पछिल्लो २४ घण्टामा पूर्वतर्फ देशका ६ स्थानमा भारी वर्षा भएको छ।
Advertisement
मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) बिहान ५:५० बजे गरेको अपडेटअनुसार गत २४ घण्टामा सिन्धुपाल्चोका २, मोरङका २, इलाम र पाँचथरका एक÷एक स्थानमा भारी (५० मिलिमिटरभन्दा माथि) वर्षा भएको मौसम पुर्व अनुमान माहाशाखाले जनाएको छ ।