काठमाडौं । विराटनगर किंग्सविरुद्ध कर्णाली याक्सका देव खनालले ४० बलमा अर्धशतक पूरा गरेका छन्।
Advertisement
४ चौका र २ छक्का मद्दतमा उनले ५० रन बनाएका हुन्। क्रिजमा उनलाई विलियम बोसिस्टोले साथ दिइरहेका छन्। कर्णालीले १४औँ ओभर चलिरहँदा २ विकेट क्षतिमा ९३ रन बनाएको छ।