• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, भदौ १६, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

निरन्तर घट्यो सुनको मूल्य आज कतिमा हुँदै छ कारोबार ?

नुवाकोटको बेत्रावतीमा बाढीको बितण्डा : : एउटै घरबाट २४ जनाको शव फेला

कृष्णभिरमा सडक अवरुद्ध : राजधानी बाहिरै ग्यास भरिँदै

रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता

सुनको मुल्यमा लगातार गिरावट, आज कतिमा हुँदै छ कारोबार ?

रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

आज यी ठाउँमा हुँदै छ भारी वर्षा

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने

लोकप्रिय समाचार

  • १. चौरजहारीमा १२ भदौ मेलाबाट बचेको रकम बिरामीलाई आर्थिक सहयोग

  • २. रसुवा बाढी प्रभावितको उद्धार तथा राहतका लागि संयुक्त रुकुम यातायातद्वारा ५० हजार सहयोग

  • ३. रसुवामा भिषण बाढी : ड्युटीमा खटिएका इन्स्पेक्टरसहित ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

  • ४. पोखरामा भारी वर्षा , बच्चा सहित एक महिलालाई बगायो ।

  • ५. यो भोटेकोसीको बाढी मात्र होईन : पहिलो विश्वले नेपालमाथि गरेको जलवायु प्रहार हो

  • ६. चितवनबाट शव ल्याउन सक्नु भएको छैन : यो नम्वरमा फोन गर्नुहोस

  • ७. शवको तस्बिर हेरेर पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान

  • ८. रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

  • ९. नेपाललाई चीनको सहायता : राजदूत झाङ माओमिङ आफैले गरे आपतकालीन राहत सामग्री हस्तान्तरण

  • १०. रसुवा बाढी पीडितका लागि कोशी उद्योग वाणिज्य महासंघ अध्यक्ष राउतले दिए ११ लाख

रुकुम पश्चिममा भलिवलको बढ्दो क्रेज

"लाखौँ धनराशीको पुरस्कार गाउँगाउँमा प्रतियोगिता आयोजना  "

  •   सोमबार, कार्तिक १२, २०८१ मा प्रकाशित
  • आठबिसकोट । रुकुम पश्चिम जिल्लामा भलिवलप्रति युवा पुस्ताको क्रेज बढ्दै गएको छ । जिल्लाभर एक वर्षमा १ सय ५० वढी स्थानमा भलिवल आयोजना हुने गर्दछन । बिभिन्न युवा क्लवहरु स्थानीय सरकारले भलिवलको आयोजना गर्दै आएका छन्। स्थानीय स्तरमा लाग्ने मेलापर्व र चाडबाड को समयमा झन धेरै भलिवल खेलको आयोजना गरिन्छ ।

    Advertisement

    विद्यालय, युवा क्लब, युवा समूह तथा अन्य समूहहरूले आफ्नो वार्षिक उत्सवहरूमा भलिबल प्रतियोगिता समावेश गरेका हुन्छन । ग्रामीण क्षेत्रमा सबैभन्दा धेरै खेलिने खेल नै भलिवल हो । दशैँ तिहारमा गाउँमा सबैजना जमघट हुँदा युवाहरूले भलिवल खेलकुद प्रतियोगितामा मोटै रकम जुटाएर खेलकुद आयोजना गरिन्छ। भलिवल खेल क्षेत्र पहाडी क्षेत्रमा आकर्षणको केन्द्र बन्दै गएको छ । रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा गत असोजमा ‘जनक सुदन स्मृति कप रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले रनिङ शिल्ड भलिबल प्रतियोगिता’को आयोजना गरिरहेको छ । १ लाख ११ हजार रुपैयाँ पुरस्कार राशी भएको भलिवल आयोजना गरिएको थियो ।

    त्यस्तै बाँफीकोट गाउँपालिकाको आयोजनामा असोजमा स्यार्पु पर्यटन महोत्सवको अवसरमा एक लाख पुरस्कार राशीको भलिवल आयोजना गरियो । पालिकाको आयोजनामा जिल्लास्तरीय वडा स्तरीय भलिबल प्रतियोगिता गर्दै आएको छ  । वडा स्तरीय अन्तरपालिका रनिङ सिल्ड भलिबल गाउँका युवा मिलेर खेलकुदमा यति महत्वपुर्ण प्रयास गर्दै आएका छन्। दशैँ तिहारको समयमा प्रत्येक गाउँमा भलिवल आयोजना गर्ने गरिन्छ । आठबिसकोटको गोतामको दशैँको अवसरमा १ लाख ५२ हजार पुरस्कार राशी रहेको भलिवल प्रतियोगिता भयो । ३४ औँ बगेनाह मेला आयोजक समितिले सञ्चालन गरेको प्रतियोगीतामा सानीभेरी गाउँपालिकाले जित्यो । जिल्लामा भलिबल खेलाडीलाई प्रोत्साहन गर्न स्वदेश तथा विदेशमा रहेका युवामार्फत सहयोग जुटाएर खेल हुने गर्छन्।

