पोखरा महानगरपालिका वडा नम्बर १७ स्थित छोरेपाटनमा ३७ वर्षीया महिलाले झुन्डिएर आत्महत्या गरेकि छन ।
Advertisement
बिगत लामो समयदेखि मानसिक उपचार गराई औसधि प्रयोग गरिरहेकी प्रतीक्षा रिजालले आफ्नै घरमा आत्महत्या गरेकी हुन् ।

केहि समयसम्म घरमा नदेखिएपछी खोज्दै गर्दा १३ वर्षीय छोरीले झुन्डिएको अवस्थामा उनको शव पहिलोपटक देखेको परिवारले जानकारी दिएका छन ।