• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बुधबार, कार्तिक १८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

एक वर्ष नपुग्दै हटाइएका आईजीपी कार्की भन्छन् , अब सरकार सँग कानुनी लडाइँ लड्छु

सरकारले आईजीपीबाट दानबहादुर कार्कीलाई गर्याे पदमुक्त ,केसी लाई दियो जिम्मेवारी

मन्त्री सीता बादी रुकुम पश्चिम आउँदै

आज सामान्य बढ्यो सुनको मूल्य

डोल्पा कारागारबाट फरार थप दुई जना कैदी पक्राउ

जाजरकोटमा भतिजाले गरे काकाको हत्या

बालेनदेखि गगन थापासम्ममाथि उठेका आरोपको निष्पक्ष छानबिन गर्न लोकपाल आवश्यक : रवि किरण हमाल

डोल्पा कारागार बाट जेलब्रेक गरेर भागेका २ जना कैदी रुकुम पश्चिममा पक्राउ

विदेश पठाईदिन्छु भन्दै ठगी गर्ने पक्राउ ।

लोकप्रिय समाचार

  • १. पश्चिमी वायु र अर्नब चक्रवातको असर : आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना

  • २. आठबिसकोट नगरपालिकामा प्लास्टिक तथा कृत्रिम फूलमालाको आयात, बिक्री र प्रयोगमा पूर्ण प्रतिबन्ध

  • ३. सुनको मूल्यमा गिरावट

  • ४. लगातार दुई खेलमा हारपछि सन्दीपले भने– हाम्रो सबैभन्दा ठूलो कमजोरी फिल्डिङ रह्यो

  • ५. सोलुको फेरुचेमा हेलिकप्टर दुर्घटना : एक विदेशी नागरिकको मृत्यु, एक जना घाइते

  • ६. एनपीएलमा आज जनकपुर र पोखरा भिड्दै

  • ७. कर्णालीमा जडीबुटी बेचेर चार करोड राजस्व संकलन

  • ८. यी हुन् सुरुङ खनेर डोल्पा कारागारबाट फरार भएका कैदीबन्दी

  • ९. विदेश पठाईदिन्छु भन्दै ठगी गर्ने पक्राउ ।

  • १०. जिल्ला कारागार डोल्पाबाट ८ जना कैदी सुरुङ खनेर भागे

बालेनदेखि गगन थापासम्ममाथि उठेका आरोपको निष्पक्ष छानबिन गर्न लोकपाल आवश्यक : रवि किरण हमाल


  •   मङ्गलबार, कार्तिक १७, २०८३ मा प्रकाशित
  • काठमाडौं। जेनजी अगुवा रवि किरण हमालले इनम सापकोटा प्रकरणमा प्रधानमन्त्री बालेन्द्र शाहदेखि नेपाली कांग्रेस सभापति गगनकुमार थापासम्मको नाम जोडिएर सार्वजनिक भएका आरोपहरूको निष्पक्ष छानबिन गर्न शक्तिशाली स्वतन्त्र लोकपाल गठन गर्नुपर्ने माग दोहोर्‍याएका छन्।

    Advertisement

    सार्वजनिक भएका ह्वाट्सएप सन्देश तथा अडियो सामग्रीमा प्रधानमन्त्रीको नाम लिएर न्यायाधीशलाई धम्क्याउने, विभिन्न मुद्दामा सेटिङ मिलाउनेदेखि कांग्रेसको आधिकारिकतासम्बन्धी मुद्दामा १८ करोड रुपैयाँको डिल भएको आरोपसमेत उल्लेख भएको भन्दै उनले सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशहरूमाथि समेत प्रश्न उठेको बताएका छन्।

    प्रधानमन्त्रीदेखि विपक्षी दलका सभापतिसम्म शंकाको घेरामा रहेको अवस्थामा विद्यमान राज्य संयन्त्रबाट निष्पक्ष अनुसन्धान सम्भव छ कि छैन भन्ने गम्भीर प्रश्न खडा भएको हमालको भनाइ छ। उनले प्रतिनिधिसभाप्रति उत्तरदायी हुने, उच्च नैतिक चरित्र भएका प्रबुद्ध तथा निष्पक्ष व्यक्तिहरू सम्मिलित लोकपाल गठन गर्नुपर्ने बताएका छन्।

