काठमाडौं । आजपनी नेपाली बजारमा सुनको मुल्य तोलाको १ हजार ९०० रुपैयाँ बढेको छ। चार दिन पछी आज सुनको मुल्य बढेर तोलामा १ लाख ६४ हजार ७०० रुपैयाँ पुगेको छ ।
Advertisement
आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६४ हजार ७०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघ ले जनाएको छ । यसअघि म सुनको मूल्य १ लाख ६२ हजार ८०० रुपैयाँ थियो ।