सुर्खेतको भेरीगङ्गा– ५ कालिदामारस्थित टोलीखोलामा ६५ रोपनी जग्गा भाडामा लिएर एक हजार चारसय टन अदुवा र तीन सय टन बेसार सुकाइँदै । सल्याको कपुरकोट, जाजरकोट, रुकुम जिल्लाबाट खरिद गरेर ल्याइएको अदुवा र बेसारलाई बिक्री गर्नका लागि सुकाइएको हो । अदुवा र बेसार विदेश निर्यात हुने गरेको छ । यसका संस्थापक प्रकाश अधिकारी हुन् । तस्बिरः रुपनी जिएम/रासस
Advertisement