• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बिहिबार, मङि्सर १०, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

डीपी अर्याल र कुमार बेनलाई राजनीतिक संरक्षण नदिन जेनजी मुभमेन्टको प्रहरी महानिरीक्षकलाई चेतावनी

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आज ८ विधाका खेल हुँदैछ

गाउँगाउँमा क्रिकेटको क्रेज, खेतबारीमै चम्किँदै स्थानीय प्रतिभा

आज फेरि बढ्यो सुनको मुल्य

यस्तो छ आजको मौसम

जाजरकोटमा स्वास्थ्य शिविर : एकै दिन २ हजार १५ जनाको स्वास्थ्य परीक्षण

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्वायत्ततामा हस्तक्षेप नगर्न वामपन्थी विद्यार्थी संगठनको माग।

पत्रकारको सामूहिक गिरफ्तारी माग्दै महासङ्घ सडकमा

सुनको मूल्य एकैदिन ६ हजार ५ सय रुपैयाँले घट्यो

लोकप्रिय समाचार

  • १. प्रश्न गर्नु अपराध हो र ?

  • २. मनकामना केबलकार २९औँ वर्षमा प्रवेश , २ करोड १२ लाख भन्दा बढीले चढे

  • ३. डिग्रे मेलाको अवसरमा मुसीकोटमा दुई दिन सार्वजनिक बिदा

  • ४. जय नेपाल नभनेको भन्दै सहकर्मी लाई अपशब्द बोल्दै गाली गर्ने हवल्दार माथि कारबाही सुरु

  • ५. तीन दशकपछि कास्कीमै खुल्यो प्याराग्लाइडिङ स्कुल

  • ६. धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ९ जना घाइते

  • ७. निरन्तर घटेको सुनको मुल्यमा आज भारी वृद्धि

  • ८. शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्वायत्ततामा हस्तक्षेप नगर्न वामपन्थी विद्यार्थी संगठनको माग।

  • ९. प्रधानमन्त्री शाह र मोदीबीच उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न

  • १०. दशाैं राष्ट्रिय खेलकुदका खेलस्थल सार्वजनिक, कुन खेल कहाँ हुँदैछ?

दाङ उद्योग वाणिज्य संघ: वरिष्ठ उपाध्यक्ष पदका लागि महेन्द्र बुढाथोकीको उम्मेदवारी र कार्ययोजना सार्वजनिक


  •   सोमबार, असोज ०५, २०८३ मा प्रकाशित
  • ​दाङ, असोज । दाङ जिल्ला उद्योग वाणिज्य संघको यही असोज ११ गते हुन गइरहेको निर्वाचनका लागि महेन्द्र बुढाथोकीले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।

    Advertisement

    “सेवा, समर्पण र पारदर्शिताका लागि” भन्ने नारासहित चुनावी मैदानमा उत्रिएका बुढाथोकीले समृद्ध दाङ निर्माणका लागि आफ्नो विस्तृत कार्ययोजना र प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्।

    ​शैक्षिक तथा व्यावसायिक पृष्ठभूमि
    ​राजनीतिशास्त्रमा एम.ए. र बी.एड. सम्मको उच्च शिक्षा हासिल गरेका बुढाथोकी व्यावसायिक एवं सामाजिक क्षेत्रमा परिचित नाम हुन्। उनी MDS Poultry Solution तथा मझैरी रोधि तथा खाजा घरका सञ्चालक हुन्। साथै, उनी सध्यता पाठशाला प्रा.लि. र नोभा कम्युनिटी कलेजका अध्यक्ष समेत हुन्।
    ​
    संस्थागत अनुभव
    ​दाङ जिल्ला उद्योग वाणिज्य संघमा लामो अनुभव संगालेका बुढाथोकीले यसअघि निम्न जिम्मेवारी कुशलतापूर्वक सम्हालिसकेका छन्:

