काठमाडौं । अमेरिकाले इरानमाथि आक्रमण शुरू गरेको छ।
Advertisement
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनाले इरानका तीनवटा स्थानमा हमला गरेको बताएका हुन्।
उनले आणविक कार्यक्रम नष्ट गर्ने इजरायलको प्रयासमा अमेरिका प्रत्यक्ष संलग्न भएको उल्लेख गरेका छन्।
