• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • श्रम बैदेशिक रोजगार
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, माघ ०४, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • श्रम बैदेशिक रोजगार
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

बालेनले आज मेयर पदबाट राजीनामा दिदैं , दिउँसो घण्टी घर पस्ने तयारी

एमालेले रुकुममा टुंगो लगायो उम्मेदवार

बैतडीका दुई स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत विहीन, कामकाज ठप्प

नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशको संसदीय दलको नेतामा मंगल बहादुर शाही

आठबिसकोट नगर सभाको १९ औँ अधिवेशन सम्पन्न, ३ वटा कार्यविधि अनुमोदन

रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन

के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

कर्णाली र सुदूरपश्चिममा हल्का वर्षा र हिमपात हुने

लोकप्रिय समाचार

  • १. कठोर उपमेयर धन कुमारी शाही

  • २. विदेश पठाईदिन्छु भन्दै लाखौँ रुपैया ठगी गर्ने रुकुम पश्चिमका १ जना सहित ५ जना पक्राउ

  • ३. रुकुममा चुनावी सहकार्यका लागि जनार्दन शर्माले भेटे एमाले अध्यक्ष ओली लाई

  • ४. रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

  • ५. के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

  • ६. आठबिसकोटको जनविकास माविको नाम दुरुपयोग गर्दै भ्रामक भिडियो सार्वजनिक, विद्यालयको आपत्ति

  • ७. आठबिसकोटमा पहिलोपटक पालिकास्तरिय खानेपानी गुणस्तर परिक्षण शिविर सुरु

  • ८. नेपाली काँग्रेसको सभापतिमा गगन थापा निर्विरोध

  • ९. म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन

  • १०. रुकुम पश्चिमको बाँफिकोटमा जेसिबी दुर्घटना : सह-चालकको मृत्यु चालक सम्पर्क विहिन

रुकुम पश्चिमका ६ वटै पालिकाले ल्याए बजेट, कुन पालिकाले कति बजेट ल्याए ?


  •   बिहिबार, असार १२, २०८२ मा प्रकाशित
  • रुकुम पश्चिमका सबै छवटा स्थानीय तह ,तीन नगरपालिका र तीन गाउँपालिकाले—आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आ–आफ्नो अनुमानित वार्षिक बजेट सम्बन्धित सभामार्फत सार्वजनिक गरेका छन्। चालु तथा पुँजीगत खर्च समेटिएको बजेटमार्फत सबै तहहरूले पूर्वाधार विकास, सेवा प्रवाह, सामाजिक सुरक्षा, र नीति कार्यक्रम कार्यान्वयनमा प्राथमिकता दिएका छन्।

    Advertisement

    यसै क्रममा सबैभन्दा बढी बजेट चौरजहारी नगरपालिकाले सार्वजनिक गरेको छ भने सबैभन्दा कम बजेट बाफिकोट गाउँपालिकाले पेस गरेको छ। प्रस्तुत विवरणहरूमा चालु खर्चको हिस्सा तुलनात्मक रूपमा बढी देखिएको छ भने पुँजीगत खर्चको हिस्सा केही कम देखिन्छ।

    कुन पालिकाले कति बजेट ल्याए ?
    मुसिकोट नगरपालिका
रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि झन्डै ७० करोड बराबरको बजेट अनुमान गरेको छ । आजको १५ औँ नगर सभामा उपप्रमुख विमलकुमार पुनले आगामी वर्षका लागि ६९ करोड ९९ लाख ९४ हजार २ सय रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गर्नुभएको हो ।

    जसमा चालु तर्फ ५२ करोड ७० लाख ९४ हजार २ सय अर्थात् ७५.३० प्रतिशत रहेको छ भने पुँजीगत तर्फ १७ करोड २९ लाख अर्थात् २४.७० प्रतिशत मात्र रहेको छ ।

    आठबिसकोट नगरपालिका
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट साढे ७६ करोड रहने भएको छ । १८ औँ नगर सभामा आज नगर उपप्रमुख धनकुमारी शाहीले ७६ कराेड ३८ लाख ६९ हजार बराबरको अनुमानित बजेट प्रस्तुत गर्नुभएको हो ।

    नगरको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि चालु तर्फ ४९ करोड ३४ लाख ३२ हजार अर्थात् ६४.६० र पुँजीगत तर्फ २७ करोड ४ लाख ३७ हजार अर्थात् ३५.४० प्रतिशत गरी कुल बजेट विनियोजन गरिएको हो ।
    चौरजहारी नगरपालिका
नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि झन्डै ८२ करोड रहेको छ । नगर उपप्रमुख ईश्वरी शर्मा बिएमले नगर सभामा पेस गरेको कुल बजेट ८१ करोड ९४ लाख ८३ हजारको बजेट रहेको छ ।

