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आज छ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका कार्यसूची

इट्टा भट्टाको पर्खाल भत्किँदा दुई जना मजदुरको मृत्यु

आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने

आयल निगमले फेरि भन्याे- ‘बजारमा ग्यासको अभाव छैन, नपाए फोन गर्नुस्’

प्रमुख प्रशासकीय अधिकृत र राजस्व शाखा प्रमुखसहित ५ जनाविरुद्ध १ करोड ४१ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा

तराईको सुरक्षा अवस्थाबारे प्रधानमन्त्री र गृहमन्त्रीबीच विशेष छलफल

क्याम्पस सञ्चालक समिति सदस्यबाट १ दिनमै राजीनामा

बसको ठक्करबाट सुनकोशीमा कार खस्यो, चार जना बेपत्ता

अबको ३ दिन ठूलो वर्षा हुने सतर्क रहन आग्रह

लोकप्रिय समाचार

  • १. चुनावी हारको नैतिक जिम्मेवारी लिँदै रवि केसीले दिए पदबाट राजीनामा

  • २. क्याम्पस सञ्चालक समिति सदस्यबाट १ दिनमै राजीनामा

  • ३. रुकुम पश्चिममा जीपको ठक्कर बाट दुई जना घाइते , चालक फरार

  • ४. रुकुम पश्चिममा हवाई फायर गरि ३ किलो अफिम सहित दुई जना पक्राउ

  • ५. विभागको बुलेटिन : आज यी स्थानमा भारी वर्षाको पूर्वानुमान

  • ६. राडीज्युला शिक्षा क्याम्पसको सञ्चालक समिति अध्यक्षमा हरिभक्त निर्वाचित

  • ७. अबको ३ दिन ठूलो वर्षा हुने सतर्क रहन आग्रह

  • ८. बसको ठक्करबाट सुनकोशीमा कार खस्यो, चार जना बेपत्ता

  • ९. आज बिहानै गयो भुकम्प

  • १०. जिप्रका रुकुम पश्चिमको वार्षिक उपलब्धिः २२३ अपराध दर्ता, १३३ फरार प्रतिवादी पक्राउ

लाइभ रिपोर्टिङ गर्दागर्दै बाढीले पत्रकारलाई बगायो, भिडियो भाइरल

  •   शनिबार, साउन ०३, २०८२ मा प्रकाशित
  • एजेन्सी । पत्रकारहरू कहिलेकाहीँ समाचार मात्र बनाउँदैनन्, आफैँ समाचार बन्छन्। पाकिस्तानको रावलपिंडीबाट यस्तै एउटा भिडियो सार्वजनिक भएको छ, जसमा एक रिपोर्टर बाढीको रिपोर्टिङ गर्दागर्दै पानीको तेज बहावमा बगेका छन्।

    Advertisement

    चहान बाँध नजिकै बाढीको अवस्थाबारे प्रत्यक्ष रिपोर्टिङ गरिरहेका बेला यो घटना भएको हो। यो भिडियो हेरेपछि कतिपयले हाँसो रोक्न सकेका छैनन् भने कतिपयले उनको साहसको प्रशंसा गरेका छन्।

    भाइरल भिडियोमा एक रिपोर्टर कम्मरसम्मको पानीमा उभिएर माइक समाउँदै रिपोर्टिङ गरिरहेको स्पष्ट देखिन्छ। उनी आफ्नो काममा यति मग्न थिए कि पानीको बहाव अचानक तेज भएको पत्तै पाएनन्। केही सेकेन्डमै उनको टाउको र हात पानीमा डुब्छ र हेर्दाहेर्दै उनी पानीको भेलमा बग्छन्। यो पूरै दृश्य क्यामेरामा कैद भएको छ।

    यो भिडियो सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’मा सेयर हुनेबित्तिकै भाइरल भयो। लाखौँ मानिसले यो भिडियो हेरेर रिपोर्टरको हिम्मतको प्रशंसा गरेका छन्।

    एक प्रयोगकर्ताले लेखेका छन्, ‘सुरुमा त यो भिडियो एआईले बनाएको जस्तो लाग्यो, तर पछि याद आयो, यो त पाकिस्तान हो।’

