रुकुम पश्चिम । आज बिहानै फेरी मुगु केन्द्रबिन्दु भएर भूकम्प गएको छ। शुक्रबार बिहान मुगु को लुमा आसपास केन्द्रविन्दु बनाएर बिहान ८ बजेर ३ मिनेटमा ४.४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
Advertisement
उक्त भूकम्प छिमेकी जिल्लाहरूमा समेत महशुस गरिएको थियो। पश्चिम नेपालमा लगातार भूकम्प गैरहेका छन्।