• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

लोकप्रिय समाचार

  • १. नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

  • २. दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

  • ३. विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

  • ४. कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

  • ५. सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

  • ६. रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

  • ७. सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

  • ८. सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

वाइसिएल आठबिसकोटले गर्यो विपद् व्यवस्थापन समिति गठन

"पालिकामा आइपर्ने कुनै पनि विपद्को खोज, उद्धार तथा राहतलगायत कामका लागि २१ जनाको समिति गठन "

  •   शनिबार, असार २१, २०८२ मा प्रकाशित
  • नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट सहायक संगठन योङ्ग कम्युनिष्ट लीग नेपाल (YCL) रुकुम पश्चिमको आठबिसकोट नगर समितिले वर्षायाम सँगै बढ्दो प्राकृतिक विपद्‌को जोखिमलाई ध्यानमा राख्दै “विपद्‌ प्रतिकार्य समिति” गठन गरेको छ।

    Advertisement

    वाइसिएलका आठबिसकोट अध्यक्ष सुशिल बिकको अध्यक्षता र पार्टीका नगर समिति अध्यक्ष मणिराज बटालाको प्रमुख आतिथ्यतामा सिमबजार स्थित पार्टी कार्यालयमा बसेको वाइसिएल आठबिसकोट नगर समितिको कार्यालय बैठकले विपद्‌को समयमा उद्दार, राहत तथा पुनर्स्थापना कार्यमा सक्रिय भूमिका खेल्ने उद्देश्यले सो समिति गठन गरेको हो।

    समितिका संयोजकमा वाइसिएलका कर्णाली प्रदेश सदस्य तथा आठबिसकोटका इन्चार्ज बिजय विकलाई जिम्मेवारी दिइएको छ । विक सहित अन्य २१ जना सदस्य समितिमा समेटिएका छन्।

    विपद्‌को बेला सरकार मात्रै होइन, सामाजिक संघ–संस्था र युवाहरूको भूमिकासमेत महत्त्वपूर्ण हुने भन्दै, वाइसिएलले विपद्‌ प्रतिकार्य टोलीलाई तत्काल क्रियाशील बनाउने तयारी गरेको जनाएको छ।

    माओवादी केन्द्र आठबिसकोटका अध्यक्ष मणिराज बटालाका अनुसार, पालिकाको संरचना, सम्पर्क र संगठनलाई परिचालन गरेर बाढी, पहिरो, डुबानजस्ता विपद्‌मा मानिसको ज्यान जोगाउन र राहत पुर्याउन वाइसिएलले स्थानीय तहसँग समन्वय गर्दै संकटमा परेका नागरिकलाई उद्धार, औषधोपचार, अस्थायी बसोबास र खाद्यान्न सहयोग उपलब्ध गराउने जानकारी दिए ।

    वाइसिएल इन्चार्ज तथा समितिका संयोजक बिजय विकका अनुसार बिपत व्यवस्थापन र प्रतिकार्य समिती गठन गरेर पालिकाभर हुने बिपदका घटना सङ जोडिएर बिपतको समयमा उद्धार, राहत तथा व्यवस्थापन गर्न आज गठित समिती परिचालन गरिने बताए ।

    शनिबार, असार २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।
    सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।
    रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।
    सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।
    विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।
    दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    लोकप्रिय

    • १.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    • २.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ३.
      विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

    • ४.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ५.
      सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

    • ६.

    • ७.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ८.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.