    त्यस्तै आठबिसकोट नगरपालिकाको राडीबजारमा आउँदै गरेको छठ पर्वको अवसरमा स्थानीय मेलामा जिल्लामै सबैभन्दा धेरै धनराशी पुरस्कार सहितको भलिवल आयोजना गरिएको छ । ३० औँ चौतारा मेला आयोजक समितिले यस वर्ष ३ लाख ३ हजार पुरस्कार सहित भलिवल प्रतियोगिता आयोजना गर्दैछ । क्रमश सानीभेरी, त्रीवेणी मुसिकोट र चौरजहारीमा पनि दर्जनौँ प्रतियोगिता आयोजना गर्ने गरिन्छ ।

    दसैंतिहार जस्ता चाडपर्वमा रुकुम पश्चिमका सय भन्दा बढी स्थानमा भलिबल प्रतियोगिता भएका छन् । ग्रामीण भेगमा फुटबलभन्दा बढी भलिबलकै क्रेज भएकाले पनि यस्ता प्रतियोगिता क्लब, समूह, युवाले आयोजना गर्ने गरेका हुन् । अहिले राष्ट्रिय खेलको मान्यता पाएकाले पनि यसको क्रेज बढेको छ । १० हजारदेखि ३ लाख रुपैयाँसम्म पुरस्कार राखेर दसैं र तिहारमा थुप्रै भलिबल प्रतियोगिता भए । खुला, पालिकास्तरीय, क्लबस्तरीय, वडा स्तरिय , मेयरकप हुने गरेका छन । बाँफीकोट, मग्मा, मुसिकोट, त्रीवेणी , सानीभेरीको बेलटापु , सिम्ली, राडीबजार गोतामकोट, चिसापानी पहाडा, दाजे, कोट, खोलागाउँ, लगायतका स्थानमा दसैं अवसरमा प्रतियोगिता भएको थियो । तिहारलक्षित प्रतियोगिता पनि भएको छ ।

     

    पहाडमा सबैभन्दा बढी खेलिने खेल भनेकै भलिबल हो। यहाँका हरेक टोल र हरेक विद्यालयमा विद्यार्थी तथा बालबालिका भलिबल खेलिरहेका भेटिन्छन्। रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेज बुढा भन्छन, केही स्थानीय सरकारको पनि राम्रै सहयोग र समर्थन छ । भलिवल प्रति गाउँमा राम्रो आकर्षण छ । गाउँमा यो खेलक्षेत्रमा तुप्रै प्रतिभाहरु छन्। जुन नेपालको खेल क्षेत्रका लागि खेलाडी पहिचान गर्न सहज हुनेछ । पुर्व भलिवल खेलाडी तथा बाँफीकोट गाउँपालिकाका अध्यक्ष जनक कुमार बाँठा भन्छन्। युवाहरुलाई खेलकुदमा मोह जगाउने उदेश्यले हाम्रो पालिकाले समेत भलिवल प्रतियोगिता लाई सहयोग गर्दै आएको छ । दुर्गम भन्ने वितिक्कै अभाव र विकास नभएको ग्रामिण क्षेत्र भन्ने गरिन्छ । तर यही क्षेत्रका खेलाडीले अन्तराष्ट्रीय स्तरका खेलमा आफ्नो पहिचान बनाएका छन्। रुकुमले भलिवल क्षेत्रमा आफ्नो छुट्टै बनाएको उनी बताउँछन्।

    • भलिवल
    • रुकुम पश्चिम
    सोमबार, कार्तिक १२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    निरन्तर घट्यो सुनको मूल्य आज कतिमा हुँदै छ कारोबार ?
    नुवाकोटको बेत्रावतीमा बाढीको बितण्डा : : एउटै घरबाट २४ जनाको शव फेला
    कृष्णभिरमा सडक अवरुद्ध : राजधानी बाहिरै ग्यास भरिँदै
    रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता
    सुनको मुल्यमा लगातार गिरावट, आज कतिमा हुँदै छ कारोबार ?
    रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

    लोकप्रिय

    • १.
      चौरजहारीमा १२ भदौ मेलाबाट बचेको रकम बिरामीलाई आर्थिक सहयोग

    • २.
      रसुवा बाढी प्रभावितको उद्धार तथा राहतका लागि संयुक्त रुकुम यातायातद्वारा ५० हजार सहयोग

    • ३.
      रसुवामा भिषण बाढी : ड्युटीमा खटिएका इन्स्पेक्टरसहित ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

    • ४.
      पोखरामा भारी वर्षा , बच्चा सहित एक महिलालाई बगायो ।

    • ५.
      यो भोटेकोसीको बाढी मात्र होईन : पहिलो विश्वले नेपालमाथि गरेको जलवायु प्रहार हो

    • ६.
      चितवनबाट शव ल्याउन सक्नु भएको छैन : यो नम्वरमा फोन गर्नुहोस

    भर्खरै

    • १.
      निरन्तर घट्यो सुनको मूल्य आज कतिमा हुँदै छ कारोबार ?

    • २.
      नुवाकोटको बेत्रावतीमा बाढीको बितण्डा : : एउटै घरबाट २४ जनाको शव फेला

    • ३.
      कृष्णभिरमा सडक अवरुद्ध : राजधानी बाहिरै ग्यास भरिँदै

    • ४.
      रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता

    • ५.
      सुनको मुल्यमा लगातार गिरावट, आज कतिमा हुँदै छ कारोबार ?

    • ६.
      रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

    • ७.
      पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

    • ८.
      आज यी ठाउँमा हुँदै छ भारी वर्षा

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.