• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, जेठ ३०, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

फिफा विश्वकप: पाराग्वेमाथि अमेरिकाको जित

रुकुम पश्चिममा एक युवक झुण्डिएको अवस्था फेला

आठविसकोट पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

आज सुन तोलामा ५ हजार बढ्यो, कति पुग्यो?

आज यी ठाउँमा हुँदै छ भारी वर्षा

आज पनि ह्वात्तै घट्यो सुनको मुल्य

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

पहिरोले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो

फुटबलको महाकुम्भ : ४८ राष्ट्रको महासंग्रामबीच आजदेखि सुरु हुँदै

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिममा एक युवक झुण्डिएको अवस्था फेला

  • २. रुकुम पश्चिमका ६ वटा स्थानीय तहलाई २ अर्व ३५ करोड संघीय अनुदान(हेर्नुस् कुन पालिकालाई कति ?)

  • ३. आठबिसकोटमा सडक मापदण्ड कार्यान्वयनका क्रममा घरटहरा भत्काइयो

  • ४. डिल्ली हरिजन को संयोजकमा करिब ४५ दिनको संघर्षपछि ऐतिहासिक उपलब्धि : MBBS तथा BDS इन्टर्न चिकित्सकहरूको निर्वाह भत्ता एकरूपताको दिशामा महत्वपूर्ण कदम

  • ५. रास्वपा रुकुम पश्चिमको नयाँ कार्य समितिको समावेशितामाथि प्रश्न, दलित प्रतिनिधित्व शून्य

  • ६. दुई दिन सार्वजनिक विदा दिने निर्णय हटाउने सरकारको तयारी

  • ७. आठविसकोट पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

  • ८. मुख्यमन्त्री बानियाँको प्रमुख आतिथ्यमा साना किसान कृषि सहकारीको २८औं वार्षिकोत्सव सम्पन्न

  • ९. जिल्ला अस्पताल सल्ले बाट औषधि सहित नगद रकम चोरी

  • १०. आज सुन तोलामा ५ हजार बढ्यो, कति पुग्यो?

यातायात कार्यालय पोखरामा विचौलियाको रजगज

"सेवाग्राहीबाट मोटो रकम असुल्दै  "

  •   आइतबार, मङि्सर २१, २०८२ मा प्रकाशित
  • सुजन बिश्वकर्मा , पोखरा लामो समय देखि भ्रष्टाचार , अनियमितता र बेथितिको दलदलमा डुबेको हाम्रो देश हरेक सन्दर्भमा दुख पाउने मुख्य पात्र जनता नै बनिरहेको छन ।

    Advertisement

    गत भदौ २३ र २४ को जेन-जेड आन्दोलन पछि ध्वस्त भएको सरकारी संयन्त्र अहिलेसम्म ठिकठाक अवस्थामा उठ्न सकिरहेको छैन । भ्रस्टाचार चरम सिमामा पुगेको भन्दै यसको रोकथामका लागि गरिएको उक्त आन्दोलनले दिशा परिवर्तन गरेर सत्ता सहित देशका सम्पुर्ण निकायहरु ढलेका थिए । कलिला विद्यार्थीहरु , सुरक्षाकर्मी लगायतको बलिदान पछि पनि परिवर्तन केहि देखिएको छैन बरु भइरहेका अधिकांश सरकारी निकायहरु जलेर सकिए ।

    आन्दोलन पछि बिस्तारै सम्भावित प्रयास बाट सञ्चालनमा आएका निकायहरुमा भ्रष्टाचार र विचौलियाहरुको चहलपहल पहिलाकै गतिमा अगाडि बढिरहेको छ । भौतिक पुर्वाधार विकास तथा यातायात व्यवस्था कार्यालय पोखरामा उज्यालो पाटीले गरेको सोधखोज बाट विचौलियाहरुको अग्रसरता उस्तै रहेको फेला परेको छ ।

    यातायात व्यवस्था कार्यालय पोखरामा एउटा डरलाग्दो दृश्य देखिएको छ । सामान्य सेवाग्राही झैँ देखिने व्यक्तिहरु कार्यालयको कर्मचारी समान भित्रको रातो अभिलेख फाइल हातमा लिएर हिड्छन जुन व्यक्तिहरु कार्यालयका आधिकारिक कर्मचारी नभई लेखापढी गर्ने व्यक्तिहरु हुन ।

      सेवा लिन गएका सेवाग्राहीहरुको काम अनुसार सनाखत वा नामसारी वा जुनसुकै विवरण भर्ने फोटो टाँस्ने लगायत सम्पुर्ण काम बाहिरै गरिदिन्छन् त्यसपछि सेवाग्राहीलाई त्यहीँ बस्न लगाउछन र आफुहरु भित्र गएर सम्बन्धित आधिकारिक कर्मचारीको हस्ताक्षर र कार्यालयको छाप लगाएर फेरि हातमा अभिलेख फाइल लिएर बाहिर आउँछन । यसो गरेबापत सेवाग्राहीसँग कार्यालयमा लाग्ने भन्दा चर्को रकम उनिहरुले लिन्छन् । उज्यालो पाटी सँग भने, चाहिने सबै कागजात भएका बिना कुनै झन्झट सरासर हुने काममा पनि उनिहरु सेवाग्राहीसँग ५ सय देखि १५०० सम्मको शुल्क लिन्छन् । यस विषयमा यातायात व्यवस्था कार्यालय पोखराका प्रशासन प्रमुख ढाका प्रसाद शर्मासँग कुरा गर्दा त्यहाँ भइरहेको यी सबै गतिविधिहरु स्वीकार गर्दै यसमा केहि न केहि सेवाग्राहीहरुको पनि दोष रहेको उनले बताए ।

