• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

राप्रपा काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई क्षेत्र नं. १ द्वारा बधाई तथा शुभकामना

आज संविधान दिवस मनाईदैँ

संविधान र जनअधिकारमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

आज बढ्यो सुनको मूल्य

नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

चार वटा संसदीय समितिको बैठक बस्दै

आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

आज पनि घट्यो सुनको मूल्य

कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिमको आठबिसकोटमा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

  • २. सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

  • ३. आईसीयूमा अन्तर्वाता : मानिसको जीवन भन्दा ठुलो कन्टेन्ट र भ्यूज हुँदैन – सांसद बास्कोटा

  • ४. कांग्रेस कार्यकर्तालाई देउवाको ७ बुँदे अपिल : ‘अवैधानिक महाधिवेशनमा नजानुस्’

  • ५. राजनीतिक चेतना र सामाजिक सञ्जाल

  • ६. आज घट्यो सुनचाँदीको मूल्य

  • ७. भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

  • ८. बाढीले बगाएका गरगहनासहित धादिङमा एक जना पक्राउ

  • ९. हरितालिका तीजमा बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खोल्ने

  • १०. भोटेकोशी बाढीः मृत्यु हुनेको संख्या १ हजार ३८४ पुग्यो, ४ हजारभन्दा बढी अझै बेपत्ता

आठबिसकोट दुग्ध सहकारीमा अख्तियारले थाल्यो अनुसन्धान , ५ जना जनप्रतिनिधिलाई उपस्थित हुन पत्राचार

" जनक बटालाले डेरी सञ्चालनको नाममा अनियमितता गरेको ठहर  "

  •   मङ्गलबार, मङि्सर २३, २०८२ मा प्रकाशित
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सुर्खेतमा दर्ता परेको उजुरीका आधारमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका जनप्रतिनिधिहरु लाई उपस्थित हुन पत्राचार गरिएको छ । ५ जना जनप्रतिनिधिलाई उपस्थित गराइदिन आयोगले आठबिसकोट नगरपालिका लाई पत्र पठाएको छ।

    Advertisement

    वडा नम्वर –९ मा रहेको दुग्ध सहकारीको नाममा डेरी सञ्चालन गर्ने गरी रकम दुरुपयोग गरेको भन्दै अख्तियारले उपस्थित हुन निर्देशन दिएको हो । उज्यालोपाटी लाई प्राप्त सुचना अनुसार उनीहरुलाई सोधपुछको लागि बोलाईएको हो । जनप्रतिनिधिहरुको बयान पछी डेरी सञ्चालक जनक बटाला माथि थप अनुसन्धान अघि बढाउने बताईएको छ ।

    आयोगले आइतवार पठाएको पत्र अनुसार आठबिसकोट नगरपालिका–९ का जनक बटालाले डेरीका नाममा प्रयाप्त रकम दुरुपयोग गरेको पत्रमा उल्लेख गरिएको र यस अघि पनि उक्त डेरीमा अनियमितता भएको भन्दै अख्तियारले अनुसन्धान गरिरहेको थियो । उक्त डेरी कागजातमा अनियमितताको सम्भावना रहेको भन्दै घटनाबारे स्पष्ट बुझ्न जनप्रतिनिधिहरु लाई अनुसन्धानी उपस्थितिको लागि बोलाइएको हो।

    आयोगले पत्र मार्फत ५ जना जनप्रतिनिधि लाई आयोगको सुर्खेत कार्यालय मा उपस्थित हुने गरी आदेश गरेको बताइएको छ ।

    आठबिसकोट दुग्ध सहकारी संस्था’को नाममा २०७७ जेठमा स्थापना भएको थियो । तर, सोही दिनदेखि अहिलेसम्म उक्त डेरी उद्योगको ढोका खुलेको छैन । तत्काल सञ्चालनमा ल्याउने गरी सबै तयारी पूरा गरेर १ करोड २० लाख रुपैयाँ लगानी भएको डेरी उद्योग सञ्चालनमै नआएर अलपत्र अवस्थामा रहेको छ । दूध ढुवानीका लागि मिल्क ट्रयांकर जडित गाडीसहित तीन वटा गाडी जेनेरेटरलगायत आवश्यक पर्ने सबै भौतिक सामग्री उपलब्ध छन् । तर गाडी र जेनेरेटर भने व्यक्तिलाई भाडामा दिइएको बताईएको छ ।

    सो दुग्ध सहकारीको विषय बेला बेला विवादमा तानिएको छ । डेरी सञ्चालकले सरकारी अनुदान लिने तर सञ्चालन नगर्ने भन्दै स्थानीय स्तरमा चर्को आवाज उठ्ने गरेको छ ।
    *यस अघि ४ जना जनप्रतिनिधि भएकोमा ५ जना बनाईएको छ। सम्पादक

    • अख्तियार
    • आठबिसकोट दुग्ध सहकारी
    मङ्गलबार, मङि्सर २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्रपा काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई क्षेत्र नं. १ द्वारा बधाई तथा शुभकामना
    आज संविधान दिवस मनाईदैँ
    संविधान र जनअधिकारमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड
    आज बढ्यो सुनको मूल्य
    नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?
    चार वटा संसदीय समितिको बैठक बस्दै

    लोकप्रिय

    • १.
      रुकुम पश्चिमको आठबिसकोटमा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

    • २.
      सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

    • ३.
      आईसीयूमा अन्तर्वाता : मानिसको जीवन भन्दा ठुलो कन्टेन्ट र भ्यूज हुँदैन – सांसद बास्कोटा

    • ४.
      कांग्रेस कार्यकर्तालाई देउवाको ७ बुँदे अपिल : ‘अवैधानिक महाधिवेशनमा नजानुस्’

    • ५.
      राजनीतिक चेतना र सामाजिक सञ्जाल

    • ६.
      आज घट्यो सुनचाँदीको मूल्य

    भर्खरै

    • १.
      राप्रपा काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई क्षेत्र नं. १ द्वारा बधाई तथा शुभकामना

    • २.
      आज संविधान दिवस मनाईदैँ

    • ३.
      संविधान र जनअधिकारमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      आज बढ्यो सुनको मूल्य

    • ५.
      नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

    • ६.
      चार वटा संसदीय समितिको बैठक बस्दै

    • ७.
      आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

    • ८.
      आज पनि घट्यो सुनको मूल्य

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.