• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बुधबार, भदौ १७, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

एलपी ग्यास अभावको जोखिम बढेपछि उपत्यकामा दैनिक २ सय ट्रक परिचालन

बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति आर्थिक मामिला तथा योजनामा पेश

बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न ओली धादिङ तर्फ लागे

भोटेकोशी बाढी : १ हजार १२७ शव फेला, ४ हजार ८५८ बेपत्ताको खोजी जारी

बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

आज यी ठाउँमा हुने छ भारी वर्षा

भोटेकोशी बाढीः पोखरामा २१ शवको सनाखत

चलचित्र “हितको माया”को विशेष प्रदर्शन सम्पन्न

रुकुम पश्चिममा मोटरसाइकल सहित युवक लाई खोलाले बगायो

लोकप्रिय समाचार

  • १. चौरजहारीमा १२ भदौ मेलाबाट बचेको रकम बिरामीलाई आर्थिक सहयोग

  • २. रुकुम पश्चिममा मोटरसाइकल सहित युवक लाई खोलाले बगायो

  • ३. यो भोटेकोसीको बाढी मात्र होईन : पहिलो विश्वले नेपालमाथि गरेको जलवायु प्रहार हो

  • ४. रसुवा बाढी प्रभावितको उद्धार तथा राहतका लागि संयुक्त रुकुम यातायातद्वारा ५० हजार सहयोग

  • ५. पोखरामा भारी वर्षा , बच्चा सहित एक महिलालाई बगायो ।

  • ६. रसुवा बाढीपछि १२ रुकुमेली सम्पर्कविहीन, सांसद शर्मा भन्छन् ‘खोजी र उद्धारमा जुटेका छौं’

  • ७. चितवनबाट शव ल्याउन सक्नु भएको छैन : यो नम्वरमा फोन गर्नुहोस

  • ८. रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

  • ९. रसुवा बाढी : कर्णालीका १३४ जना सम्पर्क बिहिन

  • १०. शवको तस्बिर हेरेर पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान

आठबिसकोटको जनता मावि झिन्चौरमा बिद्यालय भवनको शिलान्यास


  •   बुधबार, असार २५, २०८२ मा प्रकाशित
  • रुकुम पश्चिम । जिल्लाको आठबिसकोट नगरपालिका-१० झिन्चौरमा नयाँ बिद्यालय भवनको शिलान्यास गरिएको छ । आज बुधवार नगरपालिकाको झिन्चौरमा रहेको जनता माध्यामिक बिद्यालय को नयाँ भवन निर्माणको लागी शिलान्यास गरिएको हो ।

    Advertisement

    बुधबार आठबिसकोट नगरपालिकाका नगर प्रमुख रवि केसी र उपप्रमुख धन कुमारी शाहीले संयुक्त रूपमा बिद्यालय भवनको शिलान्यास गर्नुभएको हो ।

    डिएन सी इन्फ्रास्ट्रक्चर प्रालीले निर्माण गर्न लागेको उक्त भवन २०८३ असोज २४ गते सम्म सम्पन्न गर्नुपर्ने छ । एडिबी (Asian Development Bank) को ८० प्रतिशत आर्थिक सहयोग , नेपाल सरकारको २० प्रतिशत र आठबिसकोट नगरपालिकाको सहकार्यमा नयाँ बिद्यालय भवन बन्न लागेको बरिष्ठ शिक्षा अधिकृत इन्द्र बहादुर बिष्टले जानकारी दिनुभयो । बिष्टका अनुसार भुकम्प पछिको पुननिर्माणको लागि व्यवस्थित र सुरक्षित बिद्यालय निर्माण हुन लागेको बताउनुभयो ।

    बैशाख ५ गते सम्झौता भएको बिद्यालय भवन निर्माणका लागी ३८ करोड ६४ लाख ९७ हजार ८ सय ६१ भ्याट बाहेकको रुपैयाँ सम्झौता गरिएकोमा ४ करोड ५५ लाख १४ हजार २ सय ४० रुपैयाँ बिद्यालय सँग सम्झौता गरेर भवन निर्माण कार्य सुरु गरिएको निर्माण कम्पनीका इन्जिनियर दिपेश पन्डितले जानकारी दिनुभयो । इन्जिनियर पन्डितका अनुसार १२ वटा कोठा भएको तीन तले भवन बन्न लागेको बताउनुभयो ।

