• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बुधबार, बैशाख ०९, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

बालेनलाई मन्त्री जोगाउनै सकस : महिना दिन नपुग्दै ३ मन्त्री विवादमा

नेपाली कांग्रेस रुकुम पश्चिमले जरा अभियान सुरु गर्दै , अभियानको नेतृत्व महेन्द्रबहादुर शाहले गर्ने

पोसिलो आहारका लागि दीगो कृषि उत्पादन ः कार्यकारी प्रमुख , शंकरनाथ उप्रेती

एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…

गृहमन्त्री गुरुङलाई राजीनामा दिन हर्क साम्पाङको सुझाव

क्लिनिकको लापरबाहीले गर्भवतीको मृत्यु भएको आरोप : तीन जना पक्राउ

आज बढ्यो सुनको मूल्य , तोलाको तीन लाख नाघ्यो

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल दैनिक सात घण्टा बन्द हुने

घान्द्रुकमा पर्यटकीय चहलपहल

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिममा एक किशोरी घर नजिकै झुन्डिएको अवस्थामा फेला

  • २. आठबिसकोटमा बिहेको निम्तो बाड्न गएका युवक जंगलमा मृत भेटिए

  • ३. क्लिनिकको लापरबाहीले गर्भवतीको मृत्यु भएको आरोप : तीन जना पक्राउ

  • ४. नेपाली कांग्रेस रुकुम पश्चिमले जरा अभियान सुरु गर्दै , अभियानको नेतृत्व महेन्द्रबहादुर शाहले गर्ने

  • ५. मधेसमा हावाहुरीको बितण्डा : पर्खाल भत्किँदा महिलाको मृत्यु

  • ६. दोलखा विकास मञ्चको वार्षिक साधारण सभासहित नयाँ वर्षको शुुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

  • ७. गृहमन्त्री सुधन गुरुङलाई तत्काल पदबाट हटाएर पक्राउ गरी अनुसन्धान गर्न माग

  • ८. देउवाको हातबाट फुत्कियो काँग्रेस: अब “रूपान्तरण कि विखण्डन?”

  • ९. सल्यानमा जन्ती सवारी जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

  • १०. घट्यो सुनको मूल्य

प्रतिनिधिसभा निर्वाचन : १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

  •   शनिबार, फागुन ०२, २०८२ मा प्रकाशित
  • काठमाडौँ, । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।

    Advertisement

    आजसम्म एक करोड ७१ लाख ६३ हजार मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले जानकारी दिए । हालसम्म डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, बर्दघाट सुस्तापश्चिम (नवलपरासी), मोरङ, उदयपुर, मुस्ताङ, लमजुङ, तनहुँ, स्याङ्जा, बर्दिया, रुकुमपूर्व, दाङ, बाँके, नवलपरासी (बर्दघाट सुस्तापूर्व), पाल्पा, अर्घाखाँची, प्यूठान, रुपन्देही, रोल्पा, मनाङ, रामेछाप, सिन्धुली, रसुवा, सिन्धुपाल्चोक, कास्की, कपिलवस्तु, दोलखा, नुवाकोट र काभ्रेपलाञ्चोक गरी ६३ जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको हो ।

    अब काठमाडौँ उपत्यका वरपरका १४ जिल्लाको मात्र मतपत्र छपाइ बाँकी छ । तीन दिनमा मतपत्र छपाइ सकिने अनुमान गरिएको सहायक प्रवक्ता न्यौपानेले बताए । छापिएका जिल्लाको मतपत्र प्याकिङ भइसकेको छ । हालसम्म १५ हजार ३७१ बाकस मतपत्र प्याकिङ भइसकेको छ । हाल दिनमा करिब एक हजार बाकस मतपत्र प्याकिङ र ११ देखि १५ लाखसम्म मतपत्र छपाइ भइरहेको छ ।

    निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा गत पुस २२ गतेदेखि मतपत्र छपाइ सुरु भएको हो । पहिलो चरणमा १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ सम्पन्न गरी विभिन्न जिल्लाहरूमा पठाइसकिएको आयोगले जनाएको छ ।

    दोस्रो चरणमा दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न गरी प्याकिङ तथा रुजुसमेत गरी ढुवानीका लागि तयारी गरिएको आयोगले जनाएको छ । प्रत्यक्षतर्फको निर्वाचनका लागि दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्ने आयोगले जनाएको छ ।

    त्यसैगरी छपाइ सम्पन्न भएको मतपत्र आजैदेखि आयोगले कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा पठाउन सुरु गरेको छ । आयोगले आज कर्णाली प्रदेशका सल्यान, रुकुमपश्चिम, डोल्पा, मुगु, हुम्ला, कालिकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेत १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा मतपत्रको ढुवानी गरिएको सहायक प्रवक्ता न्यौपानेले जानकारी दिए । रासस

    शनिबार, फागुन ०२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बालेनलाई मन्त्री जोगाउनै सकस : महिना दिन नपुग्दै ३ मन्त्री विवादमा
    नेपाली कांग्रेस रुकुम पश्चिमले जरा अभियान सुरु गर्दै , अभियानको नेतृत्व महेन्द्रबहादुर शाहले गर्ने
    पोसिलो आहारका लागि दीगो कृषि उत्पादन ः कार्यकारी प्रमुख , शंकरनाथ उप्रेती
    एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…
    गृहमन्त्री गुरुङलाई राजीनामा दिन हर्क साम्पाङको सुझाव
    क्लिनिकको लापरबाहीले गर्भवतीको मृत्यु भएको आरोप : तीन जना पक्राउ

    लोकप्रिय

    • १.
      रुकुम पश्चिममा एक किशोरी घर नजिकै झुन्डिएको अवस्थामा फेला

    • २.
      आठबिसकोटमा बिहेको निम्तो बाड्न गएका युवक जंगलमा मृत भेटिए

    • ३.
      क्लिनिकको लापरबाहीले गर्भवतीको मृत्यु भएको आरोप : तीन जना पक्राउ

    • ४.
      नेपाली कांग्रेस रुकुम पश्चिमले जरा अभियान सुरु गर्दै , अभियानको नेतृत्व महेन्द्रबहादुर शाहले गर्ने

    • ५.
      मधेसमा हावाहुरीको बितण्डा : पर्खाल भत्किँदा महिलाको मृत्यु

    • ६.
      दोलखा विकास मञ्चको वार्षिक साधारण सभासहित नयाँ वर्षको शुुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

    भर्खरै

    • १.
      बालेनलाई मन्त्री जोगाउनै सकस : महिना दिन नपुग्दै ३ मन्त्री विवादमा

    • २.
      नेपाली कांग्रेस रुकुम पश्चिमले जरा अभियान सुरु गर्दै , अभियानको नेतृत्व महेन्द्रबहादुर शाहले गर्ने

    • ३.
      पोसिलो आहारका लागि दीगो कृषि उत्पादन ः कार्यकारी प्रमुख , शंकरनाथ उप्रेती

    • ४.
      एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…

    • ५.
      गृहमन्त्री गुरुङलाई राजीनामा दिन हर्क साम्पाङको सुझाव

    • ६.
      क्लिनिकको लापरबाहीले गर्भवतीको मृत्यु भएको आरोप : तीन जना पक्राउ

    • ७.
      आज बढ्यो सुनको मूल्य , तोलाको तीन लाख नाघ्यो

    • ८.
      त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल दैनिक सात घण्टा बन्द हुने

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.