• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, असोज ३१, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

गड्डाचौकी नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

लोकप्रिय समाचार

  • १. गाउँ रित्तिनुको पिडा: विकास, अवसर र जवाफदेहिताको प्रश्न?

  • २. नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

  • ३. भारतमा आन्दोलन चर्किए नेपालमा आर्थिक संकटको जोखिम : जेनजी अगुवा हमाल

  • ४. बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

  • ५. बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

  • ६. दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

  • ७. गड्डाचौकी नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

  • ८. बूढीगण्डकी नदीमा भीषण बाढी: बस्ती, होटल र विद्यालयमा क्षति, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

  • ९. नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै

  • १०. कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

बालेनलाई मन्त्री जोगाउनै सकस : महिना दिन नपुग्दै ३ मन्त्री विवादमा

"बालेनका विश्वास पात्र सुधन गुरुङ कारबाहीमा पर्लान त? "

  •   बुधबार, बैशाख ०९, २०८३ मा प्रकाशित
  • काठमाडौं । रास्वपाको सरकार गठन भएको एक महिना नपुग्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार गम्भीर विवादमा परेको छ। विशेषगरी उनका नजिकका मानिएका गृहमन्त्री सुधन गुरुङमाथि उठेका आरोपले सरकारभित्रै संकटको संकेत देखिएको छ। लामो समय देखि चुनाव जित्दै आएका पुर्व प्रधानमन्त्री केपि शर्मा ओलीलाई हराएर प्रधानमन्त्री बनेका र नयाँ शैली र कडा निर्णयका कारण चर्चामा आएका बालेन्द्र शाह (बालेन) अहिले भने अर्को चुनौतीसँग जुधिरहेका छन् । मन्त्रीपरिषद गठन भएको एक महिना नपुग्दै मन्त्री विवादमा तानिनुले नेतृत्व क्षमतामाथि प्रश्न उठ्न थालेको छ। गत चैत १३ गते गठन भएको सरकारको अहिले तिव्र आलोचना भैरहेको छ ।

    Advertisement

    जेनजी आन्दोलन पछिको निर्वाचन लगत्तै नयाँ सरकार गठनपछि जनतामा ठूलो अपेक्षा थियो। तर, मन्त्री छनोट प्रक्रिया नै अहिले आलोचनाको केन्द्रमा परेको छ। स्रोतहरूका अनुसार, केही मन्त्रीमाथि नैतिकता, योग्यताको प्रश्न र विगतका गतिविधि सम्बन्धी आरोपहरू बाहिरिन थालेका छन्। केही दिन अघि मात्रै श्रममन्त्री दिपक शाहलाई निलम्बित गरिएको थियो । भने स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई समेत सचेत बनाईएको थियो ।

    पृष्ठभुमि विवादित भएको र श्रम मन्त्री शाहले आफ्नी श्रीमती लाई स्वास्थ्य बिमा बोर्डको सदस्य पुनः नियुक्ति गर्ने विवादित निर्णय गरेपछि उनलाई मन्त्री बाट हटाईयो । विवादका कारण १३ दिनमै मन्त्री पद गयो । तर अहिले गृहमन्त्री सुधन गुरुङ लाई भने मौका दिइएको छ । प्रधानमन्त्री बालेन का निकट मानिएका सुधन विवादमा तानिएपछि उनलाई हटाउने/नहटाउने विषयले अहिले राजनीतिक र सार्वजनिक वृत्तमा बहस सुरु भएको छ।

    बिचौलिया सँग साठगाठ र कारोबार भएको र गृहमन्त्री सुधन गुरुङमाथि सेयर स्वामित्व लुकाएको, विवादास्पद व्यवसायीसँग सम्बन्ध रहेको लगायतका आरोपहरू लागेका छन्। विपक्षी दलहरूले उनको राजीनामा माग गरिरहेका छन् भने स्वतन्त्र छानबिनको माग पनि बढ्दो छ।

    यसबाहेक, उनीमाथि सम्पत्ति विवरण र व्यावसायिक साझेदारी सम्बन्धी प्रश्नहरू उठेपछि प्रधानमन्त्री कार्यालयले समेत चासो लिएको छ र उनले लिखित स्पष्टीकरण बुझाइसकेका छन्। तर स्पष्टीकरणले मात्रै उनको बचाउ गरेको भन्दै प्रधानमन्त्री बालेनको तिव्र आलोचना भएको छ ।

    गृहमन्त्री सुधन गुरुङ प्रकरण अहिले बालेन सरकारकै सबैभन्दा ठूलो प्रारम्भिक परीक्षा बनेको छ।

    निर्णय ढिलो भए सरकारमाथि अविश्वास बढ्न सक्छ, तर हतारमा निर्णय गर्दा राजनीतिक असर पनि पर्न सक्छ।

    बालेनलाई “परिवर्तनको प्रतीक” मान्ने जनताले पारदर्शिता र कडाइ अपेक्षा गरेका थिए। तर, मन्त्री चयनमा देखिएको कमजोरीले त्यो छवि केही हदसम्म कमजोर बनाएको विश्लेषकहरू बताउँछन्।

    राजनीतिक विश्लेषकहरू भन्छन् ,नयाँ नेतृत्व हुँदा अनुभवको कमी र सन्तुलन मिलाउने चुनौती स्वाभाविक हुन्छ, तर त्यसको असर प्रत्यक्ष रूपमा सरकारको विश्वसनीयतामा पर्छ। यो विवादले बालेनको नेतृत्व क्षमताको परीक्षा लिइरहेको छ।

    बुधबार, बैशाख ०९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।
    सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।
    विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।
    दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च
    कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान
    नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    लोकप्रिय

    • १.
      गाउँ रित्तिनुको पिडा: विकास, अवसर र जवाफदेहिताको प्रश्न?

    • २.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    • ३.
      भारतमा आन्दोलन चर्किए नेपालमा आर्थिक संकटको जोखिम : जेनजी अगुवा हमाल

    • ४.
      बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

    • ५.
      बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

    • ६.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    भर्खरै

    • १.
      रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

    • २.
      सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

    • ३.
      विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

    • ४.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ५.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ६.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    • ७.
      बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

    • ८.
      बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.