• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बिहिबार, असार ०४, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नवनिर्वाचित कार्यसमितिको पदस्थापन तथा सम्मान सम्पन्न

आज यी ठाउँमा हुँदै छ भारी वर्षा

विश्वकप उपाधी दाबेदार पोर्चुगल कंंगोको खेलमा बराबरीमा रोकियो

आज सुनको मुल्य घट्यो

सरकारले संसदलाई हेपिरहेको छ : गोपाल शर्मा

रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई युवा पक्राउ, मोटरसाइकल नियन्त्रणमा

आज सामान्य बढ्यो सुनको मुल्य

आज ७ वटै प्रदेशमा चट्यांग सहित वर्षाको सम्भावना

रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिममा एक युवक झुण्डिएको अवस्था फेला

  • २. रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी

  • ३. आठविसकोट पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

  • ४. आठबिसकोट ३ पहिलो सफा तथा स्वच्छ वडा घोषणा

  • ५. रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई युवा पक्राउ, मोटरसाइकल नियन्त्रणमा

  • ६. सुनको मुल्यमा भारी वृद्धि

  • ७. विश्वकप फुटबल : ट्युनिसियामाथि स्वीडेनको सानदार जित

  • ८. आज सुन तोलामा ५ हजार बढ्यो, कति पुग्यो?

  • ९. किन नाचिन्छ भूमे नाँच ? यस्तो छ रहस्य

  • १०. आज यी ठाउँमा हुँदै छ भारी वर्षा

दैलेखमा नेपाललाई ५० बर्षसम्म पुग्ने एक अर्ब १२ करोड घनमिटर मिथेन ग्यास रहेको पाइयो


  •   बिहिबार, असार ०५, २०८२ मा प्रकाशित
  • नेपाल सरकार र चीन सरकारवीच भएको सम्झौता अनुसार दैलेखको जलजलेमा सुरु गरिएको पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषण कार्यको प्रारम्भिक नतिजा प्राप्त भएको छ ।

    Advertisement

    नेपाल सरकालाई बुझाइएको प्रारम्भिक प्रतिवेदनमा दैलेखको जलजलेमा मात्रै एक अर्ब १२ करोड घनमिटर मिथेन ग्यास हुन सक्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    चारवटा स्थानमा रहेका भण्डारणबाट करिब ५० वर्ष नेपाललाई पुग्नेगरी ग्यास हुन सक्ने प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरिएको नेपाल सरकारका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले जानकारी दिए ।

    प्रारम्भिक प्रतिवेदनको नतिजाले देशको आर्थिक अवस्था सुधारमा निकै ठूलो टेवा पुर्‍याउने आशा गरिएको छ । ड्रिलिङका बेला सङ्कलन गरिएका नमूनाहरू थप परीक्षणका लागि चीन पठाइएको थियो ।

    दैलेखकै अन्य तीन स्थानमा मिथेन ग्याँसको भण्डारण भएको पनि प्रतिवेदनमा उल्लेख छ । चारवटा भण्डारणबाट ग्याँस प्रशोधन गर्न सकेको खण्डमा नेपाललाई ५० बर्षसम्म पुग्ने प्रारम्भिक प्रतिवेदनले देखाएको छ ।

    दैलेखका बिभिन्न चारवटा स्थानमा करिब ४ सय ३० अर्ब घन मिटर मिथेन ग्याँस हुनसक्ने प्रारम्भिक प्रतिवेदनले देखाएको मन्त्रालयले जानकारी दिएको छ । अब दैलेखसँगै दाङ, पाल्पा र सुनसरीमा पनि परीक्षण गर्ने कार्यलाई मन्त्रालयले विशेष रूपमा अगाडी बढाउने तयारी गरेको खानी तथा भूगर्भ विभागका पदाधिकारीहरुले जानकारी दिएका छन् ।

    चीनको जिओलोजिकल सर्वे कम्पनीले २०२५ को डिसेम्बरमा अन्तिम प्रतिवेदन दिने तयारी गरेको छ । रिपोर्ट सम्पन्न पश्चात् डिसेम्बर भित्र व्यावसायिक उत्पादन परीक्षण सम्पन्न गर्नेगरी सरकारले तयारी थालेको छ ।

    प्रधानमन्त्री के।पी।शर्मा ओलिले तत्कालिन समयमा प्रधानमन्त्री हुँदा सन् २०१९ मा चीनसँग दैलेखको पेट्रोलियम अन्वेषणका लागि जिटुजी सम्झौता भएसँगै सुरु गरिएको कार्य निश्कर्षमा पुग्ने तयारीमा छ ।

    बिहिबार, असार ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नवनिर्वाचित कार्यसमितिको पदस्थापन तथा सम्मान सम्पन्न
    आज यी ठाउँमा हुँदै छ भारी वर्षा
    विश्वकप उपाधी दाबेदार पोर्चुगल कंंगोको खेलमा बराबरीमा रोकियो
    आज सुनको मुल्य घट्यो
    सरकारले संसदलाई हेपिरहेको छ : गोपाल शर्मा
    रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई युवा पक्राउ, मोटरसाइकल नियन्त्रणमा

    लोकप्रिय

    • १.
      रुकुम पश्चिममा एक युवक झुण्डिएको अवस्था फेला

    • २.
      रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी

    • ३.
      आठविसकोट पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

    • ४.
      आठबिसकोट ३ पहिलो सफा तथा स्वच्छ वडा घोषणा

    • ५.
      रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई युवा पक्राउ, मोटरसाइकल नियन्त्रणमा

    • ६.
      सुनको मुल्यमा भारी वृद्धि

    भर्खरै

    • १.
      नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नवनिर्वाचित कार्यसमितिको पदस्थापन तथा सम्मान सम्पन्न

    • २.
      आज यी ठाउँमा हुँदै छ भारी वर्षा

    • ३.
      विश्वकप उपाधी दाबेदार पोर्चुगल कंंगोको खेलमा बराबरीमा रोकियो

    • ४.
      आज सुनको मुल्य घट्यो

    • ५.
      सरकारले संसदलाई हेपिरहेको छ : गोपाल शर्मा

    • ६.
      रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई युवा पक्राउ, मोटरसाइकल नियन्त्रणमा

    • ७.
      आज सामान्य बढ्यो सुनको मुल्य

    • ८.
      आज ७ वटै प्रदेशमा चट्यांग सहित वर्षाको सम्भावना

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.