    उनका अनुसार लोकपाललाई आवश्यक कागजात तथा अभिलेख झिकाउने, सम्बन्धित व्यक्तिहरूलाई उपस्थित गराउने, प्रमाण संकलन गर्ने र कानुनी प्रक्रियाअनुसार कारबाहीका लागि सिफारिस गर्ने अधिकार दिनुपर्छ। प्रधानमन्त्रीलाई समेत अनुसन्धानको दायरामा ल्याउन सक्ने स्वतन्त्र संयन्त्र आवश्यक रहेको उनको तर्क छ।

    त्यस्तै, प्रहरी हिरासतमा रहेका सापकोटाको बयान, अडियो तथा निजी सन्देशहरू छानीछानी टुक्राटुक्रा सार्वजनिक भइरहेको विषयमा पनि हमालले प्रश्न उठाएका छन्। अनुसन्धानकै क्रममा रहेका सामग्री कसले र किन सार्वजनिक गरिरहेको छ भन्दै उनले यसले अनुसन्धानको निष्पक्षता र विश्वसनीयतामाथि आशंका पैदा गरेको बताएका छन्।

    ‘राज्यका निकाय अनुसन्धान गर्ने हुन् कि सूचना चुहाएर कसैको स्वार्थअनुसार जनमत निर्माण गर्ने?’ भन्दै हमालले यसअघि पनि न्यायालयदेखि कार्यपालिकासम्मका उच्च पदस्थ व्यक्तिहरूको छानबिन गर्न सक्ने अधिकारसम्पन्न स्वतन्त्र नागरिक आयोग (लोकपाल) गठनको माग गर्दै आएको स्मरण गराएका छन्।

    उनले शक्तिमा रहेका व्यक्तिहरूलाई समेत कानुनी जवाफदेहिताको दायरामा ल्याउन र प्रकरणको सत्यतथ्य स्थापित गर्न लोकपाल गठन अपरिहार्य रहेको बताएका छन्।

    • इनम सापकोटा
    • गगन थापा
    • छानबिन
    • बालेन शाह
    • रबि लामिछाने
    • रवि किरण हमाल
    मङ्गलबार, कार्तिक १७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एक वर्ष नपुग्दै हटाइएका आईजीपी कार्की भन्छन् , अब सरकार सँग कानुनी लडाइँ लड्छु
    सरकारले आईजीपीबाट दानबहादुर कार्कीलाई गर्याे पदमुक्त ,केसी लाई दियो जिम्मेवारी
    मन्त्री सीता बादी रुकुम पश्चिम आउँदै
    आज सामान्य बढ्यो सुनको मूल्य
    डोल्पा कारागारबाट फरार थप दुई जना कैदी पक्राउ
    जाजरकोटमा भतिजाले गरे काकाको हत्या

    लोकप्रिय

    • १.
      पश्चिमी वायु र अर्नब चक्रवातको असर : आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना

    • २.
      आठबिसकोट नगरपालिकामा प्लास्टिक तथा कृत्रिम फूलमालाको आयात, बिक्री र प्रयोगमा पूर्ण प्रतिबन्ध

    • ३.
      सुनको मूल्यमा गिरावट

    • ४.
      लगातार दुई खेलमा हारपछि सन्दीपले भने– हाम्रो सबैभन्दा ठूलो कमजोरी फिल्डिङ रह्यो

    • ५.
      सोलुको फेरुचेमा हेलिकप्टर दुर्घटना : एक विदेशी नागरिकको मृत्यु, एक जना घाइते

    • ६.
      एनपीएलमा आज जनकपुर र पोखरा भिड्दै

    भर्खरै

    • १.
      एक वर्ष नपुग्दै हटाइएका आईजीपी कार्की भन्छन् , अब सरकार सँग कानुनी लडाइँ लड्छु

    • २.
      सरकारले आईजीपीबाट दानबहादुर कार्कीलाई गर्याे पदमुक्त ,केसी लाई दियो जिम्मेवारी

    • ३.
      मन्त्री सीता बादी रुकुम पश्चिम आउँदै

    • ४.
      आज सामान्य बढ्यो सुनको मूल्य

    • ५.
      डोल्पा कारागारबाट फरार थप दुई जना कैदी पक्राउ

    • ६.
      जाजरकोटमा भतिजाले गरे काकाको हत्या

    • ७.
      बालेनदेखि गगन थापासम्ममाथि उठेका आरोपको निष्पक्ष छानबिन गर्न लोकपाल आवश्यक : रवि किरण हमाल

    • ८.
      डोल्पा कारागार बाट जेलब्रेक गरेर भागेका २ जना कैदी रुकुम पश्चिममा पक्राउ

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.