• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, बैशाख १९, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

सुकुम्बासी प्रकरण : आत्महत्या दुरुत्साहनको आरोपमा प्रधानमन्त्रीलाई कारबाही गर्न माग

रोल्पा जीप दुर्घटना :एकै परिवार ९ जनाको एउटै चिहान

सुकुम्वासी बस्तीमा सरकाले संविधान विपरित काम गरेर आत्महत्या गर्न बाध्य बनायो – सांसद शर्मा

आज यी ठाउँमा हुने छ भारी वर्षा सहितको हावाहुरी

जलजला जीप दुर्घटना : मृतक २० जनाकै पहिचान खुल्यो

आज फेरी बढ्यो सुनको मूल्य

खाना पकाउने ग्यासको मूल्य बढ्यो ,कति पुग्यो ?

घट्यो पेट्रोलको मूल्य

रोल्पा जीप दुर्घटना : गृह मन्त्रालय द्वारा छानबिन समिती गठन

लोकप्रिय समाचार

  • १. आठबिसकोटमा जीप दुर्घटना हुँदा बालक सहित १३ जना घाइते

  • २. आठबिसकोटमा जीप दुर्घटना

  • ३. एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो

  • ४. रोल्पा जीप दुर्घटना १ जना हामफालेर बाँचे २० जनाको मृत्यु

  • ५. आठबिसकोटमा कर्णाली गार्मेन्ट उद्योग सञ्चालन

  • ६. अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालय निशुल्क शिक्षामा उत्कृष्ट नतिजा

  • ७. आज देखी नयाँ शैक्षिक सत्र सुरु

  • ८. आठबिसकोटमा पुनर्निर्माणको पहिलो किस्ता माग, तत्काल काम अगाडी बढाउन ध्यानआकर्षण

  • ९. हिंसापीडित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समाज द्वारा बालबालिकालाई निःशुल्क शैक्षिक सामग्री वितरण

  • १०. पूर्वाधार आयोजना समयमै सम्पन्न गर्न संसदीय समितिको कडा निर्देशन, राष्ट्रिय गौरवका आयोजनाको अवस्था अध्ययन गर्न संसदीय उपसमिति गठन

लामो समय देखि बजारमै थुप्रीयो मुसिकोटको फोहोर, दिनहुुँ दुर्गन्ध बढ्दै

"नगर प्रमुख भन्छन् , फोहोर चाँडै उठ्छ, स्थानीयहरु सहमत छैनन्  "

  •   आइतबार, चैत ०१, २०८२ मा प्रकाशित
  • रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा पछिल्लो डेढ महिनादेखि फोहोर संकलन नभएको भन्दै स्थानीय बासिन्दा आक्रोशित भएका छन्। लामो समयसम्म फोहोर नउठ्दा बजार क्षेत्र तथा बस्तीहरूमा दुर्गन्ध फैलिनुका साथै वातावरणीय र स्वास्थ्यसम्बन्धी समस्या बढ्न थालेको स्थानीयको गुनासो छ।

    Advertisement

    फोहोर व्यवस्थापन गर्न नसक्दा नगर प्रमुख महेन्द्र केसीको कार्यशैली माथी नै प्रश्न उठ्न थालेको छ । फोहोर व्यवस्थापनलाई चासो नदिएको समेत बताईन्छ ।स्थानीयका अनुसार मुसिकोट बजारसहित विभिन्न वडामा करिब एक महिनादेखि नियमित रूपमा फोहोर संकलन हुन सकेको छैन। घर-घर र सडकछेउमा थुप्रिएको फोहोरका कारण सर्वसाधारणलाई आवतजावत गर्नसमेत समस्या हुन थालेको छ। यस अघि फोहोर फाल्दै आएको वडा नम्वर २ मा स्थानीयले अवरोध गरेपछि समस्या आएको हो।

    “पहिले हप्तामा एक,दुई पटक फोहोर उठ्थ्यो, तर अहिले एक महिनासम्म पनि कोही लिन आएको छैन,” एक स्थानीयले बताए। उनका अनुसार फोहोर थुप्रिँदा दुर्गन्ध फैलिएको छ र यसले स्वास्थ्य जोखिमसमेत बढाएको छ।

