• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, भदौ १६, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

निरन्तर घट्यो सुनको मूल्य आज कतिमा हुँदै छ कारोबार ?

नुवाकोटको बेत्रावतीमा बाढीको बितण्डा : : एउटै घरबाट २४ जनाको शव फेला

कृष्णभिरमा सडक अवरुद्ध : राजधानी बाहिरै ग्यास भरिँदै

रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता

सुनको मुल्यमा लगातार गिरावट, आज कतिमा हुँदै छ कारोबार ?

रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

आज यी ठाउँमा हुँदै छ भारी वर्षा

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने

लोकप्रिय समाचार

  • १. चौरजहारीमा १२ भदौ मेलाबाट बचेको रकम बिरामीलाई आर्थिक सहयोग

  • २. रसुवा बाढी प्रभावितको उद्धार तथा राहतका लागि संयुक्त रुकुम यातायातद्वारा ५० हजार सहयोग

  • ३. रसुवामा भिषण बाढी : ड्युटीमा खटिएका इन्स्पेक्टरसहित ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

  • ४. पोखरामा भारी वर्षा , बच्चा सहित एक महिलालाई बगायो ।

  • ५. यो भोटेकोसीको बाढी मात्र होईन : पहिलो विश्वले नेपालमाथि गरेको जलवायु प्रहार हो

  • ६. चितवनबाट शव ल्याउन सक्नु भएको छैन : यो नम्वरमा फोन गर्नुहोस

  • ७. शवको तस्बिर हेरेर पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान

  • ८. रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

  • ९. नेपाललाई चीनको सहायता : राजदूत झाङ माओमिङ आफैले गरे आपतकालीन राहत सामग्री हस्तान्तरण

  • १०. रसुवा बाढी : आठबिसकोट–५ द्वारा ५० हजार रुपैयाँ सहयोग

एएनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा इम्बार्क कलेज जोडियो , एक खेला डी ले पा उनेछन् १८ लाखसम्मको छात्रवृत्ति


  •   बिहिबार, भदौ ०४, २०८३ मा प्रकाशित

  • काठमाडौं
    । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुँदै आएको एनएसजेएफ पल्सर स्पोर्ट्स
    अवार्ड २०८२ मा इम्बार्क कलेज‘हायर एजुकेसन पार्टनर’का रूपमा जोडिएको छ। अवार्डको २३औँ
    संस्करण भदौ १८ गते काठमाडौंमा आयोजना हुँदैछ।

    Advertisement

    सम्झौता अनुसार अवार्डका लागि मञ्चले छनोट गर्ने एक जना राष्ट्रिय खेलाडीलाई इम्बार्क कलेजले
    स्नातक वा स्नातकोत्तर तहमा पूर्ण छात्रवृत्ति प्रदान गर्नेछ। छात्रवृत्तिको अधिकतम मूल्य १८ लाख
    रुपैयाँ सम्म हुने जनाइएको छ।

    इम्बार्क कलेजले ‘हायर एजुकेसन पार्टनर’का रूपमा अवार्डसँग सहकार्य गर्नुका साथै नेपाल खेलकुद
    पत्रका र मञ्चको एकेडेमीले सञ्चालन गर्ने अनुसन्धान, प्रशिक्षण तथा मेन्टरसिप कार्यक्रमहरूमा समेत
    सहयोग गर्ने भएको छ।

    सम्झौता पत्रमा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र इम्बार्क कलेजका कार्यकारी
    निर्देशक तथा सीईओ आशिष ठाकुरका तर्फबाट निरज न्यौपानले हस्ताक्षर गरेका थिए। कार्यक्रममा
    ठाकुरले खेलाडीको शैक्षिक विकास र खेलकुद क्षेत्रको प्रवर्द्धनमा सहकार्यलाई आगामी दिनमा थप मजबुत
    बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए।

    नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्ट्स अवार्डलाई नेपाली खेलकुद क्षेत्रका खेलाडी ,
    प्रशिक्षक तथा खेलकर्मी लाई सम्मान र पुरस्कृत गर्ने महत्वपूर्ण कार्यक्रमका रूपमा लिइन्छ। यस वर्षको
    अवार्डको तयारी अन्तिम चरणमा पुगेको मञ्चले जनाएको छ।

