रुकुम पश्चिम । धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ९ स्थित झ्याप्ले खोलामा सडकमाथिबाट खसेको पहिरोमा पुरिएकाहरुको उद्धार कार्य जारी रहेको छ ।
Advertisement
अहिलेसम्म उक्त पहिरोमा परेकामध्ये ३२ जनाको शव भेटिएको छ । प्रहरीका अनुसार शनिबार १४ जनाको शव फेला परेकामा बाँकीको आइतबार फेला परेको हो । उद्धार कार्य अहिले पनि जारी रहेको छ ।