नेपाल प्रिमियर लिगको आज भएको खेलमा कर्णाली याक्सलाई दोस्रो पटक पराजित गर्दै जनकपुर बोल्ट्स फाइनलमा प्रवेश गरेको छ।
कर्णालीले दिएको ११९ रनको लक्ष्य जनकपुरले ८ विकेटको क्षतिमा पूरा गर्दै सुदूरपश्चिमसँग उपाधि भिडन्त पक्का गरेको हो।