सडक आन्दोलनरत शिक्षकहरुले आज दिउँसै बत्ति बालेर आन्दोलन गरेका छन्। केही दिन अघि आन्दोलनरत शिक्षकहरुले कालोपट्टी बाँधेर, सिट्टी फुकेर, मौन भएर, नाँचेर, सडकमै सुतेर प्रदर्शन गरेका थिए ।
Advertisement
आज भने शिक्षकहरुले दिउँसै बत्ती बालेर सरकारको ध्यानाकर्षण गराउने प्रयास गरेका छन् । शिक्षा ऐनको माग सहित शिक्षकहरु केहीदिन यता आन्दोलनरत छन्।