नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा चार सय रुपैयाँले बढेर दुई लाख ४८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज पनि बढ्यो सुनको मुल्य
आज पनि बढ्यो सुनको मुल्य
तपाईको प्रतिक्रिया