    ​कार्यसमिति सदस्य: २०७५ – २०७६
    ​कार्यकारी महासचिव: २०७६ – २०८०
    ​महासचिव: २०८० – २०८३
    ​मुख्य कार्ययोजना तथा प्रतिबद्धताहरू
    ​व्यवसायीको हकहित र दाङको आर्थिक विकासका लागि बुढाथोकीले ८ बुँदे कार्ययोजना अघि सारेका छन्:
    ​नापतौल तथा गुणस्तर कार्यालय: दाङमा नापतौल तथा गुणस्तर कार्यालय स्थापनाका लागि पहल गर्ने।
    ​औद्योगिक क्षेत्रको विकास: दाङको औद्योगिक क्षेत्रसम्बन्धी कामलाई द्रुत गतिमा अघि बढाउने।
    ​हाटबजार र बजारीकरण: स्थानीय उत्पादनको प्रवर्द्धन तथा बजारीकरणका लागि हाटबजार स्थापना गर्ने।
    ​कृषि हबको रूपमा विकास: कृषक र कृषि उत्पादनलाई जोड्दै दाङलाई कृषि हबका रूपमा विकास गर्न पहल गर्ने।
    ​रोजगारी सिर्जना: साना तथा मझौला उद्योगलाई प्रोत्साहन गरी स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने।
    ​संस्थागत सुदृढीकरण: संघको गरिमा र संस्थागत क्षमता अभिवृद्धिका लागि काम गर्ने।
    ​हरित शहर अवधारणा: सफा, सुन्दर तथा हरित शहरको विकासमा योगदान पुर्‍याउने।
    ​तीनै तहका सरकारसँग समन्वय: स्थानीय, प्रदेश तथा संघीय सरकारसँग आवश्यक समन्वय गरी सामाजिक, आर्थिक तथा व्यावसायिक समस्याको सहज समाधान गर्ने।
    ​”व्यवसायी एकता : समृद्ध दाङ” र “समृद्ध दाङका लागि सँगै अघि बढौँ” भन्ने मूल मर्मका साथ आफूले उम्मेदवारी दिएको बताउँदै बुढाथोकीले सम्पूर्ण उद्योगी-व्यवसायीहरूसँग अमूल्य मतदानको अपिल गरेका छन्।

    सोमबार, असोज ०५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    डीपी अर्याल र कुमार बेनलाई राजनीतिक संरक्षण नदिन जेनजी मुभमेन्टको प्रहरी महानिरीक्षकलाई चेतावनी
    दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आज ८ विधाका खेल हुँदैछ
    गाउँगाउँमा क्रिकेटको क्रेज, खेतबारीमै चम्किँदै स्थानीय प्रतिभा
    आज फेरि बढ्यो सुनको मुल्य
    यस्तो छ आजको मौसम
    जाजरकोटमा स्वास्थ्य शिविर : एकै दिन २ हजार १५ जनाको स्वास्थ्य परीक्षण

    लोकप्रिय

    • १.
      प्रश्न गर्नु अपराध हो र ?

    • २.
      मनकामना केबलकार २९औँ वर्षमा प्रवेश , २ करोड १२ लाख भन्दा बढीले चढे

    • ३.
      डिग्रे मेलाको अवसरमा मुसीकोटमा दुई दिन सार्वजनिक बिदा

    • ४.
      जय नेपाल नभनेको भन्दै सहकर्मी लाई अपशब्द बोल्दै गाली गर्ने हवल्दार माथि कारबाही सुरु

    • ५.
      तीन दशकपछि कास्कीमै खुल्यो प्याराग्लाइडिङ स्कुल

    • ६.
      धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ९ जना घाइते

    भर्खरै

    • १.
      डीपी अर्याल र कुमार बेनलाई राजनीतिक संरक्षण नदिन जेनजी मुभमेन्टको प्रहरी महानिरीक्षकलाई चेतावनी

    • २.
      दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आज ८ विधाका खेल हुँदैछ

    • ३.
      गाउँगाउँमा क्रिकेटको क्रेज, खेतबारीमै चम्किँदै स्थानीय प्रतिभा

    • ४.
      आज फेरि बढ्यो सुनको मुल्य

    • ५.
      यस्तो छ आजको मौसम

    • ६.
      जाजरकोटमा स्वास्थ्य शिविर : एकै दिन २ हजार १५ जनाको स्वास्थ्य परीक्षण

    • ७.
      शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्वायत्ततामा हस्तक्षेप नगर्न वामपन्थी विद्यार्थी संगठनको माग।

    • ८.
      पत्रकारको सामूहिक गिरफ्तारी माग्दै महासङ्घ सडकमा

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.