    मुसिकोटका स्थानीय व्यवसायीहरूले पनि फोहोर व्यवस्थापन नहुँदा बजार क्षेत्रको सौन्दर्य बिग्रिएको र व्यापारमा समेत असर परेको बताएका छन्। उनीहरूले नगरपालिकालाई तत्काल फोहोर व्यवस्थापनको स्थायी समाधान गर्न आग्रह गरेका छन्।

    यता मुसिकोट नगरपालिकाले भने फोहोर व्यवस्थापनमा केही प्राविधिक तथा व्यवस्थापकीय समस्या आएको स्वीकार गरेको छ। नगरप्रमुख महेन्द्र केसीले उज्यालोपाटी सँग भने, हालसम्म फोहोर फाल्दै आएको स्थानमा अवरोध भएको छ । हामिले वडा नम्वर१ को निपानेमा दीर्घकालीन रुपमा फोहोर व्यवस्थापनको लागी फिल्ड निर्माण गर्दैछौं । असार मसान्तसम्म फिल्ड निर्माण हुन्छ । अहिलेलाई हामी स्थानीय सँग निरन्तर छलफलमा छौँ । सहमति जुटाएर बजारको फोहोर चाँडै उठाउँछौँ।

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरी प्रसाद आचार्यका अनुसार समस्या समाधानका लागि पहल भइरहेको र छिट्टै नियमित रूपमा फोहोर संकलन सुरु गरिने उज्यालोपाटी लाई बताए।

    स्थानीयहरूले भने समस्या लामो समयसम्म दोहोरिन नदिन नगरपालिकाले प्रभावकारी योजना बनाएर फोहोर व्यवस्थापनलाई नियमित बनाउनुपर्ने माग गरेका छन्। नगरपालिकाले वडा नम्वर २ का स्थानीय सँग छलफल गरेपनी उनीहरू फोहोर फाल्न नदिने भएका छन् । लामो समय देखि बजार क्षेत्रमा फोहोर कुहिँदा त्यहाँका स्थानीयले सास्ती खेप्दै आएका छन् ।

    आइतबार, चैत ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुकुम्बासी प्रकरण : आत्महत्या दुरुत्साहनको आरोपमा प्रधानमन्त्रीलाई कारबाही गर्न माग
    रोल्पा जीप दुर्घटना :एकै परिवार ९ जनाको एउटै चिहान
    सुकुम्वासी बस्तीमा सरकाले संविधान विपरित काम गरेर आत्महत्या गर्न बाध्य बनायो – सांसद शर्मा
    आज यी ठाउँमा हुने छ भारी वर्षा सहितको हावाहुरी
    जलजला जीप दुर्घटना : मृतक २० जनाकै पहिचान खुल्यो
    आज फेरी बढ्यो सुनको मूल्य

    लोकप्रिय

    • १.
      आठबिसकोटमा जीप दुर्घटना हुँदा बालक सहित १३ जना घाइते

    • २.
      आठबिसकोटमा जीप दुर्घटना

    • ३.
      एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो

    • ४.
      रोल्पा जीप दुर्घटना १ जना हामफालेर बाँचे २० जनाको मृत्यु

    • ५.
      आठबिसकोटमा कर्णाली गार्मेन्ट उद्योग सञ्चालन

    • ६.
      अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालय निशुल्क शिक्षामा उत्कृष्ट नतिजा

    भर्खरै

    • १.
      सुकुम्बासी प्रकरण : आत्महत्या दुरुत्साहनको आरोपमा प्रधानमन्त्रीलाई कारबाही गर्न माग

    • २.
      रोल्पा जीप दुर्घटना :एकै परिवार ९ जनाको एउटै चिहान

    • ३.
      सुकुम्वासी बस्तीमा सरकाले संविधान विपरित काम गरेर आत्महत्या गर्न बाध्य बनायो – सांसद शर्मा

    • ४.
      आज यी ठाउँमा हुने छ भारी वर्षा सहितको हावाहुरी

    • ५.
      जलजला जीप दुर्घटना : मृतक २० जनाकै पहिचान खुल्यो

    • ६.
      आज फेरी बढ्यो सुनको मूल्य

    • ७.
      खाना पकाउने ग्यासको मूल्य बढ्यो ,कति पुग्यो ?

    • ८.
      घट्यो पेट्रोलको मूल्य

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.