    अर्का एक प्रयोगकर्ताले लेखे, ‘यिनी हुन् असली पत्रकार, जो समाचार मात्र देखाउँदैनन्, आफैँ कथा बन्छन्।’

    बाढीले बगायो पत्रकार, तर वास्तविकता गम्भीर
    भाइरल भिडियो रमाइलो देखिए पनि यस पछाडिको वास्तविकता निकै गम्भीर छ। पाकिस्तान अहिले भारी वर्षा र बाढीको चपेटामा छ।

    विशेषगरी पञ्जाब प्रान्तको अवस्था अत्यन्तै नाजुक बनेको छ। जुलाई १ देखि १७ सम्म त्यहाँ सामान्यभन्दा निकै बढी वर्षा भएको छ, जसका कारण अहिलेसम्म ५४ जनाको मृत्यु भइसकेको छ।

    पाकिस्तानको मौसम विभागका अनुसार, यो वर्ष जुलाई महिनामा देशभर औसतभन्दा ८२ प्रतिशत बढी वर्षा रेकर्ड गरिएको छ। यसले गर्दा कयौँ गाउँ डुबानमा परेका छन् भने सडकको नामोनिसान मेटिएको छ।

    भारी वर्षाका कारण उद्धार तथा राहत कार्यमा पनि कठिनाइ भइरहेको छ। प्रशासनले मानिसहरूलाई सुरक्षित स्थानमा पुऱ्याउने हरसम्भव प्रयास गरिरहेको छ, तर बाढीका कारण स्थिति नियन्त्रण बाहिर छ।

    • पत्रकार बाढी
    शनिबार, साउन ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज छ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका कार्यसूची
    इट्टा भट्टाको पर्खाल भत्किँदा दुई जना मजदुरको मृत्यु
    आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने
    आयल निगमले फेरि भन्याे- ‘बजारमा ग्यासको अभाव छैन, नपाए फोन गर्नुस्’
    प्रमुख प्रशासकीय अधिकृत र राजस्व शाखा प्रमुखसहित ५ जनाविरुद्ध १ करोड ४१ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा
    तराईको सुरक्षा अवस्थाबारे प्रधानमन्त्री र गृहमन्त्रीबीच विशेष छलफल

    लोकप्रिय

    • १.
      चुनावी हारको नैतिक जिम्मेवारी लिँदै रवि केसीले दिए पदबाट राजीनामा

    • २.
      क्याम्पस सञ्चालक समिति सदस्यबाट १ दिनमै राजीनामा

    • ३.
      रुकुम पश्चिममा जीपको ठक्कर बाट दुई जना घाइते , चालक फरार

    • ४.
      रुकुम पश्चिममा हवाई फायर गरि ३ किलो अफिम सहित दुई जना पक्राउ

    • ५.
      विभागको बुलेटिन : आज यी स्थानमा भारी वर्षाको पूर्वानुमान

    • ६.
      राडीज्युला शिक्षा क्याम्पसको सञ्चालक समिति अध्यक्षमा हरिभक्त निर्वाचित

    भर्खरै

    • १.
      आज छ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका कार्यसूची

    • २.
      इट्टा भट्टाको पर्खाल भत्किँदा दुई जना मजदुरको मृत्यु

    • ३.
      आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने

    • ४.
      आयल निगमले फेरि भन्याे- ‘बजारमा ग्यासको अभाव छैन, नपाए फोन गर्नुस्’

    • ५.
      प्रमुख प्रशासकीय अधिकृत र राजस्व शाखा प्रमुखसहित ५ जनाविरुद्ध १ करोड ४१ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा

    • ६.
      तराईको सुरक्षा अवस्थाबारे प्रधानमन्त्री र गृहमन्त्रीबीच विशेष छलफल

    • ७.
      क्याम्पस सञ्चालक समिति सदस्यबाट १ दिनमै राजीनामा

    • ८.
      बसको ठक्करबाट सुनकोशीमा कार खस्यो, चार जना बेपत्ता

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.