• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आज बढ्यो सुनको मूल्य

नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

चार वटा संसदीय समितिको बैठक बस्दै

आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

आज पनि घट्यो सुनको मूल्य

कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

सुनको मुल्य बढ्यो

भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

कर्णालीमा दुई पटक गयो भूकम्प

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिमको आठबिसकोटमा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

  • २. चलचित्र ‘बध’को छायांकन सुरु बद्री प्रसाद तिवारी गर्दैछन् फिल्मी डेब्यु ।

  • ३. सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

  • ४. आईसीयूमा अन्तर्वाता : मानिसको जीवन भन्दा ठुलो कन्टेन्ट र भ्यूज हुँदैन – सांसद बास्कोटा

  • ५. कांग्रेस कार्यकर्तालाई देउवाको ७ बुँदे अपिल : ‘अवैधानिक महाधिवेशनमा नजानुस्’

  • ६. राजनीतिक चेतना र सामाजिक सञ्जाल

  • ७. आज घट्यो सुनचाँदीको मूल्य

  • ८. नेपाल भलिवल लिगको उपाधिका लागि आज कर्णाली र अन्नपूर्ण खेल्दै

  • ९. बाढीले बगाएका गरगहनासहित धादिङमा एक जना पक्राउ

  • १०. भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

चीनको १५औँ पञ्चवर्षीय योजना सार्वजनिक, विश्व अर्थतन्त्रमा अग्रसरता कायम गर्ने लक्ष्य


  •   शुक्रबार, चैत १३, २०८२ मा प्रकाशित

  • काठमाडौँ
    । चीनले आफ्नो विकास यात्राको नयाँ अध्यायका रूपमा सन् २०२६ देखि २०३० सम्म कार्यान्वयन हुने १५औँ पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ। यो योजना चीनको भविष्यको मार्गचित्र मात्र नभई विश्व अर्थतन्त्रमा आफ्नो अग्रसरता कायम राख्ने रणनीतिक दस्तावेजका रूपमा हेरिएको छ।

    Advertisement

    अनुसन्धानकर्ता डा. सीता ढुंगानाका अनुसार उक्त योजना दुई चरणको व्यापक छलफल र जनपरामर्शपछि तयार पारिएको हो। योजनाको कार्यान्वयन तथा कानुन निर्माणको जिम्मेवारी नेशनल पिपुल्स कंग्रेसले लिनेछ भने चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनले सल्लाहकार भूमिका निर्वाह गर्ने बताइएको छ।

    यो योजनाले चीनलाई विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बनाउने लक्ष्य लिएको छ। आर्थिक वृद्धिदरलाई ४.५ देखि ५.५ प्रतिशतसम्म कायम राख्दै कुल अर्थतन्त्रको आकारलाई १४० ट्रिलियनसम्म पुर्‍याउने महत्वाकांक्षी लक्ष्य राखिएको डा. ढुंगानाले जानकारी दिनुभयो।

    उहाँका अनुसार यो योजना चीनको ‘मास्टर गाइडिङ डकुमेन्ट’ का रूपमा रहनेछ, जसले आगामी पाँच वर्षका लागि राज्य नीति तथा स्रोत बाँडफाँडलाई दिशा निर्देश गर्नेछ। जसले आगामी पाँच वर्षको राज्य नीति र स्रोत बाँडफाँडलाई निर्देशित गर्नेछ । चीनको १५ औँ पञ्चवर्षीय योजनाको प्रश्तावनामै ‘विज्ञान र प्रविधि आगामी पाँच वर्षको राष्ट्रिय विकासको मुख्य चालक शक्ति हुनेछ’ भनी स्पष्ट पारिएको छ । चीनले अबको युगमा प्रविधिमा पूर्ण रूपमा आत्मनिर्भर हुने लक्ष्य राखेको छ

    योजनाको प्रस्तावनामै ‘विज्ञान र प्रविधि आगामी पाँच वर्षको राष्ट्रिय विकासको मुख्य चालक शक्ति हुनेछ’ भन्ने स्पष्ट उल्लेख गरिएको छ। चीनले आगामी दिनमा प्रविधिमा पूर्ण आत्मनिर्भरता हासिल गर्ने लक्ष्य राख्दै अनुसन्धान, नवप्रवर्तन र उच्च प्रविधिमा लगानी बढाउने रणनीति अघि सारेको छ। विश्लेषकहरूका अनुसार यो योजना सफल कार्यान्वयन भएमा चीनले विश्व अर्थतन्त्रमा अझ सशक्त भूमिका खेल्ने अपेक्षा गरिएको छ।

    शुक्रबार, चैत १३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज बढ्यो सुनको मूल्य
    नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?
    चार वटा संसदीय समितिको बैठक बस्दै
    आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना
    आज पनि घट्यो सुनको मूल्य
    कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

    लोकप्रिय

    • १.
      रुकुम पश्चिमको आठबिसकोटमा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

    • २.
      चलचित्र ‘बध’को छायांकन सुरु बद्री प्रसाद तिवारी गर्दैछन् फिल्मी डेब्यु ।

    • ३.
      सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

    • ४.
      आईसीयूमा अन्तर्वाता : मानिसको जीवन भन्दा ठुलो कन्टेन्ट र भ्यूज हुँदैन – सांसद बास्कोटा

    • ५.
      कांग्रेस कार्यकर्तालाई देउवाको ७ बुँदे अपिल : ‘अवैधानिक महाधिवेशनमा नजानुस्’

    • ६.
      राजनीतिक चेतना र सामाजिक सञ्जाल

    भर्खरै

    • १.
      आज बढ्यो सुनको मूल्य

    • २.
      नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

    • ३.
      चार वटा संसदीय समितिको बैठक बस्दै

    • ४.
      आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

    • ५.
      आज पनि घट्यो सुनको मूल्य

    • ६.
      कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

    • ७.
      सुनको मुल्य बढ्यो

    • ८.
      भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.