    प्रशासन प्रमुख ढाका प्रसाद शर्मा भन्छन् कतिपय सेवाग्राहीहरु कै कमजोरी छन कार्यालयसम्म आइसकेपछि केहि समय लाइनमा बस्न अल्छी मानेर विचौलियाहरुलाइ पैसा दिएपछि सजिलै काम बन्ने मानसिकता राखेर चर्को रकम दिई सेवाग्राही बाटै विचौलियाको मनोबल बढाउने काम भएको उनले सुनाए ।

    एकातिर भदौ २३ र २४ को आन्दोलन पछि ठप्प भएको सेवालाई विभिन्न संस्था , समाजसेवी र व्यक्तिहरुसँग सहयोग लिएर जसोतसो सन्चालनमा ल्याइएको छ अर्कोतिर विचौलियाहरुको यस्ता हर्कतले गर्दा सेवाग्राहीहरु मारमा परेको उनले स्वीकार गरेका छन भने जतिसक्दो छिटो प्रदेश सरकार वा कुनै निकाय बाट बजेट ल्याउने प्रयत्न गरिरहेको त्यसपछि व्यबस्थित तरिकाले कार्यालय सन्चालन गर्न जोड गरिरहेको उनको भनाइ छ यसरी व्यवस्थित तरिकाले सेवा दिन सकियो भने विचौलियाहरुको सकृयतामा आफुहरुको सजिलै आँखा पुग्ने र त्यसलाई रोक्न सकिने उनले बताए ।

    असहजता र अनियन्त्रित अवस्था देखाए पनि हरकोही विचौलियाको हातमा सरकारी अभिलेखको फाइल पुग्नु भनेको निकै जोखिमपुर्ण छ । यसको कारण चर्को रकम लिएर उनिहरुले सरकारी अभिलेखको दुरुपयोग गर्नसक्ने जोखिम रहन्छ , कार्यालय बाट स्वीकृत नदिइने वा रद्द गरिनुपर्ने कामहरु पनि उनिहरुले सरासर गर्न सक्ने देखिएको छ हातमा अभिलेख फाइल नै भएपछि जसले जे मन लाग्छ त्यही गर्दा पनि भयो नि यो चिन्ताको विषय हो भन्ने प्रश्नमा  आज अहिल्यै बाट यो विषयलाई गम्भीरताका साथ लिइ हरेक शाखा र कर्मचारीहरुलाई म निर्देशन दिन्छु अब बाट यस्तो हुँदैन भनेर प्रशासन प्रमुखले आश्वासन व्यक्त गरेका छन ।

    • पोखरा यातायात
    आइतबार, मङि्सर २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    फिफा विश्वकप: पाराग्वेमाथि अमेरिकाको जित
    रुकुम पश्चिममा एक युवक झुण्डिएको अवस्था फेला
    आठविसकोट पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
    आज सुन तोलामा ५ हजार बढ्यो, कति पुग्यो?
    आज यी ठाउँमा हुँदै छ भारी वर्षा
    आज पनि ह्वात्तै घट्यो सुनको मुल्य

    लोकप्रिय

    • १.
      रुकुम पश्चिममा एक युवक झुण्डिएको अवस्था फेला

    • २.
      रुकुम पश्चिमका ६ वटा स्थानीय तहलाई २ अर्व ३५ करोड संघीय अनुदान(हेर्नुस् कुन पालिकालाई कति ?)

    • ३.
      आठबिसकोटमा सडक मापदण्ड कार्यान्वयनका क्रममा घरटहरा भत्काइयो

    • ४.
      डिल्ली हरिजन को संयोजकमा करिब ४५ दिनको संघर्षपछि ऐतिहासिक उपलब्धि : MBBS तथा BDS इन्टर्न चिकित्सकहरूको निर्वाह भत्ता एकरूपताको दिशामा महत्वपूर्ण कदम

    • ५.
      रास्वपा रुकुम पश्चिमको नयाँ कार्य समितिको समावेशितामाथि प्रश्न, दलित प्रतिनिधित्व शून्य

    • ६.
      दुई दिन सार्वजनिक विदा दिने निर्णय हटाउने सरकारको तयारी

    भर्खरै

    • १.
      फिफा विश्वकप: पाराग्वेमाथि अमेरिकाको जित

    • २.
      रुकुम पश्चिममा एक युवक झुण्डिएको अवस्था फेला

    • ३.
      आठविसकोट पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

    • ४.
      आज सुन तोलामा ५ हजार बढ्यो, कति पुग्यो?

    • ५.
      आज यी ठाउँमा हुँदै छ भारी वर्षा

    • ६.
      आज पनि ह्वात्तै घट्यो सुनको मुल्य

    • ७.
      प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ८.
      पहिरोले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.