• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, जेठ १६, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

योगी नरहरिनाथ आश्रममा सुविधासम्पन्न धर्मशाला बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता

जीप दुर्घटना हुँदा २ जनाको मृत्युु ३ जना घाइते

कविता : एक बिन्ती

गणतन्त्रमा आवाज हराएको नेतृत्व : प्रधानमन्त्री कि दर्शक ?

आज ह्वात्तै बढ्यो सुनको मूल्य

जेएमसी द्वारा छैटौँ एसईई बास्केटबल प्रतियोगिता आयोजना

गणतन्त्र दिवसमा मुख्यमन्त्री बानियाँको शुभकामना : समृद्ध नेपाल निर्माणमा एकजुट हुन आग्रह

साविकाले आयोजना गरेको जिल्ला स्तरीय चित्रकला प्रतियोगितामा आठबिसकोट पिस जोनका बिष्ट दोस्रो

आठबिसकोट महोत्सवमा भोली चर्चित गायिका रचना रिमाल आउँदै

लोकप्रिय समाचार

  • १. रास्वपा आठबिसकोट सभापतिमा नवराज मल्लको चर्चा

  • २. रास्वपा रुकुम पश्चिमले जेठ महिना भित्रै पालिका र जिल्ला अधिवेशन गर्ने

  • ३. हावाहुरीले घर भत्किदा महिलाको मृत्यु

  • ४. साविकाले आयोजना गरेको जिल्ला स्तरीय चित्रकला प्रतियोगितामा आठबिसकोट पिस जोनका बिष्ट दोस्रो

  • ५. चाँगुनारायणलाई योग नगर घोषणा, मुख्यमन्त्री बानियाँद्वारा शुभकामना व्यक्त

  • ६. आठबिसकोट महोत्सवमा भोली चर्चित गायिका रचना रिमाल आउँदै

  • ७. वर्षौं देखि सास्ती खेपेको पेदीखोलामा पुल बनेपछि जेष्ठ नागरिकले मेयर लाई भने धन्यवाद बाबु,

  • ८. आज फेरी बढ्यो सुनको मूल्य

  • ९. आज एकैदिन २ हजार ८ सय घट्यो सुनको मूल्य

  • १०. गण्डकी प्रदेश सभाको बजेट अधिवेशन आजदेखि

आठबिसकोटमा ३० औ चौतारा मेला : ३ लाख पुरस्कार राशीको भलिवल प्रतियोगीता हुने

"मेला यही कार्तिक २२ गतेदेखि सुरु हुने  "

  •   आइतबार, कार्तिक ११, २०८१ मा प्रकाशित
  • आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका -९ राडिज्युलामा परम्परागत रुपमा लाग्दै आएको चौतारा मेलाको  ३०औं संस्करणयो वर्ष पनि हुने भएको छ । परम्परागत रुपमा लाग्दै आएको चौतारा मेलाको ३० औं संस्करण यहि कार्तिक २२ गतेदेखि सुरु हुनेछ । मेलामा भलिवल प्रतियोगिता  सहित  बिभिन्न  साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको मेला आयोजक समितिले जनाएको  छ ।

    Advertisement

    स्थानीय मेलामा रुकुम पश्चिमकै सबैभन्दा बढी धनराशी पुरस्कार तीन लाख रुपैया रहेको भलिवल प्रतियोगिता आयोजना गरिएको छ ।  मेलामा ब्याडमिन्टन, घैटोफोर पनि आयोजना गरिने आयोजक समितिका अध्यक्ष दिलिप बटालाले जनाएका छन्। उनका अनुसार मेलामा स्थानीय सिंगारु, मयुर नाँच देखि अन्य सास्कृतिक लोकझाकि पनि देखाइने छ।

     

    पुरुष भलिबलका लागि १० हजार दर्ता शुल्क तोकिएको छ भने महिलाका लागि ८ हजार दर्ता शुल्क तय गरिएको छ। पुरुषतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ३,०३,३३३, २,०२,२२२ र १,०१,१११ रुपैयाँ प्राप्त गर्ने अध्यक्ष बटलाले बताए। यो अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशी हो।

    यस्तै, महिलातर्फको विजेताले १, ५५, ५५५, दोस्रो हुनेले १,११,१११ र तेस्रो हुनेले ७५,५५५ रुपैयाँ प्राप्त गर्ने गर्नेछन्। ३ हजार दर्ता शुल्क रहेको ब्याडमिन्टनको विजेता, ८० हजार, उपविजेताले ६० हजार रुपैयाँ प्राप्त गर्ने छन। यस्तै, ५ सय दर्ता शुल्क रहेको घैटोफोरको विजेताले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। भने सबै पुरस्कारको नियम अनुसार कर कट्टि गरिनेछ।

     

    • चौतारा मेला
    • रुकुम राडी
    आइतबार, कार्तिक ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    योगी नरहरिनाथ आश्रममा सुविधासम्पन्न धर्मशाला बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता
    जीप दुर्घटना हुँदा २ जनाको मृत्युु ३ जना घाइते
    कविता : एक बिन्ती
    गणतन्त्रमा आवाज हराएको नेतृत्व : प्रधानमन्त्री कि दर्शक ?
    आज ह्वात्तै बढ्यो सुनको मूल्य
    जेएमसी द्वारा छैटौँ एसईई बास्केटबल प्रतियोगिता आयोजना

    लोकप्रिय

    • १.
      रास्वपा आठबिसकोट सभापतिमा नवराज मल्लको चर्चा

    • २.
      रास्वपा रुकुम पश्चिमले जेठ महिना भित्रै पालिका र जिल्ला अधिवेशन गर्ने

    • ३.
      हावाहुरीले घर भत्किदा महिलाको मृत्यु

    • ४.
      साविकाले आयोजना गरेको जिल्ला स्तरीय चित्रकला प्रतियोगितामा आठबिसकोट पिस जोनका बिष्ट दोस्रो

    • ५.
      चाँगुनारायणलाई योग नगर घोषणा, मुख्यमन्त्री बानियाँद्वारा शुभकामना व्यक्त

    • ६.
      आठबिसकोट महोत्सवमा भोली चर्चित गायिका रचना रिमाल आउँदै

    भर्खरै

    • १.
      योगी नरहरिनाथ आश्रममा सुविधासम्पन्न धर्मशाला बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता

    • २.
      जीप दुर्घटना हुँदा २ जनाको मृत्युु ३ जना घाइते

    • ३.
      कविता : एक बिन्ती

    • ४.
      गणतन्त्रमा आवाज हराएको नेतृत्व : प्रधानमन्त्री कि दर्शक ?

    • ५.
      आज ह्वात्तै बढ्यो सुनको मूल्य

    • ६.
      जेएमसी द्वारा छैटौँ एसईई बास्केटबल प्रतियोगिता आयोजना

    • ७.
      गणतन्त्र दिवसमा मुख्यमन्त्री बानियाँको शुभकामना : समृद्ध नेपाल निर्माणमा एकजुट हुन आग्रह

    • ८.
      साविकाले आयोजना गरेको जिल्ला स्तरीय चित्रकला प्रतियोगितामा आठबिसकोट पिस जोनका बिष्ट दोस्रो

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.