काठमाडौं । नेपाल प्रिमियर लिगमा कर्णाली याक्सले जित हात पारेको छ । कर्णाली याक्सबाट पराजित चितवन राइनोज एनपिएल बाट बाहिरिएको छ। चितवनमाथि कर्णालीले २१ रनले जित हात पारेको हो।
Advertisement
चितवनले ९ विकेट गुमाएर १५५ रन बनाएको हो । कर्णालीका तीन विदेशी खेलाडी चल्दा कर्णालीले १७६ को विशाल लक्ष्य दिएको थियो।