• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, बैशाख ०८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

क्लिनिकको लापरबाहीले गर्भवतीको मृत्यु भएको आरोप : तीन जना पक्राउ

आज बढ्यो सुनको मूल्य , तोलाको तीन लाख नाघ्यो

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल दैनिक सात घण्टा बन्द हुने

घान्द्रुकमा पर्यटकीय चहलपहल

नेपाल -भारत को पूर्वी नाका शिल : पैदल हिँड्ने सर्वसाधारण र सवारीसाधनको आवतजावत पूर्ण रूपमा बन्द

संघर्षबाट प्राप्त गणतन्त्र: अबको बाटो कता?

सुधनको विचौलिया सँग साँठगाँठ : बालेनले मन्त्री हटाएर सुसासनको सन्देश देलान त?

घट्यो सुनको मूल्य

गृहमन्त्री सुधन गुरुङलाई तत्काल पदबाट हटाएर पक्राउ गरी अनुसन्धान गर्न माग

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिममा एक किशोरी घर नजिकै झुन्डिएको अवस्थामा फेला

  • २. आठबिसकोटमा बिहेको निम्तो बाड्न गएका युवक जंगलमा मृत भेटिए

  • ३. मधेसमा हावाहुरीको बितण्डा : पर्खाल भत्किँदा महिलाको मृत्यु

  • ४. गृहमन्त्री सुधन गुरुङलाई तत्काल पदबाट हटाएर पक्राउ गरी अनुसन्धान गर्न माग

  • ५. दोलखा विकास मञ्चको वार्षिक साधारण सभासहित नयाँ वर्षको शुुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

  • ६. देउवाको हातबाट फुत्कियो काँग्रेस: अब “रूपान्तरण कि विखण्डन?”

  • ७. सल्यानमा जन्ती सवारी जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

  • ८. सामाजिक संजालमा फैलाएको भ्रमप्रति पिसजोन एकेडेमीको कडा आपत्ति : आरोप पुष्टि गर्न चुनौती

  • ९. घट्यो सुनको मूल्य

  • १०. कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता

सामाजिक संजालमा फैलाएको भ्रमप्रति पिसजोन एकेडेमीको कडा आपत्ति : आरोप पुष्टि गर्न चुनौती


  •   शुक्रबार, बैशाख ०४, २०८३ मा प्रकाशित
  • रुकुम पश्चिमको आठबिसकोट-९ स्थित पिसजोन एजुकेशनल एकेडेमी प्रा.लि.ले सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक रूपमा फैलाइएको गलत सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संस्थाले एक विज्ञप्ति जारी गर्दै उक्त सूचना आधारहीन, भ्रामक तथा कपोलकल्पित रहेको स्पष्ट पारेको हो।

    Advertisement

    बिजय विकको हस्ताक्षर भएको विज्ञप्तिमा उल्लेख गरिएअनुसार, फेसबुकमा व्यक्त गरिएको सामग्री कुनै पनि आधिकारिक निकायको तथ्य, प्रमाण वा निर्णयमा आधारित नभएको र यसले संस्थाको प्रतिष्ठा र विश्वसनीयतामा आँच पुर्‍याउने उद्देश्यले फैलाइएको आरोप लगाइएको छ। यस्ता भ्रामक सूचनाले विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरूमा अनावश्यक भ्रम सिर्जना गरेको संस्थाको भनाइ छ।

    कृष्ण गहतराज नामक फेसबुक मार्फत पिसजोन एकेडेमीले कक्षा ८ मा परीक्षा अगावै प्रश्नपत्र आउट गरेर शतप्रतिशत विधार्थी उतिर्ण गरेको गम्भीर आरोप लगाएका थिए। उनले फेसबुकमा स्टाटस लेखेको केही समयमै गलत जानकारी पाएको भन्दै स्टाटस हटाएर माफी मागेका छन् । संस्थाले यस प्रकारका गतिविधिप्रति गम्भीर आपत्ति जनाउँदै सम्बन्धित व्यक्तिलाई आफ्नो अभिव्यक्तिको प्रमाण सार्वजनिक गर्न चुनौती दिएको छ। साथै, सामाजिक सञ्जाल मार्फत निरन्तर रूपमा गलत सूचना फैलाउने कार्य रोक्न प्रशासन र सरकार समक्ष कानुनी कारबाहीको माग गर्ने पनि जनाएको छ।

    संस्थाले अभिभावक, विद्यार्थी तथा सरोकारवालाहरूलाई अपुष्ट र तथ्यहीन सूचनामा विश्वास नगर्न आग्रह गर्दै आफूहरू सधैं गुणस्तरीय शिक्षा, पारदर्शिता र अनुशासनमा प्रतिबद्ध रहेको जनाएको छ।

    विज्ञप्तिमा संस्थाले आवश्यक परे कुनै पनि आधिकारिक छानबिन वा सत्यापन प्रक्रियामा पूर्ण सहयोग गर्न तयार रहेको पनि उल्लेख गरेको छ।

    शुक्रबार, बैशाख ०४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    क्लिनिकको लापरबाहीले गर्भवतीको मृत्यु भएको आरोप : तीन जना पक्राउ
    आज बढ्यो सुनको मूल्य , तोलाको तीन लाख नाघ्यो
    त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल दैनिक सात घण्टा बन्द हुने
    घान्द्रुकमा पर्यटकीय चहलपहल
    नेपाल -भारत को पूर्वी नाका शिल : पैदल हिँड्ने सर्वसाधारण र सवारीसाधनको आवतजावत पूर्ण रूपमा बन्द
    संघर्षबाट प्राप्त गणतन्त्र: अबको बाटो कता?

    लोकप्रिय

    • १.
      रुकुम पश्चिममा एक किशोरी घर नजिकै झुन्डिएको अवस्थामा फेला

    • २.
      आठबिसकोटमा बिहेको निम्तो बाड्न गएका युवक जंगलमा मृत भेटिए

    • ३.
      मधेसमा हावाहुरीको बितण्डा : पर्खाल भत्किँदा महिलाको मृत्यु

    • ४.
      गृहमन्त्री सुधन गुरुङलाई तत्काल पदबाट हटाएर पक्राउ गरी अनुसन्धान गर्न माग

    • ५.
      दोलखा विकास मञ्चको वार्षिक साधारण सभासहित नयाँ वर्षको शुुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

    • ६.
      देउवाको हातबाट फुत्कियो काँग्रेस: अब “रूपान्तरण कि विखण्डन?”

    भर्खरै

    • १.
      क्लिनिकको लापरबाहीले गर्भवतीको मृत्यु भएको आरोप : तीन जना पक्राउ

    • २.
      आज बढ्यो सुनको मूल्य , तोलाको तीन लाख नाघ्यो

    • ३.
      त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल दैनिक सात घण्टा बन्द हुने

    • ४.
      घान्द्रुकमा पर्यटकीय चहलपहल

    • ५.
      नेपाल -भारत को पूर्वी नाका शिल : पैदल हिँड्ने सर्वसाधारण र सवारीसाधनको आवतजावत पूर्ण रूपमा बन्द

    • ६.
      संघर्षबाट प्राप्त गणतन्त्र: अबको बाटो कता?

    • ७.
      सुधनको विचौलिया सँग साँठगाँठ : बालेनले मन्त्री हटाएर सुसासनको सन्देश देलान त?

    • ८.
      घट्यो सुनको मूल्य

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.