• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • श्रम बैदेशिक रोजगार
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, माघ ०४, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • श्रम बैदेशिक रोजगार
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

बालेनले आज मेयर पदबाट राजीनामा दिदैं , दिउँसो घण्टी घर पस्ने तयारी

एमालेले रुकुममा टुंगो लगायो उम्मेदवार

बैतडीका दुई स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत विहीन, कामकाज ठप्प

नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशको संसदीय दलको नेतामा मंगल बहादुर शाही

आठबिसकोट नगर सभाको १९ औँ अधिवेशन सम्पन्न, ३ वटा कार्यविधि अनुमोदन

रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन

के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

कर्णाली र सुदूरपश्चिममा हल्का वर्षा र हिमपात हुने

लोकप्रिय समाचार

  • १. कठोर उपमेयर धन कुमारी शाही

  • २. विदेश पठाईदिन्छु भन्दै लाखौँ रुपैया ठगी गर्ने रुकुम पश्चिमका १ जना सहित ५ जना पक्राउ

  • ३. रुकुममा चुनावी सहकार्यका लागि जनार्दन शर्माले भेटे एमाले अध्यक्ष ओली लाई

  • ४. रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

  • ५. के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

  • ६. आठबिसकोटको जनविकास माविको नाम दुरुपयोग गर्दै भ्रामक भिडियो सार्वजनिक, विद्यालयको आपत्ति

  • ७. आठबिसकोटमा पहिलोपटक पालिकास्तरिय खानेपानी गुणस्तर परिक्षण शिविर सुरु

  • ८. नेपाली काँग्रेसको सभापतिमा गगन थापा निर्विरोध

  • ९. म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन

  • १०. रुकुम पश्चिमको बाँफिकोटमा जेसिबी दुर्घटना : सह-चालकको मृत्यु चालक सम्पर्क विहिन

आठबिसकोटको काँडा दहलाई पर्यटकीय क्षेत्र घोषणा गर्न माग

"प्राकृतिक रुपमा सुन्दर काँडा दह प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ  "

  •   मङ्गलबार, पुष ०२, २०८१ मा प्रकाशित
  • आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट -२ पहाडामा रहेको काँडे दहलाई पर्यटकीय क्षेत्र घोषणा गर्न स्थानीय ले माग गरेका छन्। सिस्ने हिमालको काखैमा रहेको काँडा दहलाई रुकुम पश्चिमको पर्यटकीय क्षेत्रका रुपमा घोषणा गर्न स्थानीय हरी बहादुर यरीले सोही क्षेत्रका सांसद जनार्दन शर्मालाई ध्यानआकर्षण गराउदै यरीले काँडादहलाई पर्यटकीय क्षेत्रका रुपमा घोषणा गर्न प्रस्तावना पेश गरेका छन्।

    Advertisement

    काँडा दह आठबिसकोट नगरपालिकाको प्रमुख पर्यटकीय स्थलहरुमा पर्दछ । यो दह पहाडा गाउँको टुप्पोमा भएकाले यहाँबाट झारमारे, थुमा लेक, स्याला गाउँ तथा खदीका रमणीय क्षेत्रहरु अवलोकन गर्न सकिन्छ । झण्डै २५ सय उचाईमा रहेको यो दह प्रचारप्रसार हुननसक्दा ओझेलमा परेको छ । दहको वरीपरी काँडे सल्लाहरु भएकाले यसलाई काँडा दह भन्ने गरिन्छ ।

    यस्तो छ यरीले काँडा दहलाई पर्यटकीय क्षेत्र घोषणा गर्न लेखेको पत्र

    श्रीमान् माननीय सांसद / प्रतिनिधिसभा सदस्य
    जनार्दन शर्मा[प्रभाकर] ज्यू,

    विषय: काँडा दहलाई पर्यटकीय क्षेत्र घोषणा गर्न पहल गरिदिने सम्बन्धमा ।

    हालै काँडा दहको प्राकृतिक सौन्दर्य र स्थानिय युवाहरुको योगदानले उक्त स्थलमा विभिन्न सरसफाइ तथा सजावटका कामहरु गरिएको छ। सामाजिक सञ्जालमा टिकटक लगायतका माध्यमबाट काँडा दहको भिडियोले २५ लाख भन्दा बढी दर्शकको ध्यान तानिसकेको छ। यसले यो क्षेत्रको पर्यटन विकासको अपार सम्भावना रहेको पुष्टि गरेको छ।

    काँडा दहको संरक्षण तथा प्रचारप्रसार गर्न निम्न बुँदाहरुमा सरकारी ध्यानाकर्षण आवश्यक छ:
    १. काँडा दहलाई आधिकारिक रुपमा पर्यटकीय क्षेत्र घोषणा गर्नुपर्ने ।
    २. यातायात र पूर्वाधार निर्माणमा सरकारी लगानीको व्यवस्था।
    ३. पर्यटकका लागि आवश्यक पूर्वाधार (वाटर ट्याङ्की, बासस्थान, शौचालय आदि) को निर्माण।
    ४. यस क्षेत्रको सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनका कार्यक्रमहरु।

    यस क्षेत्रको विकासले न केवल स्थानिय युवालाई रोजगारीको अवसर उपलब्ध गराउँछ, बरु नेपालको पर्यटन क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास लिएको छु।

    अतः, माननीय सांसद जनार्दन शर्मा[प्रभाकर] ज्यू समक्ष काँडा दहलाई पर्यटकीय क्षेत्र घोषणा गर्न जोडदार अनुरोध गर्दछु।

    धन्यवाद।
    नाम: हरी बहादुर यरी
    ठेगाना:आ.न.पा. वडा नं.-०२ पाहाडा रुकुम पश्चिम ।

    मङ्गलबार, पुष ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बालेनले आज मेयर पदबाट राजीनामा दिदैं , दिउँसो घण्टी घर पस्ने तयारी
    एमालेले रुकुममा टुंगो लगायो उम्मेदवार
    बैतडीका दुई स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत विहीन, कामकाज ठप्प
    नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशको संसदीय दलको नेतामा मंगल बहादुर शाही
    आठबिसकोट नगर सभाको १९ औँ अधिवेशन सम्पन्न, ३ वटा कार्यविधि अनुमोदन
    रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

    लोकप्रिय

    • १.
      कठोर उपमेयर धन कुमारी शाही

    • २.
      विदेश पठाईदिन्छु भन्दै लाखौँ रुपैया ठगी गर्ने रुकुम पश्चिमका १ जना सहित ५ जना पक्राउ

    • ३.
      रुकुममा चुनावी सहकार्यका लागि जनार्दन शर्माले भेटे एमाले अध्यक्ष ओली लाई

    • ४.
      रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

    • ५.
      के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

    • ६.
      आठबिसकोटको जनविकास माविको नाम दुरुपयोग गर्दै भ्रामक भिडियो सार्वजनिक, विद्यालयको आपत्ति

    भर्खरै

    • १.
      बालेनले आज मेयर पदबाट राजीनामा दिदैं , दिउँसो घण्टी घर पस्ने तयारी

    • २.
      एमालेले रुकुममा टुंगो लगायो उम्मेदवार

    • ३.
      बैतडीका दुई स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत विहीन, कामकाज ठप्प

    • ४.
      नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशको संसदीय दलको नेतामा मंगल बहादुर शाही

    • ५.
      आठबिसकोट नगर सभाको १९ औँ अधिवेशन सम्पन्न, ३ वटा कार्यविधि अनुमोदन

    • ६.
      रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

    • ७.
      म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन

    • ८.
      के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.