    शिलान्यासमा बोल्दै नगरप्रमुख रवि केसीले भन्नुभयो, हामी सबै जान्दछौं कि शिक्षाले समाज परिवर्तन गर्छ। तर शिक्षा तब मात्र प्रभावकारी हुन्छ, जब विद्यार्थीहरू सुरक्षित, समुचित र प्रेरणादायी वातावरणमा सिक्न पाउँछन्। यही सोचका साथ, यो नयाँ भवन निर्माणको योजना ल्याएका हौँ । यो केवल एउटा संरचना मात्र होइन, यो हाम्रो समुदायको समृद्धि, शिक्षा र भविष्यप्रतिको प्रतिबद्धताको प्रतीक हो । भवन निर्माण कार्यमा पारदर्शिता, गुणस्तर र समयको विशेष ख्याल गरिनेछ। म सम्पूर्ण समुदाय, अभिभावक र विद्यालय व्यवस्थापनलाई यो कार्यमा साथ र समर्थनका लागि अनुरोध गर्दछु।

    प्रमुख केसीले निर्माण कार्य पारदर्शी, गुणस्तरीय र तोकिएको समयसीमाभित्र सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो ।

    विपद उत्थानशिल बिद्यालय परियोजना अन्तर्गत आठबिसकोट नगरपालिका भित्र ७ वटा बिद्यालय भवन निर्माण हुन लागेका छन्। जस अनुसार जनता मावि झिन्चौर, सुर्योदय मावि होली, ज्ञानोदय मावि चौतारा, बालकल्याण मावि राडी, नेपाल राष्ट्रीय मावि गत्तशैना, जनकल्याण मावि गोइरी र आदर्श मावि ज्यामिरकोटमा एकै साथ नयाँ भवन निर्माण हुने भएका हुन्।

    बिधालयको नयाँ भवन निर्माणपछि सेवा प्रवाह र सहज बातावरणमा पढाई हुने प्रधानाध्यापक पुर्ण चन्दले बताउनुभयो । शिलान्यास कार्यक्रममा नगरप्रमुख सहित उपप्रमुख धन कुमारी शाही, प्रमुख प्रशासकीय अधिकृत राजेश गौतम, बरिष्ठ शिक्षा अधिकृत इन्द्र बहादुर बिष्ट, पुर्वाधार शाखा प्रमुख कमल बुढाथोकी , प्रधानाध्यापक पुर्ण चन्द लगायत विव्यस पदाधिकारी को उपस्थिती रहेको थियो ।

    बुधबार, असार २५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एलपी ग्यास अभावको जोखिम बढेपछि उपत्यकामा दैनिक २ सय ट्रक परिचालन
    बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति आर्थिक मामिला तथा योजनामा पेश
    बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न ओली धादिङ तर्फ लागे
    भोटेकोशी बाढी : १ हजार १२७ शव फेला, ४ हजार ८५८ बेपत्ताको खोजी जारी
    बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द
    आज यी ठाउँमा हुने छ भारी वर्षा

    लोकप्रिय

    • १.
      चौरजहारीमा १२ भदौ मेलाबाट बचेको रकम बिरामीलाई आर्थिक सहयोग

    • २.
      रुकुम पश्चिममा मोटरसाइकल सहित युवक लाई खोलाले बगायो

    • ३.
      यो भोटेकोसीको बाढी मात्र होईन : पहिलो विश्वले नेपालमाथि गरेको जलवायु प्रहार हो

    • ४.
      रसुवा बाढी प्रभावितको उद्धार तथा राहतका लागि संयुक्त रुकुम यातायातद्वारा ५० हजार सहयोग

    • ५.
      पोखरामा भारी वर्षा , बच्चा सहित एक महिलालाई बगायो ।

    • ६.
      रसुवा बाढीपछि १२ रुकुमेली सम्पर्कविहीन, सांसद शर्मा भन्छन् ‘खोजी र उद्धारमा जुटेका छौं’

    भर्खरै

    • १.
      एलपी ग्यास अभावको जोखिम बढेपछि उपत्यकामा दैनिक २ सय ट्रक परिचालन

    • २.
      बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति आर्थिक मामिला तथा योजनामा पेश

    • ३.
      बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न ओली धादिङ तर्फ लागे

    • ४.
      भोटेकोशी बाढी : १ हजार १२७ शव फेला, ४ हजार ८५८ बेपत्ताको खोजी जारी

    • ५.
      बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

    • ६.
      आज यी ठाउँमा हुने छ भारी वर्षा

    • ७.
      भोटेकोशी बाढीः पोखरामा २१ शवको सनाखत

    • ८.
      चलचित्र “हितको माया”को विशेष प्रदर्शन सम्पन्न

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.