    अवार्ड अन्तर्गत विभिन्न विधामा उत्कृष्ट खेलाडी तथा खेलकर्मी लाई सम्मान गरिनेछ। मञ्चले उत्कृष्ट
    प्रदर्शन गरेका खेलाडी तथा प्रशिक्षकलाई सम्मान गर्ने उद्देश्यले विभिन्न विधाका मनोनयनसमेत
    सार्वजनिक गरिसकेको छ।

    यस वर्ष वर्षका उत्कृष्ट पुरुष खेलाडी , उत्कृष्ट महिला खेलाडी , युवा वर्ष खेलाडी , वर्ष प्रशिक्षक, पिपुल्स
    च्वाइस अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड, स्पेसल अवार्ड, पाराएथलिट अवार्ड र एसियन स्पो र्ट्स
    जर्नलिस्ट अवार्ड लगायतका विधामा सम्मान प्रदान गरिनेछ।

    पिपुल्स च्वाइस अवार्डका लागि फुटबलकी पूजा राना , मिक्स्ड मार्सल आर्ट्स (एमएमए) का रविन्द्र ढाँट,
    क्रिकेटका शेर मल्ल, भलिबलकी मिना सुनार र कराँतेकी सानु माया थिङ मनो नयनमा परेका छन्।
    मनोनयनमा परेका खेलाडी लाई पल्सर स्पोर्ट्स अवार्ड तथा पल्सर नेपालको फेसबुक पेजमार्फत मतदान
    गर्न सकिने व्यवस्था गरिएको छ।

    इम्बार्क कलेजको छात्रवृत्ति कार्यक्रमले खेलकुदसँगै खेलाडीको उच्च शिक्षा लाई समेत जोड्ने भएकाले
    राष्ट्रिय खेलाडी लाई आफ्नो खेल करियर सँगै शैक्षिक यात्रा अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
    यस सहकार्यले खेलाडी को प्रतिभा विकाससँगै दीर्घकालीन शैक्षिक अवसर सिर्जना गर्न महत्वपूर्ण योगदान
    पुर्यार्याउने देखिन्छ।

    बिहिबार, भदौ ०४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    निरन्तर घट्यो सुनको मूल्य आज कतिमा हुँदै छ कारोबार ?
    नुवाकोटको बेत्रावतीमा बाढीको बितण्डा : : एउटै घरबाट २४ जनाको शव फेला
    कृष्णभिरमा सडक अवरुद्ध : राजधानी बाहिरै ग्यास भरिँदै
    रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता
    सुनको मुल्यमा लगातार गिरावट, आज कतिमा हुँदै छ कारोबार ?
    रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

    लोकप्रिय

    • १.
      चौरजहारीमा १२ भदौ मेलाबाट बचेको रकम बिरामीलाई आर्थिक सहयोग

    • २.
      रसुवा बाढी प्रभावितको उद्धार तथा राहतका लागि संयुक्त रुकुम यातायातद्वारा ५० हजार सहयोग

    • ३.
      रसुवामा भिषण बाढी : ड्युटीमा खटिएका इन्स्पेक्टरसहित ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

    • ४.
      पोखरामा भारी वर्षा , बच्चा सहित एक महिलालाई बगायो ।

    • ५.
      यो भोटेकोसीको बाढी मात्र होईन : पहिलो विश्वले नेपालमाथि गरेको जलवायु प्रहार हो

    • ६.
      चितवनबाट शव ल्याउन सक्नु भएको छैन : यो नम्वरमा फोन गर्नुहोस

    भर्खरै

    • १.
      निरन्तर घट्यो सुनको मूल्य आज कतिमा हुँदै छ कारोबार ?

    • २.
      नुवाकोटको बेत्रावतीमा बाढीको बितण्डा : : एउटै घरबाट २४ जनाको शव फेला

    • ३.
      कृष्णभिरमा सडक अवरुद्ध : राजधानी बाहिरै ग्यास भरिँदै

    • ४.
      रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता

    • ५.
      सुनको मुल्यमा लगातार गिरावट, आज कतिमा हुँदै छ कारोबार ?

    • ६.
      रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

    • ७.
      पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

    • ८.
      आज यी ठाउँमा हुँदै छ भारी वर्षा

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.