काठमाडौँ: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पश्चिम नेपालका विभिन्न १२ जिल्ला आइतवार र सोमवार भारी वर्षाबाट उच्च जोखिममा रहेको जनाएको छ।
प्राधिकरले आज एक सूचना जारी गरी सुदूरपश्चिम प्रदेशको बैतडी, डडेल्धुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुर, कर्णाली प्रदेशको सुर्खेत, दैलेख र सल्यान, लुम्बिनी प्रदेशको बाँके, बर्दिया र दाङमा भारी वर्षाको जोखिम रहेको जनाएको हो।
यस्तै अन्य प्रदेशका एक दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन प्राधिकरणले सबैमा अनुरोध गरेको छ।