    बजेट चालु तर्फ ४२ करोड ८३ लाख १९ हजार ७ सय ८८ अर्थात् ७४.५९ प्रतिशत रहेको छ भने पुँजीगत तर्फ १४ करोड ५८ लाख अर्थात् २५.४० प्रतिशत रहेको छ ।

    बाफिकोट गाउपालिका
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि ५० करोड २५ लाख ७४ हजार ५ सय ६३ बजेट १८ औँ गाउँ सभाकाे आजको बैठकमा पेस गरेको छ । गाउँपालिका उपाध्यक्ष तारा बुढा केसीले गाउँ सभामा आगामी आर्थिक वर्षको अनुमानित बजेट पेस गर्नुभएको हो ।

    त्रीबेणि गाउपालिका
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि ५४ करोड ८६ लाख ३२ हजार बजेट गाउँ सभामा पेस गरेको छ । आज गाउँपालिका उपाध्यक्ष राजकुमारी रेउलेले गाउँ सभाको १३ ‍औँ अधिवेशनमा नीति तथा कार्यक्रम कार्यान्वयनका लागि बजेट पेस गर्नुभएको हो ।

    कुल बजेट मध्य चालू तर्फ ४१ करोड ५४ लाख ३२ रुपैयाँ अर्थात् ७५.७२ प्रतिशत र पुँजीगत तर्फ १३ करोड ३२ लाख अर्थात् २४.२८ प्रतिशत बजेट विनियोजन भएको छ ।

    सानिभेरी गाउपालिका
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट झन्डै ५४ करोड रहने भएको छ । १७ औँ गाउँ सभाको आजको बैठकमा उपाध्यक्ष कमला रोकाले गाउँ सभामा पेस भएको नीति तथा कार्यक्रम कार्यान्वयन तथा अनिवार्य दायित्व भुक्तानीका लागि आगामी वर्षको अनुमानित बजेट पेस गर्नुभएको हो ।
आगामी वर्षका लागि अनुमान गरिएको कुल बजेट मध्ये चालु तर्फ ३९ कराेड ३३ लाख ९२ हजार ४ सय ३२ अर्थात् ७२.८९ प्रतिशत र पुँजीगत तर्फ १४ करोड ६३ लाख १४ हजार ५ सय ६७ रुपैयाँ अर्थात् २७.११ प्रतिशत रहेको छ ।

    • रुकुम पश्चिम बजेट
    बिहिबार, असार १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बालेनले आज मेयर पदबाट राजीनामा दिदैं , दिउँसो घण्टी घर पस्ने तयारी
    एमालेले रुकुममा टुंगो लगायो उम्मेदवार
    बैतडीका दुई स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत विहीन, कामकाज ठप्प
    नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशको संसदीय दलको नेतामा मंगल बहादुर शाही
    आठबिसकोट नगर सभाको १९ औँ अधिवेशन सम्पन्न, ३ वटा कार्यविधि अनुमोदन
    रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

    लोकप्रिय

    • १.
      कठोर उपमेयर धन कुमारी शाही

    • २.
      विदेश पठाईदिन्छु भन्दै लाखौँ रुपैया ठगी गर्ने रुकुम पश्चिमका १ जना सहित ५ जना पक्राउ

    • ३.
      रुकुममा चुनावी सहकार्यका लागि जनार्दन शर्माले भेटे एमाले अध्यक्ष ओली लाई

    • ४.
      रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

    • ५.
      के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

    • ६.
      आठबिसकोटको जनविकास माविको नाम दुरुपयोग गर्दै भ्रामक भिडियो सार्वजनिक, विद्यालयको आपत्ति

    भर्खरै

    • १.
      बालेनले आज मेयर पदबाट राजीनामा दिदैं , दिउँसो घण्टी घर पस्ने तयारी

    • २.
      एमालेले रुकुममा टुंगो लगायो उम्मेदवार

    • ३.
      बैतडीका दुई स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत विहीन, कामकाज ठप्प

    • ४.
      नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशको संसदीय दलको नेतामा मंगल बहादुर शाही

    • ५.
      आठबिसकोट नगर सभाको १९ औँ अधिवेशन सम्पन्न, ३ वटा कार्यविधि अनुमोदन

    • ६.
      रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

    • ७.
      म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन

    • ८.
      के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.